राजनीति

३ नम्बर बजेट भाषण(प्रत्यक्ष प्रसारण)

३ नम्बर प्रदेशको आर्थिक वर्ष २०७६÷०७७ को बजेट भाषण भइरहेको छ । ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले अहिले बजेट भाषण भइरहेको छ । हेर्नुस बजेट भाषण प्रत्यक्ष https://youtu.be/zQLTMA3Fdsc साभार :  टिम टेलिभिजनबाँकी

हेटौंडामा देउवा आक्रोश, गुठि विधेयक पास नहुने दाबी

हेटौंडा : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा केपि ओली सरकार प्रति आक्रोशित भएका छन् । उनले सरकारले ल्याएको गुठि विधेयक कुनै पनि हालतमा संसदबाट पास गर्न नदिने बताए । हेटौंडामा आजबाट सुरु भएको नेपाली कांग्रेस निकटको नेपाल सांस्कृतिक संघको जिल्ला सभापतिहरुको भेला तथा प्रशिक्षणको उद्घाटन कार्यक्रममा बोल्दै देउवाले ओली...बाँकी

३ नम्बर संसदमा गुठि विधेयकको चर्को विरोध

३ नम्बर प्रदेशसभाको आज बसेको बैठकमा सत्ता पक्षका सहित प्रदेशसभा सदस्यहरुले संघीय संसदमा पेश भएको गुठी विधेयकको चर्को विरोध गरेका छन् । प्रदेशसभाको विशेष समयमा बोल्ने सत्तापक्ष र प्रतिपक्ष दुबैतर्फका प्रदेशसभा सदस्यहरुले विधेयकको विरोध गरेका हुन् । बैठकमा बोल्दै नेकपाका प्रदेशसभा सदस्य राजकाजी महर्जनले गुठि विधेयकले संस्कृति, परम्परा र मुटुमाथि...बाँकी

पाँच वर्षमा नेपालको गरीबी शून्यमा झाछौँ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले सरकारले अहिले रहेको १८ प्रतिशत गरीबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताए । यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको...बाँकी

लोकसेवाको आवेदन दिनेको सङ्ख्यामा उतारचढाव, आवेदन दिने १ लाख १८ हजार

 प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आए...बाँकी

पूर्वसांसद पौडेलको निधनमा शोक प्रस्ताव पारित

 काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले पूर्वमन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा (माओवादी) को तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वाचित, पूर्वशिक्षामन्त्री एवं हाल...बाँकी

भारतले दियो रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ प्रतिवेदन

रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाल पठाएको छ । भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसिएल)ले तयार पारेको प्रारम्भिक रिपोर्ट परराष्ट्र मन्त्रालय हुँदै यातायात आइपुगेको रेल विभागका प्रवक्ता महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले रिपोर्ट आएपछि त्यसबारे अध्ययन गरेर मात्रै विस्तृतमा भन्न सकिने बताए ।...बाँकी

गुठी विधेयकको पर्दा पछाडि बसेर कसले गर्न खोज्दैछ नेपालमाथि अदृश्य सांस्कृतिक हमला ?

सरकारले गएको वैशाख १७ गते गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा दर्ता गरेपछि त्यसमा राखिएका कतिपय प्रावधानलाई लिएर चौतर्फी विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मात्र नभई सत्तापक्ष सांसदहरूले नै यसको विरोध गरिरहेका छन् । यस्तै नागरिक स्तरबाट पनि नेपालको धार्मिक, सांस्कृतिक पक्षमाथि अतिक्रमण...बाँकी