राजनीति

मुखियाबाट सुब्बा बन्दासम्म करोडौं भ्रष्टाचार

उनी मालदार अड्डामा मात्र बसे । अध्यागमन बसेर करोडौं कमाए । जहाँ जान्थे मोटो रकम कमाएर मालदार अड्डामा सरुवा हुन्थे । मुखियाबाट सेवा प्रवेश गरेका ललितकुमार झाले नायब सुब्बा हुँदा सम्म करोडौं कमाइसकेका थिए । पछिल्लो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । त्यहाँ उनले मोटो रकम आर्जन गरे ।...बाँकी

प्रदेश ३ को राजधानी हेटौंडामै रहन्छ :- मुख्यमन्त्री पौडेल

प्रदेश ३ को राजधानी हेटौंडामा नै रहने प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताउनु भएको छ । आज पत्रकारहरुसंग राजधानीको विषयमा संक्षिप्त कुराकानी गर्दै उहाँले प्रदेशको राजधानी हेटौंडामा राख्नको लागि आफ प्रयासरत रहेको जानकारी गराउनु भएको छ । मुख्यमन्त्री पौडेले राजधानी कायम गर्न विभिन्न सम्वैधानिक एव् कानुनी प्रक्रिया रहेको...बाँकी

काँग्रेसका इन्द्रबहादुर सहित १०९ जना नेकपामा प्रवेश

हेटौँडा: पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ६ टिकुलीमा १ सय ९ जनाले कांग्रेस तथा राप्रपा सहित विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका इन्द्रबहादुर बज्यु, दिलबहादुर वाईवा, बिरबहादुर गोले, शुक्रराम ब्लोन, चन्द्रमान लो,सुवाससिंह घलान, ज्ञानबहादुर घलान, कान्छामान लामा लगाएत नेकपामा प्रवेश गरेका छन् आज...बाँकी

४ करोडको विद्यालय भवन हस्तान्तरण

कैलाशः मकवानपुरको कैलाश गाउँपालिकामा रहेको कमला देवी माध्यमिक विद्यालय टहरा मुक्त भएको छ । कैलाश गाउँपालिका वडा नं २ छ्याङ्दुुङमा रहेका विद्यालयको विं सं. ०७२ सालको बिनाशकारी भुकम्प पछि अस्थाइ सिकाइ केन्द्र (टि. एल. सी) मा नियमित पठनपाठनको व्यवस्था गरिँदै आएको थियो । भौगोलिक विकटता सँगै शिक्षा आर्जनमा भुकम्पले थप...बाँकी

सरकार ढाल्ने कांग्रेस सभापति देउवाको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन् । शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालत पारित हुन नदिने अडान पनि दोहो¥याएका...बाँकी

चीन गर्भनरको निमन्त्रणामा प्रदेश–३ का मुख्यमन्त्री पौडेल लान्झाउ प्रस्थान गर्दै

 प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल मित्र राष्ट्र चीनको गान्सु प्रान्तका गर्भनरको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलकोे नेतृत्व गर्दै लान्झाउ शहरमा यही असार १८ गते प्रस्थान गर्दै हुनुहुन्छ । मुख्यमन्त्री पौडेल चीनको लान्झाउ शहरमा जुलाई ४ देखि ८ तारिखमा आयोजना हुने २५ औँ लान्झाउ लगानी तथा व्यापार सम्मेलनको उद्घाटन समारोहमा सम्मिलित हुनुहुने मुख्यमन्त्री...बाँकी

निजगढमा धावनमार्ग र पूर्वाधार निर्माण क्षेत्रमा मात्र रूख काट्न संसदीय समितिको नर्देशन

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र विमानस्थलका लागि आवश्यक पूर्वाधार निर्माण हुने क्षेत्रमा मात्र रुख कटान गर्न सरकारलाई निर्देशन दिएको छ । एयरपोर्ट सिटी निर्माणका लागि समेत भनेर बाराको निजगढ क्षेत्रमा लाखौं रुख काटिने चर्चा चलिरहेका बेला समितिले धावन मार्ग र विमानस्थलका...बाँकी

ताला खोल्नुस् अनि छलफल गर्रौला :- पोखरा महानगरका प्रमुख जिसी

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई महानगरको गेटमा लगाएको ताला खोल्न आग्रह गरेका छन्। शुक्रबार महानगरमै पत्रकार सम्मेलन गरेर प्रमुख जिसीले छलफलमा आउन महानगरको मुल गेटमा लगाएको ताला खोल्न आग्रह गरेका हुन् । केही दिनअघि महानगरले प्रस्तुत गरेको बजेटमा कांग्रेसबाट निर्वाचित प्रतिनिधि भएको वडामा भेदभाव गरेको भन्दै महानगरको...बाँकी