अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाने कर्मचारीविरुद्ध स्टिङ अप्रेसन तीव्र पारेपछि कर्मचारीले घुस खान नयाँनयाँ शैली अपनाउन थालेको पाइएको छ । अख्तियारका अनुसार घुस खाने कर्मचारीले बिचौलियाका साथसाथै दोस्रो व्यक्तिको खातामा पैसा राख्न लगाएर लामो समयपछि पैसा झिक्ने शैली अपनाउने गरेका छन् । यसैगरी नगदको साटो जिन्सी सामानमार्फत घुस लिने...बाँकी
a प्रदेश ३ सरकारले ट्राभल एजेन्सीको इजाजतपत्र नलिई हवाई सेवा टिकट खरिदबिक्री (टिकेटिङ) गर्नेलाई ५० लाख रुपैयाँ जरिवानाको व्यवस्था गर्ने भएको छ । पर्यटन भ्रमण वर्ष २०२० लक्षित गरेर प्रदेशसभाको बैठकमा लैजाने तयारी गरिरहेको प्रदेश पर्यटन विधेयक–२०७६ को प्रारम्भिक मस्यौदामा अनुमतिबिना हवाई टिकेटिङ गरेमा जनरल सेल्स एजेन्ट (जीएसए) को रूपमा काम...बाँकी
पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले दिएको नागार्जुन आवास खोस्ने चेतावनी कतिपय नेताहरूले दिने गरेको प्रसङ्गमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सानो चित्त गर्न नहुने टिप्पणी गरेका छन्। संविधानसभाले गणतन्त्र घोषणा गरेपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पूर्वराजाको निम्ति नागार्जुन दरबार आवासको रूपमा दिने निर्णय गरेको थियो। कांग्रेसभित्र कट्टर गणतन्त्रवादीको रूपमा चिनिने तत्कालीन...बाँकी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढमा विश्वकै सुन्दर विमानस्थल निर्माण गरिने बताउनुभएको छ । बुधबार बिहान सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले आफू निजगढमा विश्वकै सुन्दर विमानस्थल बनाउन आएको बताउनु भएको हो । उहाँले भन्नुभयो ‘म वातावरण विनाश गर्न आएको हैन, विमानस्थल बनाउन चासो राख्नेको स्वागत र...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो बर्षको तुलनामा यो बर्ष स्टिङ अप्रसेसनको संख्या बढाएको छ । भ्रष्ट्राचार बढे सँगै स्टिङ अप्रेसन बढेको हो । आव २०७४/०७५ मा ९ वटा मात्रै स्ट्रिङ अपरेसन भयको थियो । तर आव २०७५/०७६ मा २० वटा स्टिङ अप्रेसनका आवश्यक कारबाहीका लागी बिशेष अदालतमा पेश गरेको अख्तियार...बाँकी
प्रतिनिधि सभा बैठकमा सांसद हृदयेश त्रिपाठीले मंगलवार प्रश्न गरे– नागरिकता त खारेज भयो, तर झूठा विवरणका आधारमा नागरिकता दिनेलाई कारवाही हुन्छ कि हुँदैन ? सरकारले केही दिनअघि ८ जना भारतीय नागरिकको नेपाली नागरिकता रद्द गरेको सन्दर्भमा उनको प्रश्न थियो । गत आइतवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं...बाँकी
प्रदेश ३ सरकारले चितवनसहित तरकारी सङ्कलन हुने ५ जिल्लामा विषादी मापन प्रयोगशाला स्थापना गर्ने भएको छ। प्रदेशलाई विषादीमुक्त बनाउने लक्ष्यसहित प्रयोशाला स्थापना गर्न लागिएको हो। प्रदेश ३ को भूमि, कृषि तथा सहकारी मन्त्रालयले चितवनमा खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण गर्ने प्रयोगशाला स्थापनाको काम सुरू गरिसकेको छ। कृषि ज्ञान केन्द्र चितवन प्रयोशाला...बाँकी
आफ्ना जनताको मन बुझाउनका लागि जनप्रतिनिधिहरुले वडामा अनेक खालका योजनाहरु निर्माण गर्ने गर्दछन् । जथाभावी सानातिना योजना बनाएर कार्यान्वयन गर्दा न दीगो विकास भएको छ, न त नदेखिने काम नै हुने गरेको छ । देशभरका स्थानीय तहमा यस्तै समस्या देखिन्छ । तर चालू आर्थिक बर्ष २०७६/७७ का लागि मनहरी गाउँपालिका...बाँकी