राजनीति

प्रतिपक्षद्वारा प्रदेशसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्ष २०७६र०७७ का लागि प्रदेश सरकारले ल्याएको बजेट वितरणमुखी भएको भन्दै कांग्रेसले मंगलबारको बैठक चल्न नदिएको हो । बैठक प्रारम्भ हुनासाथ कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले सभामुखसँग समय लिएर बोलेका थिए । उनले बजेट...बाँकी

मकवानपुर गढीले ल्यायो ५० करोडको बजेट

मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि करिब ५० करोडको बजेट ल्याएको छ । गाउँपालिकाले मंगलबार चौथो गाउँ सभाबाट ४९ करोड ९० लाख ५८ हजारको अनुमानित आयव्याय बजेट प्रस्तुत गरेको हो । वडा ३ का अध्यक्ष भागवत घिमिरेले प्रस्तुत गरेका बजेटमा आय तर्फ संघिय सरकार वित्तिय समानिकरण अनुदान ९ करोड ४...बाँकी

मन्त्री मगरलाई कालो झण्डा, कांग्रेस र नेकपा कार्यकर्ताबिच झडप, कांग्रेसका ४ कार्यकर्ता घाईते

नेकपाका कार्यकर्ता संग झडप हुँदा ४ जना कांग्रेस कार्यकर्ता घाईते भएका छन । पुनर्वास नगरपालिकाको नगर अधिबेशन उद्घाटनका लागि निर्वाचन क्षेत्र आउदै गेरेकी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई प्रतिपक्षी दल नेपाली कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउँदा झडप भएको हो । धनगढीबाट निर्वाचन क्षेत्र आउदै गरेकी मन्त्री मगरलाई कालो झण्डा...बाँकी

चन्द समूहका ७ जना पक्राउ, २० स्थानबाट शंकास्पद वस्तु फेला

 नेत्रविक्रम चन्द विप्लवण् समूहले आव्हान गरेको बन्दका क्रममा मंगलबार विभिन्न जिल्लाबाट ७ जना कार्यकर्ता पक्राउ परेका छन् भने २० स्थानबाट शंकास्पद वस्तु फेला परेको छ । काठमाडौं, कास्की, मकवानपुरबाट एक–एकजना र रुकुम पश्चिमबाट ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको सुकेधाराबाट बा २ ज ३८१७ नम्बरको ट्याक्सीमा चन्द...बाँकी

अशोकको रुख र स्मारकले मुख्यमन्त्री बनेँ :- डोरमणि पौडेल

 ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफुले फरक काम गरेकै आधारमा अहिले पद पाएको बताएका छन् । सानो रकमले पनि ठुलो काम गर्न सक्ने उदरहण दिँदै उनले आफु अशोकको रुख शहिद स्मारकको कारणले मुख्यमन्त्री बनेको भन्दा फरक नपर्ने बताएका हुन् । स्मारकको लागि सुरुमा ९० हजार रुपैयाँ बजेट छुट्याएको र...बाँकी

हेटौंडा उपमहानगरको १ अर्ब ८१ करोड बजेट , कुन शिषर्कमा कति बजेट ?

३ नम्बर प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ८१ करोडको बजेट विनियोजन गरेको छ । हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक बर्षका लागि एक अर्ब १ करोड १ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले प्रस्तुत गरेको बजेटमा आन्तरिक स्रोतबाट ३०...बाँकी

बैंक लुटेर सात वर्ष जेल, छुटेपछि विप्लवका चन्दा संकलक

पेस्तोल देखाई केही हतियारधारी समूहले २०६६ सालमा झापाको लक्ष्मी बैंक लुटेको थियो। लुटेराहरूले बैंकबाट दिउँसै ७५ लाख रुपैयाँ लुटेर लगेका थिए। प्रहरीले व्यापक खोजी गरी एक दर्जन व्यक्तिहरूलाई पक्राउ गर्यो। तीमध्ये एक थिए, मोरङ कानेपोखरीका कंश धिमाल। कानेपोखरी गाउँपालिका ६ का ३४ वर्षीय सुदीप भनिने कंशलाई असार ८ गते मोरङ...बाँकी

स्थानीय तहको बजेट आज, मकवानपुरका स्थानीय तहको बजेट ६ अर्ब ३७ करोड

हेटौंडा : मकवानपुरका १० वटा स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७६÷०७७ को लागि करिब ६ अर्ब ३७ करोडको बजेट ल्याउने तयारी गरेका छन् । मकवानपुर जिल्लामा सबैभन्दा ठुलो बजेट हेटौंडा उपमहानगरपालिकाले ल्याउने भएको छ । ३ नम्बर प्रदेशको अस्थायी राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७६÷०७७ का लागि...बाँकी