राजनीति

बीपी कोइराला प्रतिष्ठानका उपकुलपतिविरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारविरुद्ध १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकदारसँग पटक पटक गरी १ करोड २२८ लाख रुपैयाँ घुस लिएको पुस्टि भएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको...बाँकी

(एएफयू)लाई हेटौंडामा भवन निर्माण नगर्न पाटन उच्च अदालतको आदेश

 कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)लाई हेटौंडामा भवन निर्माण नगर्न पाटन उच्च अदालतले आदेश दियो । एएफयूले  हेटौंडा-१० स्थित फरेस्ट्रीमा वन संकायको भवन निर्माण थालेपछि त्रिभुवन विश्वविद्यालय (टियू)ले उच्च अदालतमा मुद्दा दायर गरेको थियो । पाटन उच्च अदालतको हेटौंडा इजलासले साउन ३ गते जारी अन्तरिम आदेशलाई नै सदर गरिदियो ।...बाँकी

मकवानपुरको भिमफेदी गाँउपालिकामा जग्गा अभावका कारण एक करोड फ्रिज

 भीमफेदी गाउँपालिकालाई प्रदेश सरकारले दिएको एक करोड रुपैयाँ जग्गा अभावका कारण खर्च हुन सकेन । पाँच शय्यासहितको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न प्रदेश सरकारले ०७५/०७६ मा भीमफेदीलाई ससर्त अनुदान एक करोड रुपैयाँ उपलब्ध गराएको थियो । ‘पुरानो स्वास्थ्य केन्द्रको भवन पुरातात्त्विक विभागले भत्काउन दिएन, अन्यत्र जग्गा पाइएन, एक करोड रुपैयाँ फ्रिज...बाँकी

नेकपा मकवानपुरले टुङ्ग्यायो जिल्ला सचिवालय, स्थानीय तहको पनि भागबण्डा

हेटौंडाः नेकपा मकवानपुरले जिल्ला सचिवालय टुङ्ग्याएको छ । आज शनिबार बसेको जिल्ला कमिटिको वैठकले ४८ जनालाई सचिवालय सदस्य तोकेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आज बसेको जिल्ला कमिटी बैठकले जिल्ला सचिवालय सदस्यहरु तोकेको छ । बैठकले ४८ जनाको जिल्ला सचिवालय बनाएको हो । तत्कालिन माओवादी केन्द्र र तत्कालिन...बाँकी

मुख्यमन्त्रीले गरे गौरीटार रंगशाला अनुगमन (फोटोफिचर)

एक दशक अघि हेटौंडामा निर्माण सुरु भएको केन्द्रीय खेलकुद प्रतिष्ठानको निर्माण कार्य मुख्यमन्त्री डोरमणि पौडेलले अनुमनग गरेका छन् । शुक्रबार उनीसँगै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले पनि प्रतिष्ठानमा भइरहेको निर्माण कार्यको अनुगमन गरे । लामो समय केन्द्र सरकार मातहत हरेपनि पर्याप्त बजेट बिनियोजन हुन नसक्दा प्रतिष्ठानको कामले...बाँकी

स्थानिय तहसँग सडक जोड्दै प्रदेश ३ सरकार

३ नम्बर प्रदेशले प्रदेशका १ सय १९ वटै स्थानीय तहसँग जोडीने गरी सडक संजाल बनाउन सुरु गरेको छ । नागरिकको सहज पहुँच पुर्याउन भन्दै ३ नम्बर प्रदेश सरकारले स्थानीय तह जोड्न सडक निर्माणको योजना बनाएको हो । प्रदेश सरकारले निति तथा कार्यक्रममा नै समेटेको मुख्यमन्त्री ग्रामीण सडक मार्यक्रम अन्तरगत जिल्ला...बाँकी

पर्यटनमन्त्रीमा योगेश भट्टराई, ४ बजे सपथ ग्रहण गराईने

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराई नियुक्ति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । राष्ट्रपतिले भट्टराईलाई ४ बजे मन्त्रीको सपथ गराउने छिन् । भट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन्। उनी नेकपाका स्थायी समिति सदस्यसमेत हुन्। गत फागुन १५ गते तत्कालीन...बाँकी

प्रदेश सरकार र कृषि बैंक बिच समझदारी, अब कृषकलाई सहज अनुदान तथा ऋण

प्रदेश ३ सरकारले कृषकहरुलाई अनुदान र सहुलियत ऋण उपलब्ध गराउन कृषि विकास बैंकसँग १४ बुँदे सम्झौता भएको छ । प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन र प्रवद्र्धन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास वैंक लिमिटेडबीच मंगलबार हेटौंडामा ‘सहुलियतपूर्ण ऋण र अनुदान’ समझदारी पत्रमा...बाँकी