राजनीति

सरकारले पठाएका ९० कर्मचारी फिर्ता

संघीय सरकारले पठाएका ९० जना कर्मचारीलाई विभिन्न स्थानीय तहले फिर्ता पठाएका छन् । फिर्ता पठाएका कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संघीय मन्त्रालय अझै टुंगोमा पुगेको छैन । संघीय मन्त्रालयका प्रवक्ता भुपाल बरालले संघीय सरकारले समायोजन गरी स्थानीय तहमा पठाइएका ९० जना कर्मचारीलाई विभिन्न स्थानीय तहले फिर्ता पठाएको बताउँदै त्यस्तो...बाँकी

पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पत्रकारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छ। दाङका ‘पत्रकार’ सुनिल न्यौपानेसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दयार गरिएको छ। अख्तियारले सवारी साधान चेकजाँचमा खटिएका प्रहरी हवल्दार पूर्ण आकाशदिप सिंहलाई पनि प्रतिवादी बनाएको छ। सवारी साधनको चेकिङमा रहेका प्रहरी हवल्दार सिंहको घुस लिएको भिडियो बनाई...बाँकी

भारतबाट आयात हुने तरकारीको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हट्यो सरकार

भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ । भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको स्रोतले बतायो । यद्यपि सरकारले विषादी परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरिएको बताएको...बाँकी

बिपि प्रतिष्ठानको विद्यार्थी भर्ना तत्काललाई रोक्न सर्वोच्चको आदेश

धरानस्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले तत्कालका लागि भर्ना रोक्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चले शुक्रबार विशेषज्ञ चिकित्सक अध्ययनको भर्नासम्बन्धी कुनै पनि काम नगर्नरनगराउन अन्तरिम आदेश दिएको हो। प्रतिष्ठानले विशेषज्ञ चिकित्सक अध्ययन पिजीुको लागि यस वर्ष निकालेको शैक्षिक सूचना कानुनविपरीत भएको भन्दै गत मंगलबार अधिवक्ता जयलाल...बाँकी

सरकार मुआब्जा दिन सक्ने अवस्थामा नभए १६/१६ मिटरमात्र भत्काउनुस् :- कटुवाल

सरकार मुआब्जा दिन सक्ने अवस्थामा नभए १६र१६ मिटरमात्र भत्काउन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा हेटौंडा बसोबास संरक्षण समितिका अध्यक्ष कृष्ण कटुवाल गरेका छन् । सडकको दायाँबायाँ १६/१६ मिटर मात्र विस्तार गर्ने हो भने मुआब्जाको दावी नगर्ने र सडक विस्तारको काममा सघाउने उनले बताएका छन् । उनले सडक बिस्तारको काम...बाँकी

पर्यटन बोर्डले आईफा अवार्ड नेपालमा नहुने स्पष्ट पारे पनि कानुनमन्त्री ढकाल भन्छन्, ‘इभेन्ट भएरै छाड्छ’

 कानून न्याय तथा संसदीय मन्त्री भानुभक्त ढकालले काठमाडौंमा हुने भनिएको भारतीय फिल्म अवार्ड ‘आईफा’ इभेन्ट भएरै छाड्ने बताएका छन् । ‘केही मिडिया र सोसल मिडियाले आत्मरतीमा रमाएर आईफा अवार्ड हुने र नहुने आफैं घोषणा गरेर अतिरन्जित गरेका हुन् ।’ मन्त्री ढकालले शुक्रबार मोरङ व्यापार संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा भने आइफा...बाँकी

भारतलाई सरकारको जवाफ : नागरिकको स्वास्थ्य बचाउन तरकारी रोक्यौं

सरकारले आमनागरिकको स्वास्थ्यको ख्याल गर्दै भारतबाट आयात भइरहेको विषादीयुक्त तरकारीमा रोक लगाइएको जानकारी दिएको छ ।  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफ्नो देशका उत्पादित तरकारी रोकिएको सम्बन्धमा भारतले देखाएको असन्तुष्टिबारे यसो भनेका हुन्। आफ्नो देशमा उत्पदित तरकारी नेपालमा छिर्न नदिएको भन्दै भारतीय दूतावासले केही दिन अघि...बाँकी

लोकसेवको विज्ञापन संविधानको मर्म विपरीत

पछिल्लो समयमा प्रकाशित लोकसेवा आयोगको विज्ञापन संविधानको मूल मर्म तथा समानुपातिक समावेशी सिद्धान्त र परिवर्तनको आकाङ्क्षाविपरीत भएको भन्दै आपत्ति जनाइएको छ । सो विज्ञापन संविधानको मूल मर्मविपरीत हुँदाहुँदै सर्वोच्च अदालतले अन्यायपूर्ण फैसला गरेको भन्दै आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति, पिछडिएका क्षेत्रबाट ‘आरक्षण बचाऔँ आन्दोलन’ नामक सङ्गठनले...बाँकी