राजनीति

यी हुन् राष्ट्रपतिसँग चीन जाने टोली (नामसहित)

काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबारबाट सुरु हुने राजकीय चीन भ्रमणको सरकारी टोलीमा ३४ र निजीतर्फ ९ सदस्य बेइजिङगएका छन् । भ्रमण टोलीसँग नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष समेत थप ३ पदाधिकारी भने बेइजिङमै भ्रमण टोलीसँग भेटहुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश...बाँकी

भारतले पुर्ननिर्माणको लागि दिएको रकम अन्यत्र काममा खर्च गर्ने तयारीमा सरकार

भूकम्पपछिको पुर्ननिर्माणको लागि भारतले दिएको ७५ अर्ब रुपैयाँ ऋण रकममध्ये १५ अर्ब रुपैयाँ स्वास्थ्य तथा शिक्षा क्षेत्रका भवन निर्माणका लागि खर्च भएपनि बाँकी ६० अर्ब रुपैयाँ सरकारलाई नै फिर्ता दिन लागिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ। भूकम्पपछि भारतले नेपाललाई १ खर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। जसमध्ये २५ अर्ब...बाँकी

जातीय बिभेद बिरुद्ध सातसय ९० किमि हिडेर हेटौंडामा

जातीय विभेद र छुवाछुतको व्यावहारिक रुपमै अन्त्य गरौं भन्ने मूल नारासहित सुरु भएको महाकाली–मेची पदयात्रा टोली हेटौंडा आइपुगेको छ । होमराज आचार्य, अशोक दर्नाल र रिता परियारको टोली सात सय ९० किलोमिटरको दुरी पार गरेर हेटौंडा आइपुगेको हो । महाकालीको दोधरा चाँदनीबाट सुरु भएको पैदलयात्रा दलित बस्ती र गाउँ छिचोल्दै...बाँकी

रडाको मच्चियो राजपामा

फुट र जुटको राजनीतिबाट अघि बढेका मधेसकेन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा लागेको छ । दुई वर्षअघि ९विसं २०७४ वैशाख ८ गते पार्टी एकता घोषणा सभामा नेताको गर्जन र पार्टी कार्यकर्ताको जति उत्साह थियो, अहिले निरासातर्फ उन्मुख हुँदैछ । पार्टीभित्रको...बाँकी

विप्लव समुहका नेता भनिने फडेरा पुनः पक्राउ

विप्लव माओवादीका नेता भनिएका दानबहादुर फडेरालाई प्रहरीले पुनः पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय परिसरबाट आयोग तथा अन्य अधिकारकर्मीहरुको उपस्थितिमै प्रहरीले फडेरालाई पुनः पक्राउ गरेको हो। जिल्ला अदालत बाँकेबाट विष्फोटक पदार्थ मुद्दामा साधारण तारेखमा रिहा भएका फडेरा प्रहरीले पुनः पक्राउ गर्ने निश्चित भएपछि राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जको संरक्षणमा पुगेका...बाँकी

रापरा र सरकारबीचको वार्ता टुगिंयो

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्ता सैद्धान्तिक विषयमा छलफल नै नगरी टुंगिएको छ । धर्म निरपेक्षता खारेजी लगायतका २२ बुँदे माग राखेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच मंगलबारको वार्ता सकिएको छ । वार्ताको अर्को मिति पनि तोकिएको छैन । राप्रपाका वार्ता टोली सदस्य राजेन्द्र लिंदेन भने मंगलबारको...बाँकी

नेकपा एकताप्रति व्यंग्य :- फाटेको जालोले छेकेको, छेके पनि छर्लङ्ग देखेको

कास्कीबाट नेकपा अध्यक्षमा दामोदर बैरागीको नाम सिफारिस हुँदा समर्थक थिए, सांसद कृष्ण थापा । एक व्यक्ति एउटा पदमा मात्र रहन पाउने नेकपाले नीति लिएपछि बैरागीको नाम पार्टीको केन्द्रीय समितिमा सर्वसम्मत गएको थियो । बैरागी अध्यक्ष बन्नेमा ढुक्क थिए । केही दिनअघि बैरागीले सामाजिक सञ्चालमार्फत अध्यक्ष बन्न लागेकोमा थुप्रै बधाइ पनि...बाँकी

नेकपा मकवानपुरको अध्यक्षमा सिग्देल, सचिवमा पुलामी

नेकपा मकवानपुरको अध्यक्षमा मुनु सिग्देल चयन हुनु भएको छ । नेकपा पार्र्टी भित्रको लामो छलफल पछी ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारी तोक्ने क्रममा नेकपा मकवानपुरको जिम्मेवारी सिग्देलले पाउनु भएको हो । मकवानपुरमा तत्कालिन एमालेले अध्यक्ष पाउने र माओवादीले सचिव पाउने सहमति भएको थियो । त्यही सहमती अनुसार सिग्देलले...बाँकी