नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले ल्याएको गुठी विधेयकको विरोध गरेको छ। प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बुधबार विज्ञप्ति जारी गरी गुठी व्यवस्थित गर्ने नाममा सरकारले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएको उल्लेख गरेका छन्। ‘गुठीलाई आधुनिकीकरण र न्यायपूर्ण परिचालन गर्नुपर्छ,’ प्रकाण्डले प्रश्न गर्दै भनेका छन्, ‘नागरिकको साँस्कृतिक भावनाको कदर...बाँकी
भारत र तेस्रो मुलुकबाट नेपालमा आउने कार्गो बोक्न नेपालले आफ्नै रेल प्रयोग गर्न सक्ने बाटो खुलेको छ । भारतसँग रेल सेवा सम्झौताको सैद्दान्तिक भएसँगै नेपालको आयात-निर्यात कम झण्झटिलो र आर्थिक रुपमा मितव्ययी हुन सक्ने व्यवसायीले आशा गरेका छन् । हाल वीरगञ्जको भन्सारसम्म ११ वटा भारतीय रेलले नेपाली कार्गो बोक्छन् ।...बाँकी
राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि खुलाइएको विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगलाई पनि दवाव दिएको छ । राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिलकुमार झाले सो विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगसँग पनि आग्रह गरेका हुन् । सो विज्ञापन खारेज नगरे त्यसले सरकार, देश, व्यवस्था र मुलुकको...बाँकी
लामो राजनीतिक अन्योलमा परेको सुडानमा सहमतिको निम्ति छिट्टै पुन: वार्ता गर्न प्रदर्शनकारी र सैनिक नेतृत्व तयार भएका छन्। एक इथियोपियाली मध्यस्थकर्ताले यो जानकारी दिएका हुन्। विपक्षी गठबन्धनले नागरिक अवज्ञा र आमहडताल रोक्न सहमति जनाएको छ। लामो समयदेखि राष्ट्रपति रहेका ओमार अल बशिर एप्रिलमा अपदस्थ गरिएपछि सेनाले सत्ता हातमा लिएको छ।...बाँकी
३ नम्बर प्रदेशको प्रदेश समन्वय परिषदको बैठक आजबाट हेटौँडामा सुरु भएको छ । बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले केहि स्थानीयतहहरुले आफुलाई राजा सोच्न थालेको बताए । स्थानीय सरकार आफ्नै ढंगले मात्रै चल्दा समृद्धिको बाधक बन्ने बताएका छन् । तीन वटा सरकार तीन तर्फ फर्कँदा विकास हुन नसक्ने बताएका हुन्...बाँकी
मेक्सिकोको दक्षिण पश्चिममा मंगलवार एक जना पत्रकारको हत्या गरिएको छ । प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रूपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उनले टाबास्को राज्यका अरू सञ्चार माध्यममा समेत कार्य गरेकी थिइन् । मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी उनी छैटौं पत्रकार हुन्...बाँकी
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोक सेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन समावेशी नभएको भन्दै स्थगित गर्न दिएको निर्देशनबारे तत्काल आयोगमा छलफल नहुने भएको छ। आयोगका अध्यक्ष उमेश मैनाली बिदामा रहेको र सदस्यहरू पनि उपत्यका बाहिर रहेकोले बैठक कहिले बस्छ भन्ने यकिन छैन। आयोगका प्रवक्ता किरणराज शर्माले समितिले...बाँकी
कैलाशः कैलाश गाउँपालिकाको आयोजना र एस.एम.एस मिडिया प्रालिको संयोजनमा कैलाश गाउँपालिकाको वडा नम्बर १० मा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कैलाश गाउँपालिकाका सेवा प्रदायक निकाय र सेवाग्राहीहरूबीच गाउँपालिकाको कामलाई पारर्दर्र्शी र सेवा ग्राहीलाई काममा सहजीकरण गर्ने उद्देश्यले भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय जनताले कर्मचारी अभावमा धेरै दुख पाएको...बाँकी