नेपाल सरकारले व्यापार व्यावसायलाई पूर्ण रुपमा करको दायरामा ल्याउन लाग्दा हेटौंडामा यसको बिरोध गरिएको छ । मकवानपुर उद्योग वाणिज्यसंघको आयोजनामा आज बिहानैबाट हेटौंडा बजार बन्द गरिएको छ । सरकारले लागु गरेको ‘भिसिटिएसको (भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम’) विरोधमा मंगलबार मकवानपुरले उद्योग वाणिज्य संघले विरोध र्याली निकालेको हो । नयाँ आर्थिक...बाँकी
बागलुङमा आर्थिक बर्ष २०७५/०७६ को ७६ करोड ८० लाख बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न कार्यालयहरुले खर्च नै गर्न नसकेपछि चालु र पुँजीगत दुवै तर्फको गरी ७६ करोड ८० लाख ८० हजार ८ सय ९२ रुपैयाँ रकम फ्रिज...बाँकी
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताले कम्युनिष्टको विकल्प खोज्न थालेको बताएका छन् । विपि कोइराला ट्रष्टको आयोजनामा भएको गोष्ठीमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुको काम देखेर जनताले गरेको विश्वास उडेको बताएका हुन् । उनले वर्तमान सरकारले जहाँ छोयो त्यहिँ भ्रष्ट्रचार भएको बताए । उनले नेपाली कांग्रेसले...बाँकी
मकवानपुरमा पुर्व एमाले निकट अनेरास्ववियु तथा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी युनियनले आफु मातहतका कमिटिहरुलाई अब संगठनको कुनै पनि ब्यानर लगायत छाप प्रयोग नगर्न निर्देशन दिएको छ । सोमबार अनेरास्ववियु मकवानपुरका संयोजक किसन घिसिङ र क्रान्तिकारी अध्यक्ष दिनेश सुवेदीले संयुक्त विज्ञप्ति निकाल्दै केन्द्रीय तहमा समेत एकिकरण प्रक्रिया भएर जिल्ला...बाँकी
प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले नेकपा सिन्धुपाल्चोक जिल्ला सह-इन्चार्ज पद अस्वीकार गरेका छन्। पार्टीले नीतिको पालना नगरी जिल्ला इन्चार्ज, सहइन्चार्ज तोकेको आरोप लगाउँदै विगतमा जिल्लाको इन्चार्ज नै नरहेको व्यक्तिलाई सहइन्चार्ज बनाइएको भन्दै असन्तुष्टि जनाएका हुन्। पद अस्वीकार गरेको पत्र दुईदिन भित्रमा नेकपाको केन्द्रीय पार्टी...बाँकी
हेटौंडा : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ७७ भूगोल जिल्ला कमिटी र ६ महानगर जिल्ला इन्चार्जको आज टुंगो लगाएको छ । यो टुङ्गो लगाए सँगै प्रदेश ३ का मन्त्रीहरुले पनि विभिन्न जिम्मेवारी पाएका छन् । प्रदेश ३ सरकारका ३ मन्त्रीहरु नेकपाका जिल्ला सह–इन्चार्ज भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल...बाँकी
अधिकृत विक्रेताहरुले सरकारले साउन १ गतेबाट लागु गरेको मालबस्तु तथा ढुवानीको अनुगमन प्रणली अर्थात भेईकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) अधिकृत विक्रेता तहसम्म मात्र लागु गर्नको लागि डिलर यशोसियन मकवानपुरले आग्रह गरेको छ । आज न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि यशोसियसनले सरकारले लागु गरेको नियम अहिलेको परिवेषमा होलसेल...बाँकी
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मकवानपुर सहित आफ्ना ८३ जिल्ला कमिटीका इन्चार्ज-सहइन्चार्जको टुंगो लगाएको छ । आज आइतवार टुङ्गो लगाएको इन्चार्जमा विरोध खतिवडा, सह–इन्चार्जमा कुमारी मोक्तान र रामेश्वर राना भएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका...बाँकी