राजनीति

२५ मिटर सडक बिस्तार गर्न मिल्दैन : मुख्यमन्त्री

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल २५ मिटर विस्तार गर्न नमिल्नृ बताएका छने । आज हेटौंडामा भएको जिल्ला सभामा बोल्दै मुख्यमन्त्री पौडेलले राजमार्ग बजारबाट नहुने मान्यता रहेको भन्दै यस्तो बताएका हुन् । उनले २५ मिटर सडक विस्तार भए हेटौंडा बजारको अस्तित्व सकनिे बताएका हुन् । मुख्यमन्त्री पौडेलले हेटौंडा राजधानी राख्न...बाँकी

सरकार के भ्रष्टाचार गर्नका लागि मात्र हो ? :- अमरेश कुमार सिंह

आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंहले आक्रोस पोखेका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले शुक्रबार सर्लाहीको मलंगवाबाट आएको रात्रीबस बेनीघाटमा बस दुर्घटना हुँदा २५ जना बढी हराएको विषय उठाउदै सरकारले खोज र उद्धार गर्न नसकेको बताएका हुन् । उनले सरकारप्रति कटाक्ष गर्दै भने–‘यो देशमा सरकार...बाँकी

प्रदेश ३ संसदमा १० करोडको संरचना

 प्रदेशसभा सचिवालयमा विभिन्न प्रयोजनका लागि करिब १० करोड रुपैयाँबराबरको स्थायी भौतिक संरचना निर्माण गरिने भएको छ । प्रदेश सरकारले ०७६/०७७ मा प्रदेशसभा सचिवालयअन्तर्गत प्रदेशसभा भवन, सत्ता र प्रतिपक्षी दलको कार्यालय, सभामुख र उपसभामुखको सचिवालय भवन निर्माण, प्रहरी ब्यारेक, पुस्तकालय तaथा मिडिया सेन्टर निर्माणका लागि करिब दस करोड नौ लाख ३० हजार...बाँकी

प्रदेश ३ कोे प्रदेश सभा वैठक भदौ ५ गते

 ३ नम्बर प्रदेश सभाको वैठक आगमी भदौ ५ गते बस्ने भएको छ । बजेटको छलफल सकाएर असार १२ गते स्थगित भएको प्रदेश सभाको वैठक भदौ ५गते बस्ने तयारी भएको सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् । स्थगित भएको ४२ दिन सम्म पनि बसेको छैन । लामो समसम्म संसद बस्न नसक्दा प्रदेश...बाँकी

‘काम सुरु गरेको पाँच महिना मात्रै भयो, परिणाम आउन समय लाग्छ’

प्रदेश तीनको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालको करिव १८ महिनापछि डोरमणी पौडेलले आफूहरुले वास्तविक काम सुरु गरेको पाँच महिना मात्रै भएको र त्यसको परिणाम आउँन अझै समय लाग्ने स्पष्टीकरण दिएका छन्। उनले नेतृत्व लिएको समय लामो भएतापनि संक्रमणकाल कायमै रहेको र त्यसबाट माथि उठ्न अझै समय लाग्ने बताएका छन्। एकात्मक शासन व्यवस्थाको...बाँकी

२ सय ३४ सांसद टाप कसेपछि सभामुख महराले संसदमा बजाए ३ मिनेट घण्टी (भिडियो)

 बिहीबारको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले लगातार ३ मिनेट घन्टी बजाएका छन् । महराले कुनै देवीदेवताको पूजापाठ तथा आरती उतार्नका लागि सो घण्टी बजाएका भने होइनन् ।  विधेयक पास गर्ने बेला संसद कार्यकक्ष पूरै रित्तो भएपछि उनले गणपुरक संख्या पत्ता लगाउनका लागि घण्टी बजाएका हुन् । सांसद देवप्रसाद तिमिल्सिनाले संविधानको...बाँकी

प्रदेशको राजधानी हेटौंडा नै चाहिन्छ भन्दिनँ : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो घर हेटौंडामा भए पनि प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् । प्रदेश ३ को स्थायी राजधानी नुवाकोट वा रामेछापमा बनाए पनि आफूलाई आपत्ति नहुने तर, काठमाडौंमा चाहिँ कुनै हालतमा प्रदेशको राजधानी राख्न नहुने मुख्यमन्त्री पौडेलको तर्क छ ।...बाँकी

रासायनिक मल बिक्री गर्ने जिम्मा स्थानीय सरकारलाई

सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले समितिका सभापति पूर्णकुमारी सुवेदीमार्फत सरकारलाई अनुदानको मलमा व्यापक अनियमितता भएको जानकारी गराउँदै आएका थिए । अनियमितता भएको पाइएपछि...बाँकी