बझाङमा एक यात्रीवहाक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बच्चा छन् । मृतकहरुको सनाखत भएको छैन । सोमबार सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो । मष्टा गाउँपालिका वडा नम्बर–१, डौठी...बाँकी
लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा एकपछि अर्को मुद्दा दायर भइरहेका छन्। आयोगको विज्ञापन फिर्ता हुँदैन भन्दै सरकारले बचाउ गरिरहेको बेला सर्वोच्चमा अहिलेसम्म चार थान मुद्दा दायर भएका छन्। स्थानीय तहमा कार्यरत कराररअस्थायी कर्मचारीका तर्फबाट १ सय २१ जनाले सोमबार सर्वोच्चमा विज्ञापन रोक्न अन्तरिम आदेश माग गर्दै...बाँकी
मजदुरलाई विना जानकारी एकाएक उद्योग बन्द गरि आफुहरुको रोजिरोटी खोसेको भन्दै आन्दोलनरत हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको गंगा सोपका मजदुरहरुले आज युनिलिभर बसामाडीमा धर्ना दिएका छन् । विहान ८ बजेबाट धर्नामा बसेका मजदुरलाई ११ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । पुन उद्योग सञ्चालन तथा आफुहरुको रोजगारीको ग्यारेन्टी हुनुपर्ने माग सहित आन्दोलन...बाँकी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु परीक्षणमा प्रयोग हुने टेस्ट कीटमा बढी मूल्य लिएको पाइएमा कालाबजारीको कसुरमा कारबाही गर्ने चेतावनी दिएको छ। केही समयदेखि पूर्वी नेपालमा फैलिएको डेंगु परीक्षणका क्रममा पूर्वका अस्पताल लगायत मेडिकल कलेजहरुले ४ सय रुपैयाँ पर्ने परीक्षण टेस्ट कीटलाई १८ सयदेखि २४ सयसम्म लिने गरेको गुनासो आएपछि स्वास्थ्य...बाँकी
हेटौंडाः संघिय सरकारले ल्याएको गुठि विधेयकको विरोध हेटौंडामा पनि भएको छ । काठमाडौं उपत्यकामा व्यापक विरोध भइरहेको अवस्थामा उपत्यका बाहिर पनि विरोध सुरु भएको हो । हेटौंडाका नेवार समुदायको अगुवाईमा विरोध सुरु भएको छ । गुठि विधेयकले संस्कृती माथि प्रहार गरेको भन्दै हेटौंडामा कालो व्यानर सहित विरोध प्रदर्शन भएको हो...बाँकी
३ नम्बर प्रदेशको बजेट ३ नम्बर प्रदेशको बजेट ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार बजेट विनियोजन भएको छ । चालु तर्फ २४ अर्ब ४६ करोड अर्थात ५१. ३९ प्रतिशत रहेको छ भने पुँजीगत तर्फ २२ अर्ब ८३ करोढ ४७.९ प्रतिशत रहेको छ । अहिले प्रदेश ३ का आर्थिक...बाँकी
सहित खानेपानीको व्यवस्थाप गर्ने भएको छ । अहिले जारी बजेट भाषणमा खानेपानी सेवालाई लक्षित गर्दै “एक घर एक धारा” अनुसार सबै घरमा खानेपानी पु¥याउन बजेट छुटट्याएको भाषणमा भनिएको छ । अहिले प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले गरिरहेका छन् ।बाँकी
३ नम्बर प्रदेशको बजेट भाषणमा मकवानपुरको मनहरी गाउँपालिकामा मनहरी औद्योगिक क्षेत्र स्थापन गर्न बजेट छुट्याउने उल्लेख भएको छ । जारी बजेट भाषणमा मनहरीमा औद्योगिक क्षेत्र विस्तार गर्न भौतिक पुर्वाधार निर्माणको लागि आवश्यक बजेट छुटट्याएको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बताए ।बाँकी