राजनीति

प्रदेश सरकारको बजेट तयारी अन्तिम चरणमा

३ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय आउँदो आर्थिक वर्षको बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ । आगामी बजेट मूलधारका राजनीतिक पार्टीहरुको अवधारणापत्रमा समर्पित हुने बताइएको छ । बजेटको तयारीका लागि मन्त्रीदेखि मन्त्रालयका सबै कर्मचारीहरुको दौडधुप र क्रियाशीलता बढेको छ । भुगोल, जनसंख्या, लक्षित समूह लगायत संविधानको मूल मर्म...बाँकी

लोकसेवाले खुलाएको विज्ञापन संविधानसम्मत : ईश्वर पोखरेल

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि खुलाएको विज्ञापन संविधानसम्मत भएको स्पष्ट पारेका छन्। कार्यवाहक प्रधानमन्त्री पोखरेलले प्रदेश लोक सेवा आयोग गठन नभएसम्म लोक सेवा आयोगले नै स्थानीय तहको कर्मचारी नियुक्ति गर्ने संविधानमा व्यवस्था गरिएको उल्लेख गर्दै सो विधेयक फिर्ता गराउन सरकारले लोक सेवा आयोगमाथि...बाँकी

गुपचुप सच्याइयो खरिद नियमावली, भ्रष्टाचारमा मुछिएकाले पनि ठेक्का पाउने

सार्वजनिक खरिद नियमावली संशोधन गरेको २३ दिनमै सरकारले यसलाई गुपचुप रुपमा सच्याएको छ । मन्त्रिपरिषद बैठकले भ्रष्टाचारको मुद्दा लागेका ठेकेदारलाई मूल्यांकन प्रक्रियाबाटै पन्छाउने प्रावधान हटाउने गरी नियमावली संसोधन गरेको स्रोतले बतायो । ठूला ठेक्कामा कब्जा गरी रहेका कालिका कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सन नियमावलीको छैटौं संसोधनपछि अघोषित रुपमा ‘निलम्बित’ बनेका थिए...बाँकी

अदालतकी बाल मनोविज्ञ १० हजार घुससहित रंगेहात पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला अदालत रूपन्देहकी बाल मनोविज्ञ शान्ति अधिकारीलाई घुस लिइरहेका बेला रंगेहात पक्राउ गरेको छ। नाबालिक सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग १० हजार रूपैयाँ घुस लिइरहेका बेला अख्तियारको बुटवल क्षेत्रीय कार्यालयबाट गएको टोलीले अधिकारीलाई विद्युत प्राधिकरणको भैरहवा कार्यालय परिसरबाट पक्राउ गरेको हो। अधिकारीमाथि थप अनुसन्धान भइरहेको...बाँकी

लोकसेवाको विज्ञापन रद्ध गर्न संसदीय समितिको निर्देशन

स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको  विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ। लोकसेवाको विज्ञापन संविधानको मूल मर्म विपरीत रहेको ठहर गर्दै समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँग छलफल गरे लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । समितिका सभापति शशिकला...बाँकी

मानव अधिकारको विषयमा अन्तरक्रिया

 मानव अधिकारमुखी बिकास पद्धति विषयक एक दिवसीय गोष्ठी भएको छ । राष्ट्रिय मानव अधिकार आयोग ३ नम्बर प्रदेशको आयोजनामा भएको कार्यक्रममा मानव अधिकारको विषयमा प्रदेश सरकारले खेल्ने भुमिका लगायत विषयमा अन्तरक्रिया भएको हो । कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल र भुमी व्यवस्था कृषि तथा...बाँकी

वैवाहिक अंगीकृत नागरिकताको निर्णयबारे शीर्ष नेताहरु दिएनन् जवाफ

वैवाहिक अंगीकृत नागरिकताको निर्णय गर्ने दलका शीर्ष नेताहरूले जवाफ नदिँदा नागरिकता ऐनसम्बन्धी संशोधन विधेयक अलपत्र परेको छ। वैवाहिक अंगीकृत नागरिकताबारे संघीय संसदको राज्यव्यवस्था समितिमा देखिएको मतभेदलाई सल्टाउने जिम्मा पाएको उपसमितिलाई शीर्ष नेताहरुले कुनै पनि जवाफ नफर्काएपछि निर्णय गर्न नसकेको उपसमितिका संयोजक विजय सुब्बाले बताए। ‘हामीले वैवाहिक अंगीकृत नागरिकताबारे देखिएको विवाद...बाँकी

सक्किएन पश्चिम बंगालमा चुनावी असर , ४ कार्यकर्ताको गोली हानी हत्या

 भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी त्रिणमुल कङ्ग्रेस पार्टीका एक जना गरी चार जना मारिएका हुन् । पश्चिम बङ्गालमा भएको सो घटनामा परी अरु १८ जना घाइते पनि भएको प्रहरी...बाँकी