हेटौंडा ; भोली शुक्रबार र पर्सी शनिबार हेटौंडामा नेपाली कांग्रेस निकटको नेपाल सांस्कृतिक संघको जिल्ला सभापतिहरुको भेला हेटौंडामा हुने भएको छ । भेलामा ७७ वटै जिल्लाका सभापति र विधागत संघका १० जना सभापतिहरु सहितको भेलाको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । संघले भेलाको विषयमा आज हेटौंडामा पत्रकार सम्मेलन...बाँकी
हेटौंडा ; बुधबारबाट हेटौंडामा सूरु भएको ३ नम्बर प्रदेश समन्वय परिषद्को वैठक सम्पन्न भएको छ । वैठकमा प्रदेश सरकार र स्थानीय सरकार विच रहेको असन्तुष्टी पोखिएको छ । यस्तै प्रदेश समन्वय परिषद्को वैठकमा प्रदेश सरकारले स्थानीय तह प्रति असन्तुष्टि व्यक्त गरेको थियो । प्रदेश सरकारका मुख्यमन्त्री र आन्तरिक मामिला तथा...बाँकी
यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। आगामी असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनमा १२ प्रतिशतसम्म भाडा बढाइएको विभागका महानिर्देशक कुमार दहालले जानकारी दिए। यसअघि विभागले दशैंको पूर्वसन्ध्यामा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा वृद्धि गरेको थियो। व्यवसायीहरु लामो समयदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने माग गर्दै आएका...बाँकी
संघीय संसद्ले विषयगत समितिका सभापतिका लागि झन्डै ८ करोडका गाडी खरिद प्रक्रिया सुरु गरेको छ। अर्थ मन्त्रालयले ११ वटा गाडी र दुई वटा अपांगमैत्री मोटरसाइकल किन्न सहमति दिएसँगै सचिवालयले खरिद प्रक्रिया अघि बढाएको हो। समितिका सभापतिले चढिरहेका गाडी पुराना र काम नलाग्ने भएको भन्दै सचिवालयले बारम्बार अर्थ मन्त्रालयसँग बजेट मागेको...बाँकी
अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ। जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो। धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र पारेको हो। नदीवरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ सालमा हज गर्न जाँदा हज कमिटीका पदाधिकारीकै मिलोमतोमा भ्रष्टाचार भएको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले बुधबार हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐबसहित दश जनाले ३८ लाख रुपैयाँ घोटाल गरेको दाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्यितारले छानिबिनका...बाँकी
नेपाल कपडा सिलाई तथा व्यवसायी महासंघले सरकारले भर्खरै मात्रै ल्याएको बजेट प्रति आपत्ती जनाउँदै आन्दोलन गर्ने जनाएको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेका बजेटमा कपडा सिलाई तथा व्यवसायीले अनिवार्य रुपमा मुल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता गर्नुपर्ने व्यवस्था गरेको भन्दै आपत्ती जनाएको हो । नेपालको भौगोलिक अवस्था र व्यवसायीको अवस्था हेरेर...बाँकी
मुलुकभरका स्थानीय तहका लागि खोलिएको विज्ञापनका विषयमा छलफल गर्न सर्वोच्च अदालतले लोकसेवा आयोगसहितका विपक्षीलाई छलफलमा डाकेको छ। सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आगामी असार ३ गते छलफलमा उपस्थित हुन बुधबार आदेश दिएको हो। लाकसेवाले माग गरेको विज्ञापन अवैध रहेको दाबीसहित सोमबार अधिवक्ता जगदेव चौधरी र विकास ठाकुरले छुट्टाछुट्टै रिट...बाँकी