राजनीति

अराजक बन्दै रविका समर्थकहरु, प्रहरीको गाडी तोडफोड

चितवन :  रवि लामिछानेका समर्थकहरुले प्रहरीको गाडी तोडफोड गरेका छन्। प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी भ्यान तोडफोड गरेपछि केहीबेर झडप भएको छ। प्रहरी भ्यानको अगाडिको सिसा फुटाइएको प्रहरीले जनाएको छ। झडपका क्रममा प्रहरीले ३ सेल असुरग्यास प्रहार गरेको प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए। प्रदर्शनकारीले गुडिरहेको प्रहरी भ्यानलाई एक्कासि...बाँकी

यि हुन तत्कालिन एमालेको भागमा परेको मकवानपुरका स्थानीय तहका हुनेवाला अध्यक्षहरु

नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले मकवानपुरको स्थानीय तहमा पार्टी एकताको लागि कार्यविधि निर्माण गरेको छ । कार्यविधि अनुसार अब जिल्ला कमिटिमा रहेकाहरु पार्टीको स्थानीय तहको नेतृत्वमा जान नपाउने भएका छन् । सचिवालयको बैठकको विषयमा खबरब्रेकसँग कुरा गर्दै नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जिल्ला कमिटिमा...बाँकी

विवादीत स्कूल विभागको प्रमुखमा ईश्वर पोखरेल

नेपाल कम्युनिष्ट पाटी ९नेकपाले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो । लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी...बाँकी

हेटौँडाको शिवम् पेट्रोल पम्पमा शिलबन्दी

पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौँडास्थित शिवम् फ्युल सेन्टर (पेट्रोलपम्प) लाई आज शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ । हेटौँडास्थित सो पेट्रोलपम्पले पम्पको मेसिनभित्र एसेम्बलीको शिल काटेर कानूनविपरीत पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइएकाले कारवाही गरिएको कार्यालयका...बाँकी

केपी शर्मा ओली: प्रधानमन्त्रीको स्वास्थ्यबारे नेकपाले स्पष्ट पार्ने, चिकित्सक भन्छन्: ‘दोस्रो पटक पनि मिर्गौला प्रत्यारोपण गर्न मिल्छ’

प्रधानमन्त्री केपी ओलीका एक सल्लाहकारले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था समान्य भएको र त्यसबारे सत्तारूढ नेकपाले शुक्रवार आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्। सिङ्गापुरमा डेढ साता बिताएर गत सोमवार प्रधानमन्त्री ओली स्वदेश फर्किएका थिए। फर्किएपछि उनले ट्विटरमा आफ्नो स्वास्थ्य सामान्य रहेको भन्दै परीक्षणमा संलग्न चिकित्सक तथा शुभेच्छुकलाई धन्यवाद दिएका थिए। तर उनी...बाँकी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। लोक सेवा आयोग अध्यक्ष उमेश मैनाली नेतृत्वको सिफारिस समितिले डा। सुरेन्द्र शेरचन, शम्भु पहारी र श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको शिक्षा मन्त्रालय स्रोतले जनायो। समितिले बुधबार शिक्षा मन्त्रालयमा सिफारिस पठाएको स्रोतको भनाइ छ। आयोग उपाध्यक्षका लागि ११ जनाले आवेदन...बाँकी

हेटौंडामा रहेको एशियन पेन्टस् उद्योग विरुद्ध जिल्ला अदालतमा मुद्दा

नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा बिहीबार मुद्दा दायर गरिएको छ । नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि मुद्दा दायर गरेको हो। उद्योगले नापतौल यन्त्रको खरीद गरी सञ्चालन गरेको ३५...बाँकी

मकवानपुरका स्थानीय तहले बुझाएनन् क्षति विवरण

मकवानपुरका स्थानीय तहहरूले महिना बितिसक्दा पनि बाढीपहिरोका कारण भएको क्षतिको विवरण बुझाएका छैनन् । असार २६ देखि परेको अविरल वर्षाका कारण भएको क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउनुपर्ने भए पनि जिल्लामा रहेको दसमध्ये आठ स्थानीय तहले अस्पष्ट र दुईवटा स्थानीय तह कुनै पनि विवरण नपठाएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले...बाँकी