नेत्र विक्रम चन्द नेतृत्वको नेकपामा लामो समय काम गरेका राजकुमार कुँवर आज राप्रपामा प्रवेश गरेका छन् । राज संस्था बिकासको बाटोमा लाग्ने प्रतिबद्धता गर्दै राप्रपा नेपालमा प्रवेश गरेको कुँवरले बताए । कुवरसंगै भगवती कुँवर , अन्जना कुँवर ,कन्चन कुँवर बद्री कुँवर, रुपा कुँवर, बिनोद कुवर आज पार्टी प्रवेश गरेको राप्रपा...बाँकी
प्रदेश नं.३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ तहका सरकारले तीन तरिकाले काम गर्दा परिणाम आउन नसकेको संघीय संसदको अर्थ समितिले आज आयोजना गरेको प्रि बजेटबारे छलफल कार्यक्रममा बताएका छन् । कार्यक्रममा मुख्यमन्त्री पौडेलले केन्द्रले बजेट बाड्ने हो वा नीति बनाउने हो ? स्पष्ट गर्नुपर्ने माग समेत गरेका छन् । सरकार...बाँकी
चैत्र १७ गते आएको हावाहुरीमा परी मृत्यु भएका २८ जनालाई राहत वितरण गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कलैया पुगेपनि सबै पीडितले राहत भने पाएनन् । प्रदेश २ का मुख्यमन्त्री राउत शुक्रबार मन्त्री, सांसद र नेता कार्यकर्ताको साथमा गाडीको लावालस्करसहित कलैयाको जिल्ला समन्वय समितिको सभाकक्षमा पुगेका थिए । अमेरिकी...बाँकी
काठमाडौँ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । पार्टी संगठन सुधार र सरकारको गलत क्रियाकलापको भण्डाफोरका लागि उक्त पार्टीले ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सुरु गर्न लागेको हो । साथै यस अभियानका क्रममा महासमिति बैठकबाट पारित नीति तथा कार्यक्रम, संशोधित...बाँकी
काठमाडौँ — शिक्षा मन्त्रालयले स्थानीय सरकारको अधिकारमा हस्तक्षेफ गर्दै करारमा शिक्षक नियुक्त गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई सर्कुलर गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुत्रबार सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा करार शिक्षक नियुत्ति गर्न निर्देशन दिएको हो । संविधानले आधारभूत र माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई...बाँकी
हेटौंडा– अख्तियार दुरुपयोग अनुसंधान आयोगको क्षेत्रीय कार्यालय हेटौंडामा उजुरीको ओइरो लागेको छ । विगतका वर्षहरुको तुलनामा स्थानीय निकायको चुनावसँगै उजुरीको ओइरो लागेको हो । विगतमा शिक्षा र विकास निर्माणमा भ्रष्टाचार भएको आरोपसहित उजुरी पर्ने गरेको थियो । हालको दिनमा भने स्थानीय तहमा बढी भ्रष्टाचार भएको आरोपसहित उजुरीहरु दर्ता हुने क्रममा...बाँकी
केही दिनअघि प्रदेश नम्बर ३ को प्रदेशसभामा प्रस्तुत भएको सूचनाको हक सम्बन्धी विद्येयकमा भएका प्रावधानहरु संशोधन नगरी नहुने किसिमका रहेका भन्दै सूचनाको हक सम्बन्धी नागरिक अभियान मकवानपुरले ज्ञापन पत्र बुझाएको छ । मामिला समितिको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा आज सूचनाको हकको विषय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको...बाँकी
तीनदेशका मन्त्रीहरुसँग भेटवार्ता गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बहराइनका उद्योग मन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम मन्त्री सोमिलदुध भोलाह र श्रीलङ्काका विकास योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहायकमन्त्री नलिन बनडारासँग भेटवार्ता गर्दै मन्त्री यादवले नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।...बाँकी