राजनीति

इटहरीका भाईरल मेयरले लगाए आफ्नै घरमा डोजर

इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफ्नै घरमा डोजर लगाएका छन् । आफ्नो घरले सडकलाई छोएपछि मेयर चौधरीले डोजर लगाए पर्खाल भत्काएका हुन् । मेयर चौधरीले इटहरी १७ मा पर्ने आफ्नो घरको पर्खालमा डोजर लगाए भत्काएका हुन् । डोजर लगाएपछि मेयर चौधरीले सुशासनको सुरुवात गरेको प्रतिक्रिया दिएका छन् । इटहरी उपमहानगरले...बाँकी

प्रधानमन्त्रीलाई विषादीयुक्त तरकारी उपहार !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ । नेविसंघले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत मंगलबार प्रधानमन्त्री ओलीलाई भारतबाट आयातित विषाक्त तरकारी तथा फलफूल उपहार स्वरुप पठाएको हो । भारतबाट निर्यात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयका...बाँकी

सर्लाहीको गोली काण्डलाई लिएर संसदमा अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलले सर्लाहीमा भएको गोली काण्डलाई लिएर संसदमा अवरोध गरेका छन् । प्रहरीको गोली लागि लालबन्दीमा विप्लवका जिल्ला इन्चार्ज र इश्वरपुरमा एक जना युवकको मृत्यु भएको घटनालाई लिएर प्रतिपक्षी दलले सदनमा अवरोध गरेका हुन् । उक्त दुई हत्या घटनाहरुलाई राज्य आतंकको संज्ञा दिँदै नेपाली कांग्रेसका प्रमुख...बाँकी

हेटौंडामा प्रदेश तीन खेलकुद परिषदमा मकवापुरका दुईजना सहित सपथ ग्रहण

प्रदेश ३ को प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव र सदस्यहरुको शपथ ग्रहण भएको छ । हेटौैंडास्थित सामाजिक विकास मन्त्रालयमा मन्त्री युवराज दुलाल अध्यक्ष रहेको परिषदमा सदस्य सचिब सूर्यलाल भण्डारी र सदस्यहरु विकाश तामाङ, माधब तिमल्सीना, मनिता श्रेष्ठ, उत्तम गुरुङ र कल्पना शर्मालाई आज सफथ ग्रहण गरीएको हो । प्रदेश...बाँकी

गृहमन्त्री थापालाई सांसदको याखर्‍याख

सर्लाहीको ईश्वरपुर नगरपालिकामा खोल्डोमा पानी जमेर बनेको पोखरीमा डुबेर ११ वर्षका बालक अमित रायको मृत्यु भयो । ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले असार १५ गते विरोध प्रदर्शन गरेका थिए । त्यसमा प्रहरी दमन भएको विषयमा संसदको मंगलबारको बैठकमा सांसदले जवाफ मागे । गृहमन्त्री रामबहादुर थापा...बाँकी

हिरासतबाटै थुनुवा फरार भएपछि असईसहित तीन प्रहरी निलम्बनमा

ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट गएराति तीनजना थुनुवा फरार भएका छन् । प्रहरीका अनुसार शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रवि कुमार तिमल्सिना हिरासतको ग्रिल तोडेर भागेका हुन् । उनीहरु चोरी र लागुऔषध मुद्दामा केही दिनअघि पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) रविन्द्र धानुकले थुनुवा फरार...बाँकी

माफी माग्दै मन्त्री यादवले भने(सन्तोष मिल्छ भने थप्पड हान्नुस्

 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै माफी मागेका छन् । उनले सचिवहरुले आफूलाई डुबाएको आरोप समेत लगाए । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले भने, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले...बाँकी

कर्नाटकमा फेरि सुरु भयो सत्ता पल्टाउने खेल, सांसद किनबेचको आशंका

भारतको दक्षिण-पश्चिम राज्य कर्नाटकका मन्त्री तथा निर्दलीय विधायक एच. नागेशले सोमबार राजीनामा दिएका छन् । उनले राजीनामा दिएपछि एच डी कुमारस्वामीले नेतृत्व गरेको गठबन्धन सरकारको समर्थन फिर्ता लिँदै सत्तारुढ जनता दल सेक्युलर (जेडीएस)- कांग्रेसको सरकारलाई ठूलो झड्का दिएका छन् । हालै लघु उद्योग मन्त्रीको रुपमा मन्त्रालयमा सामेल भएका नागेशले राजभवनमा...बाँकी