नेपाल र भारतबीचमा संसारमै नभएको खुला सीमा छ । एक देशका नागरिकले अर्को देशमा पनि आफ्नै देशसरह विनाअवरोध आवागमन, बसोवार र बन्दव्यापार गर्न पाउने व्यवस्था सन् १९५० को शान्ति तथा मैत्री सन्धिमा छ । तर, सन्धिमा रहेको यस व्यवस्थामा केही वर्ष यता दुवै देशले आआफ्नै सुविधाअनुसार परिवर्तन गर्दै आएका छन्...बाँकी
हेटौंडाको सडक विस्तारका लागि सडक विभागले यसअघि पनि पटक–पटक प्रयास गर्दै आएको छ । डिभिजन सडक कार्यालयले हेटौंडाको सडक २५ मिटर फराकिलो पार्नको लागि १५ दिने सूचना जारी गरेपछि हेटौंडामा यो चर्चाको विषय बनेको छ । १५ दिने सूचना जारी भएसँगै २५ मिटर फराकिलो पार्ने विषयमा मकवानपुरमा विभिन्न व्यक्ति तथा...बाँकी
काम भएर नेपाल सरकारले खर्च गरिसक्दा पनि विदेशी दातृ निकायबाट रकम प्राप्त गर्नमा केही ढिलो हुँदा विदेशी मुद्राको सञ्चितिमा चाप परेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले शोधभर्नाको रकम आउन केही ढिला हुँदा त्यसको प्रभाव शोधानन्नतरमा देखिएको जानकारी दिए। वैदेशिक ऋण र अनुदानमा सञ्चालित...बाँकी
नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले पुस्तक आयातमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले भने, ‘किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानमा नियन्त्रण गर्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।’ आर्थिक वर्ष ०७६/७७ को बजेटमा विदेशमा प्रकाशित पुस्तकमा लगाइएको १०...बाँकी
थानकोटबाट मकवानपुरको चित्लाङ जोड्ने सडक स्तरोन्नति क्रममा कानुनविपरीत वन क्षेत्रमा अत्यधिक दोहन गरिएको छ । थानकोटको गोदामदेखि चित्लाङसम्मको ६ किलोमिटर कच्ची सडकलाई स्तरोन्नति गर्ने क्रममा आवश्यकभन्दा बढी वन विनाश गरिएको हो । वातावरणीय पक्ष ख्यालै नगरी भीरमा जथाभावी डोजर चलाउँदा उक्त क्षेत्रमा पहिरोको जोखिम बढेको छ । मनसुन सुरु भइसकेकाले वर्षात्मा त्यहाँबाट बग्ने ढुंगा,...बाँकी
हेटौंडाः थाहा दर्शनका अभियान्ता रुपचन्द्र विष्टको २० औं स्मृती दिवसमा थाहा नगरपालिकामा साहित्य महोत्सव भएको छ । थाहा नगरपालिकामा जन्मिएर जनमुखी राजनीति गरेका रुपचन्द्र विष्ट र उनका दर्शनलाई सम्झिदै साहित्यिक प्रस्तुति सहित महोत्सव गरिएको हो । जनमुखी सहकर्मी स्वनाम साथीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टको सभाध्यक्षता...बाँकी
हेटौंडा: खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ को प्रवद्र्धनमा सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया हेटौंडामा भएको छ । कार्यक्रम फियान नेपाल, तीन नम्बर प्रदेश सभा अन्तरगतको उद्योग, पर्यटन, वन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको संयुक्त आयोजनामा भएको हो । कार्यक्रम प्रदेश ३ का सभामुख सानुकुमार...बाँकी
३ नम्बर प्रदेशको आर्थिक वर्ष २०७६÷०७७ को बजेट बारे छलफल भइरहेको छ । https://youtu.be/zDBNzHkGvAE स्रोत : टीम टेलिभिजनबाँकी