सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटार स्थित निवासबाट विदाइ गरेको छ । नापी विभागको टोलीलाई बुधबार बिदा गरेका हुन् । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । उनीहरुसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक...बाँकी
हेटौंडा– प्रदेश सरकारले विकास निर्माणमा महत्वपूर्ण काम गर्न नसकेको भन्दै ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यले सरकारको आलोचना गरेका छन् । मंगलबारको प्रदेशसभाको विशेष समयमा बोल्ने सत्तपक्ष तथा विपक्षका सांसदहरुले विकास निर्माणको काम गर्न नसकेकाले जनताले प्रदेश सरकारलाई गिज्याइरहेको टिप्पणी गरेका हुन् । आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि विकास खर्च...बाँकी
काठमाडौं – सरकारको अनुमतिमा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था आईएनजीओ ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायतलगायत आईएनजीओले समाजकल्याण परिषद्बाट स्वीकृति लिई...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् । हेटौंडा–१४ मा नयाँ औद्योगिक क्षेत्रको वातावरण प्रभाव मूल्यांकन (ईआइए) सकिएको, सहिद स्मृति मकवानपुर गोल्डकप फुटबलबाट २२ लाख रुपैयाँ नाफा, राजधानीको बारेमा प्रदेशसभामा चासो, ३ वटा विधेयकमाथि सैद्धान्तिक छलफल सकियो, विकास गर्न प्रदेश सरकार...बाँकी
हेटौंडाः ३ नम्बर प्रदेश सभाका वैठकमा प्रदेशको नाम ‘नेवाः तामसालिङ्’ राख्नु पर्ने माग उठेको छ । मंगलबारको विशेष समयमा मकवानपुरका सांसद ओम बहादुर ग्लानले ३ नम्बर प्रदेशको नामाकरण ‘नेवाः तामसालिङ’ हुनुपर्ने माग राखेका हुन् । १० वर्षे जनआन्दोलनको उदारहण दिंदै उनले आजको उपलब्धिलाई संस्थागत गर्न पहिचानको आधारमा नाम राख्नु पर्ने...बाँकी
मंगलबार दुई सातादेखि धम्की मिश्रित फोन आइरहेको झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देन बताएका छन् । केही दिनदेखि तनावमा रहेका उनी करिब एक साताको मौनतापछि ‘कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ?’ भन्दै ट्वीट गरेपछि कतिपयले उनको तनावको पूर्वमान लगाए । ‘तँलाई मार्न ५० लाख रकम...बाँकी
सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन बन्द गरेपछि युवाहरुले नारबाजी गरेका छन् । हालै मात्र गृह मन्त्रालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन परिपत्र गरेपश्चात त्यसआधारमा स्थानीय प्रशासनले नागरिकता दिन थालेको थियो । तर, सर्वोच्चले आइतबार मात्र अन्तरिम आदेश दिँदै तत्कालका लागि गृहको...बाँकी
प्रदेश ३ को योजना आयोग सदस्य पद अधिकारकर्मी डा.रेणु अधिकारीले अस्वीकार गरेकी छिन् । आफू अन्य क्षेत्रमै काममा व्यस्त रहनुपर्ने भन्दै अधिकारीले प्रदेश सरकारलाई यसको जानकारी गराएकी हुन् । प्रदेश सरकारले नियुक्तिको निर्णय गरे पनि अधिकारीले व्यक्तिगत कारण देखाउँदै उक्त पद अस्वीकार गरेकी छन् । अधिकारीलाई प्रदेश ३ को सरकारले...बाँकी