सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मकवानपुर सहित आफ्ना ८३ जिल्ला कमिटीका इन्चार्ज - सहइन्चार्जको टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सचिवालयले टुंगो...बाँकी
हेटौंडा: हेटौंडा उपमहानगर कार्यपालिका सदस्य तथा नेकपाका महिला नेता कमरेड रुपा लामालाई सहयोग भएको छ । क्यान्सरको बिरामी हुनु भएकाेले उहाँकाे स्वास्थ्य उपचारमा थप सहयाेगकाे लागी अाज अनेमसंघ मकवानपुर जिल्लाको संयाेजनमा अनेमसंघ जिल्ला बाट १० हजार र अनेमसंघ र क्रान्तिकारी टिम बाट ६१ हजार गरि जम्मा ७१ हजार सहयाेग भएको...बाँकी
काठमाडौँः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघको ४०औँ साधारणसभालाई शनिबार बनेपामा सम्बोधन गर्दै उनले भने,’बुद्धको देशमा हिंसा अस्वीकार्य छ । जसले हिंसा गर्छ अन्तिममा त्यही शिकार बन्छ । ’ मन्त्री बाँस्कोटाले विभिन्न स्थानमा लुकेर जनतालाई आतंकित...बाँकी
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सोमबार हेटौंडा आउने भएका छन् । जननायक वी.पी. कोईरालाको ३७ औं स्मृतिदिवसमा हुने एक कार्यक्रमको लागि वरिष्ठ नेता पौडेल हेटौंडा आउन लागेको कांग्रेस मकवानपुरले जानकारी दिएको छ । मकवानपुर कांग्रेसले ३७ औं वी.पी. स्मृतिदिवस साताब्यापी विविध कार्यक्रम गरी मनाउने क्रममा ६ गते कांग्रेस मकवानपुर...बाँकी
यातायात व्यवसायी, ढुवानी व्यवसायी, यातायात मजदुरहरुको संयुक्त समितिका संयोजक गोकर्ण पराजुलीले यातायात क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नदेखिएकाले मालबाहक ट्रक चलाउन नसकिएको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयोजक पराजुलीले सरकार यातायात व्यवसायीको मागमा गम्भीर नदेखिएको बताउनु भयो । भन्नुभयो, ‘ट्रक व्यवसायी र मजदुरलाई लगाइएको भ्याट अव्यवहारिक...बाँकी
प्रदेश सरकारले आर्थिक वर्ष ०७५र७६ मा द्वन्द्वपीडितका लागि विनियोजन गरेको ३ करोड १० लाख रुपैयाँ बजेट फ्रिज भएको छ । प्रदेश ३ का १३ जिल्लाका १ सय १९ स्थानीय तहका लागि विनियोजन गरिएको ५ करोड रुपैयाँमध्येमा फ्रिज भएको हो । विनियोजित रकममध्ये १ करोड ८९ लाख ७० हजार रुपैयाँ खर्च भएको प्रदेश...बाँकी
सरकारले साउन १ गतेबाट राजस्व चुहावट रोक्न मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणाली (भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम) लागू गरेको छ । यो प्रणालीअनुसार अब एक ठाउँबाट अर्को ठाउँमा व्यवसायिक माल सामान ढुवानी गर्दा केन्द्रीय सूचना प्रणालीमा व्यवसायिक प्रयोजनका मालवस्तु र ढुवानी साधनको संक्षिप्त विवरण इन्ट्री गर्नुपर्ने छ । विवरण पेश...बाँकी
नेपाल सरकारले गत असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गरेका हुन्। यी हुन् निर्णयहरू : १.गैरकानुनी रूपमा नेपाल बसिरहेका पाँच जना श्रीलंकन नागरिकको दुई लाख पचास हजार रूपैयाँ...बाँकी