राजनीति

कांग्रेसका सांसदले देशभरका बाढीपहिरो पीडितलाई ५ दिनको तलब दिने

नेपाली कांग्रेसका सांसदले देशभरका बाढीपहिरो पीडितलाई ५ दिनको तलब दिने भएका छन्। प्रतिनिधिसभामा बाढीपहिरोबारे छलफल गर्न जरुरी महत्वको प्रस्ताव दर्ता गराएको कांग्रेसको संसदीय दलले सोमबार आफ्ना सांसदको ५ दिनको तलब बाढीपहिरो पीडितलाई दिने निर्णय गरेको हो। संसदीय दलले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि राहत स्वरुप संघीय संसदमा प्रतिनिधित्व गर्ने...बाँकी

मकवानपुरे सांसदको ताल, ४० लाख खर्चमा श्रीलङ्का

१४ औँ पश्चिम एसिया बेसबल कपमा सहभागी हुनका लागि नेकपाका सांसद एवम् अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल श्रीलङ्का पुगेका छन् । बेसबल प्रतियोगितामा सहभागिता जनाउन पुगेको नेपाली टोलीसँगै अर्थ समितिका सभापति दाहाल, राष्ट्रिय सभाका सांसद रामचन्द्र राई, पूर्व सभासद अनन्त पौडेल पनि श्रीलङ्का पुगेका हुन् । खेल क्षेत्र वा बेसबलसँग...बाँकी

‘क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडिओ लिन हुन्न’ : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडिओ खिच्न सञ्चार माध्यमहरूलाई रोक लगाएका छन्। मन्त्री महासेठले आइतबार आफ्नै मन्त्रालयमा अवरूद्ध काठमाडौं–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापनपत्र बुझाउन गएका नेपाली कांग्रेस जिल्ला कार्यसमिति, नुवाकोटको ज्ञापनपत्र बुझ्ने क्रममा पुगेका सञ्चारकर्मीहरूलाई भिडिओ खिच्न रोक लगाएका हुन्। आफ्नो कार्यकक्षबाट कार्यक्रमस्थलमा प्रवेश...बाँकी

पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न संसदीय समितिको निर्देशन

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो...बाँकी

‘समृद्ध नेपाल र सुखी नेपालीका लागि सबै धनी हुनुपर्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा र आदिकवि भानुभक्त आचार्यले भाषिक रुपमा गरेको एकीकरणलाई सामाजिक सद्भावका साथ स्थायित्व दिनुपर्नेमा जोड दिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाको सहयोगमा भानु प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २०६ औँ भानुजयन्ती एवं राष्ट्रकवि माधवप्रसाद घिमिरेको समभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक सद्भावमा टिकेको राष्ट्रिय...बाँकी

झरीमा भिज्दै नेविसंघको प्रर्दशन

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। सरकार तरकारी र फलफूलमा हुने विषादी परीक्षण गर्ने कार्यबाट पछि हटेको विरोधमा शुक्रबार दिउँसो नेविसंघले मण्डलमा प्रदर्शन गरेको हो। नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो। नाकामा तरकारी र फलफूलमा हुने विषादी परीक्षण पुनस् नगरेसम्म...बाँकी

सार्वजनिक कार्यक्रममा मन्त्रीमाथि दुर्व्यवहार, विरोध छलेर क्वार्टरमा फर्किए लालबाबु (भिडियो सहित)

स्थानीय तहका लागि लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन खारेजीको माग गर्दै आदिवासी/जनजाति युवा तथा विद्यार्थीहरूको एक समूहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई सार्वजिनक कार्यक्रममा सहभागी हुनबाटै वञ्चित गरेको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९औं सञ्चालक परिषद् बैठकमा सहभागी हुन शुक्रवार ललितपुरको जावलाखेल पुगेका मन्त्री पण्डितविरुद्ध...बाँकी

विप्लव समूहले भन्योः ‘केपी–पीके सरकार’ नागरिक हत्यामा उत्रियो

नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहले सरकार नागरिकको हत्यामा उत्रिएको आरोप लगाएको छ। बुधबार आफ्नो पार्टीका सगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगा जिल्ला समितिका सेक्रेटरी निरकुमार राईको प्रहरीसँगको झडपका क्रममा मृत्यु भएपछि विप्लव समूहले उक्त आरोप लगाएको हो। बुधबारकै मितिमा प्रकाशित विज्ञप्तिमा मृतक राई ‘प्रशान्त’लाई नेकपाले शहीद घोषणा समेत...बाँकी