राजनीति

गैरकानुनी बसिरहेका पाँच श्रीलंकनलाई निष्काशन गर्ने सरकारको निर्णय

नेपाल सरकारले गैरकानुनी रूपमा नेपाल बसिरहेका पाँच श्रीलंकनलाई निष्काशन गर्ने सरकारको निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै गैरकानुनी रूपमा नेपाल बसिरहेका पाँच जना श्रीलंकन नागरिकलाई निष्काशन गरिएको जानकारी दिए। सरकारले पाँच जना श्रीलंकन नागरिकको जरिवाना र भिसा शुल्क...बाँकी

एकैपटक २३४ न्यायाधीशको सरुवा, विशेष अदालतमा ल्याइयो नयाँ सेट (सूचीसहित)

न्याय परिषदको आज बसेको बैठकले ७८ जना न्यायाधीशलाई उच्च अदालतमा सरुवा गरेको छ। त्यसैगरी बैठकले १ सय ५६ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ भने विशेष अदालतमा ६ जना सदस्य तोकेको छ। विशेषमा अब दुई इजलास हुनेछन्।बाँकी

बाढीपहिरोबाट मृतक ५ परिवारलाई कांग्रेस मकवानपुरको २५/२५ हजार

नेपाली कांग्रेस मकवानपुरले जननायक वीपी कोईरालाको ३७ औं स्मृति दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरु गर्ने भएको छ । कांग्रेस मकवानपुरको विहिबार बसेको जिल्ला कार्यसमितिको बैठकले ३७ औं वीपी स्मृति दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरु गर्ने निर्णय गरेको हो । बैठकले हालै अविरल वर्षाका कारण बाढीपहिरोमा ज्यान गुमाएका मकवानपुरका ५ व्यक्तिहरुलाई जनही २५/२५...बाँकी

पिडामा छौँ, राजनीतिको कुरा नगर्नुस : देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक विषयमा कुरा नराख्न आग्रह गरेका छन् । बिहिबार महोत्तरीको बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा आएकाले कार्यकर्ता र सञ्चारकमर्मीहरूलाइ राजनीतिक विषयमा कुरा नराख्न आग्रह गरेका हुन् । उनले अहिले बिपत्तिको समयमा सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुपर्ने बताएका...बाँकी

केन्द्र सरकारले गर्दा पद छोडे : खिमलाल देवकोटा

प्रदेश ५ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले पदबाट राजीनामा दिएको केही दिनमै प्रदेश ३ का उपाध्यक्ष डा. खिमलाल देवकोटाले राजीनामा दिए। श्रेष्ठले राष्ट्र बैंकको जिम्मेवारीलाई निरन्तरता दिने बताए पनि देवकोटाले भने व्यक्तिगत कारण देखाएका छन्। संघीयताबारे वकालत गर्ने डा. देवकोटाले १३ महिना योजना आयोगको जिम्मेवारी निर्वाह गरेपछि पद त्यागेका...बाँकी

दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध : पोखरेल

“गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेकोले अधिकारमा आधारित अवधारणा अंगीकार गरी विभिन्न रणनीति तथा कार्यव्रmमहरु अघि बढाइएको छ ।” न्युर्योक/शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललेको दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । युनेस्कोको आयोजनामा अमेरिकाको न्युर्योकमा आयोजित दिगो बिकास लक्ष्य–४ सम्बन्धी हाई लेभल...बाँकी

नयाँ आर्थिक वर्ष सुरु : यस्ता छन् आजदेखि लागू हुने नयाँ नीति–नियम

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७६/७७ आजबाट शुरु भएको छ । सरकारले बजेटमार्फत लिएका नयाँ नीति र घोषणाहरु आजैबाट कार्यान्वयनमा जानेछन् । सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण सहित नयाँ आवको बजेट गत १५ असारमा सार्वजनिक गरेको थियो । सो बजेटले १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ खर्च...बाँकी

उद्धारको काम सकियो, अब पुनर्निर्माण : गृहमन्त्री थापा

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित संघीय सरकारका मन्त्रीहरू डुबान प्रभावित क्षेत्रको अनुगमन गरेका छन्। प्रदेश २ मा बाढी पहिरोले पुर्‍याएको क्षति, राहत र उद्धारको अवस्था बुझ्न पूर्वप्रधानमन्त्री नेपाल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा ९बादल०, उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, यातायातमन्त्री रघुवीर महासेठ बिहान नेपाली सेनाको हेलिकप्टरबाट रौतहट पुगेका हुन्।...बाँकी