राजनीति

कांग्रेस र राजपाको विरोधमा संसद बैठक स्थगित

सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाएका थिए । सांसदहरुले विरोध गरिरहेकै बेला उनले बैठकको कारवाही...बाँकी

विप्लवको बन्द: के के भयो मकवानपुरमा !

हेटौंडा : मकवानपुर जिल्लामा नेत्र विक्रम चन्द विप्लव निकट नेकपाका कार्यकताले ४ स्थानमा बम राखेका छन्। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जिल्लाका विभिन्न चार स्थानमा बम भेटिएको बताए। मकवानपुरको हेटौंडा उपमहानगरपापलिकाको क्विक ट्वान्टी पार्टी प्यालेस अगाडी, हेटौंडा १ स्थित चौकिटोलको सडक खण्डमा, हेटौंडा ११ थाना भर्‍याङमा र...बाँकी

मकवानपुरमा भर्ना आह्वान सहित विद्यार्थी संगठनको उत्कृष्ट कदम

हेटौंडा: मकवानपुरका प्रमुख राजनीतिक दलका विद्यार्थी संघ संगठनले उत्कृष्ट कदम चालेको छ । मकवानपुर क्याम्पसमा कक्षा ११ को नयाँ भर्नाको आह्वान गर्दै अब मकवानपुर जिल्लामा विद्यार्थी संघसंगठनले कुनै पनि बन्द हडताल नगर्ने भन्दै सयुक्त विज्ञप्ती निकालेको छ । अनेरास्ववियुका सयोजक किसन घिसिङ, नेबिसंघका सभापति राजु खतिवडा, अनेरास्ववियुका अर्का सयोजक दिनेश...बाँकी

आफ्नो नाममा राजनीति नगर्न मकवानपुर क्याम्पसका विद्यार्थीको आग्रह

मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी सुजल चौलागाई तथा विवेक हटुवालले आफुहरुको कारण मकवानपुर बहुमुखी क्याम्पसको पठनपाठन अबरुद्ध नगर्नको लागि अनुरोध गरेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै दुबै विद्यार्थीहरुले गत साउन ५ गतेको घटनाको सबै प्रक्रिया पुरा भई क्याम्पस, स्ववियु तथा आफुहरुसँग सहमति भैसकेको तर केहि विद्यार्थी संगठनले आफुहरुको नाम...बाँकी

खोटाङमा चन्द समूहको चन्दा आतंक

 चन्द समूहले जिल्लाका अधिकांश स्थानीय तह तथा विद्यालयहरुमा चन्दा आतङ्क मच्याएका छन् । जनताको शासन व्यवस्था ल्याउन सबैले सहयोग गर्नु पर्ने भन्दै चन्दा दिन उर्दी जारी गरेका हुन् । जिल्लाका विभिन्न पालिकाहरुबाटै चन्दा असुलेको खुलासा समेत भएको छ । केही पालिकाले एक लाख रुपैयाँसम्म चन्दा दिएको स्रोतले बताएको छ ।...बाँकी

२५ मिटर सडक हेटौंडाको मुख्यबजारबाटै : मेयर महत

सफा नगरका रूपमा परिचित हेटौंडा उपमहानगरपालिका समयमै योजना सम्पन्न गर्ने स्थानीय तहमध्ये पर्छ। ०७६/७७ का लागि १ अर्ब ८१ करोड रुपैयाँ बजेट पारित गरेको यस उपमहानगरले विकास निर्माणसँगै स्वास्थ्य, शिक्षा, खानेपानीलगायत क्षेत्रमा प्राथमिकता दिएको छ। प्रदेश ३ को राजधानी भएपछि हेटौंडा बजारमा सडक विस्तार सबैका लागि चासोको विषय बनेको छ। हेटौंडा...बाँकी

प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया सिफारिस

 प्रदेश नम्बर ३ को मुख्य न्यायधिबक्तामा ओम प्रसाद थपलिया सिफारिस गरिएको छ । ३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त मुख्यन्यायधिवक्तामा काठमाण्डौं महानगरपालिका वडा नम्बर १४ कलंकी निवासी थपलियालाई नियुक्तिका लागि सिफारिस गरेका हुन् । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका थिए। मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा...बाँकी

तरकारीमा विषादी परीक्षणको नतिजा नै अविश्वसनीय

नेपालमा तरकारी र फलफूल लगायतका खाद्यमा विषादीको अवशेषबारे वास्तविक अवस्था पहिचानमै समस्या रहेको विज्ञहरूले बताएका छन्। खाद्य सामग्रीमा विषादीको सही पहिचानका लागि खानेकुराको चरणबद्ध जाँच, भएकै विधिहरूको स्तरोन्नति र नमुनाका तुलना गर्ने क्षमतासहितका आधुनिक प्रयोगशाला आवश्यक रहेको बताइएको छ। काठमाडौंको कालिमाटीसहित देशका सात ठाउँमा रहेका प्रयोगशालामा अहिले नेपालमा दुईवटा समूहका...बाँकी