हेटौंडा÷माओवादी जनमुक्ति सेना पार्टी नेपालले गोरखा जिल्ला आरुघाट वडा नम्बर ६ का शक्ति गुरुङ (विद्रोह) लाई १० वर्ष जेल हाल्ने निर्ण फिर्ता लिन नेपाली सेनासँग माग गरेको छ । पार्टीका प्रवक्ता पहाडले सोमबार बिज्ञप्ति जारी गर्दै शान्ति प्रक्रिया सम्पन्न भएको १३ वर्षपछि नेपाली सेनाको सैनिक अदालतले गुरुङलाई १० वर्ष जेल...बाँकी
वार्ता, सहमति, सहकार्य र एकताबाट समस्याको समाधान निकाल्दै आएका राजनीतिक दलले सदनको गतिरोध अन्त्य गर्न पुनःसोही बाटो अवलम्बन गरेका छन् । सदनमा २६ दिनदेखिको गतिरोध अन्त्य गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले सहकार्य र एकतालाई निरन्तरता दिँदै सदनको गतिरोध अन्त्यसमेत गरेका छन् । मेरो मानहानि भो ! बैठकमा राजपाका...बाँकी
हेटौंडाः मकवानपुर गढी गाउँपालिकामा नेपाली कांग्रेस र राप्रपाका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । मकवानपुर गढी गाउँपालिका २ मा भएको कार्यक्रममा नेकवा मकवानपुरका सचिव तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले टिका लगाई प्रवेश गराएका हुन् । कार्यक्रममा नेकपाका पार्टी प्रदेश कमिटी सदस्य भिम पाख्रिन, नेकपा मकवानपुरका जिल्ला सचिवालय सदस्य...बाँकी
कैलाशः कैलाश गाउँपालिकाले चालू आर्थिक बर्ष २०७६÷७७ का लागि बिनियोजन गरेको बजेट सार्बजनिक गरिएको छ । पाँचौ गाउँसभाले पारित गरेको बजेट पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको हो । गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले हेटौँडामा संक्षिप्त पत्रकार सम्मेलन गरी गाउँसभाबारे जानकारी गराएका हुन् । जेठ २३ गतेबाट सुरु गरिएको गाउँसभा नियमित प्रक्रियामार्फत...बाँकी
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार पर्यटन मन्त्री योगेश भट्टराईलाई डाकिएको थियो। मन्त्री भएपछि योगेश पहिलोपटक समितिमा गएका थिए। अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा माधवकुमार नेपाल सदस्य छन्। पूर्वप्रधानमन्त्री नेपालले आइतबार समिति बैठकको सुरूआतमा ४० मिनेटभन्दा लामो समय धारणा राख्न खर्चिए। नेता नेपालले योगेशलाई दाग नलगाउन सुझाव दिए। उनले परीक्षण भैसकेका र असफल...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भएका छन्। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीसहित उनीसँगका गएकाहरूको जहाजको टिकट खर्चमात्र सरकारले व्यहोर्ने बताए। प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा...बाँकी
अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ कर प्रशासनका माध्यमबाट व्यावसायिक कारोवार पारदर्शी र प्रतिस्पर्धी हुनुपर्ने भन्दै निष्पक्ष र सदाचारी प्रशासन समयन्त्रका लागि सुधारको प्रयास भइरहेको बताए । उनका अनुसार सरकार राजश्वमुखी मात्र छैन, आम नेपाली जनताको आशा र भरोसाको रूपमा काम गरिरहेको छ । ‘धेरै नागरिक आयकरको दायरामा आउने स्थिति बनेको...बाँकी
मनहरी–संसद नचलेको मौका छोपेर प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाले आफ्नो निर्वाचन क्षेत्रमा पुगी जनताका पीरमर्काबारे छलफल गरेका छन् । आइतबार बिहान मनहरी गाउँपालिका वडा नं ४ मसिनेमा पुगेर सांसद खतिवडाले जनताको पीरमर्का सुनेका हुन् । सांसद खतिवडासमक्ष स्थानीय युवा नेता सञ्जीव पाठक, रामहरि बिष्ट, नवराज गौतम लगायतले लामिटार र मसिने जोड्ने...बाँकी