लोभ, मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने प्रधानमन्त्री ओलीले बताएका छन् । प्रवचन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘यस्तो ज्ञान भूमिमा बस्ने हामी केही समय पछि परेका हौं, तर अब त्यो अवस्था रहँदैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग...बाँकी
सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आफ्ना पुर्व अध्यक्ष एवम् पुर्व शिक्षा मन्त्री धनिराम पौडेलको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । पुर्व मन्त्री पौडेलको गत जेष्ठ ३१ गते चितवनको माडीमा स्थित आफ्नै निजी निवासमा हृदयघातका कारण निधन भएको थियो। आज राजधानीमा अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा आयोजित श्रद्धाञ्जली सभामा नेकपा नेता योगेश भट्टराईले...बाँकी
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा शुक्रबार मोबाइल निकाले र सांसदहरूलाई एउटा स्क्रिट सन देखाए। जसमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडिएको थियो। फेसबुकमा पोस्ट भएको उक्त फोटोमा लेखिएको पोस्ट सांसदहरूलाई पढेर सुनाए। ‘हजुरलाई केपी ओली र म भएर...बाँकी
अर्थमन्त्रीसमेत भइसकेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेत केबल परम्परा धान्य कर्मकाण्डी खालको मात्र आएको टिप्पणी गरेका छन् । संसदमा भइरहेको बजेट माथिको छलफल सभामा बोल्ने क्रममा डा.भट्टराईले आर्थिक वर्षको बजेट पञ्चायतदेखिकै निरन्तरता भएको आरोप लगाएका छन् । सभामा भट्टराईले पञ्चायत कालदेखि अहिले गणतन्त्रात्मक राज्य सञ्चालन...बाँकी
गुठी विधेयक विवादित बनेपछि सत्तारूढ दलका नेकपाका सांसद दुई ध्रुवमा विभाजित भए । काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसद र नेता विधेयक फिर्ता गर्नुपर्ने पक्षमा उभिए, काठमाडौं बाहिर खासगरी पश्चिम क्षेत्रका सांसदले विधेयक जसरी पनि अघि बढाउनुपर्ने भन्दै संसद्भित्र चर्को आवाज उठाए । नेकपा सांसदको यस्तो दुई धार एक साताअघि लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा...बाँकी
हेटौंडा : मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिहरुले सहकार्य नगरेको एक कार्यक्रममा सहभागी नागरिक समाजका अगुवाहरुले बताएका छन् । नागरिक समाज तथा स्थानीय सरकार बीचको सहकार्यमा अवसर र चुनौती बिषयक अन्तरक्रियामा बोल्दै नागरिक समाजका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । इन्सेक मकवानपुरको आयोजनामा पारस्परिक जवाफ देहिता परियोजना अन्तरगत भएको कार्यक्रममा जिल्लाका स्थानीय तहका...बाँकी
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ६ मा नेपाल आदिवासी जनजाति महासंघ(नेफिन)को वडा समन्वय परिषद् गठन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ, हेटौंडाले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा बिहीबार वडामा कार्यसमिति गठन गरेको हो । आदिवासी जनजाति संघ–संस्थाका प्रतिनिधिको भेलाले सुमन राई दनुवारको अध्यक्षतामा ७ सदस्सीय कार्यसमिति सर्वसहमत चयन गरिएको छ ।...बाँकी
एक अमेरिकी सांसदले फेसबुकले घोषणा गरेको लिब्रा नामक डिजिटल मुद्राको योजना हाललाई रोक्न भनेकी छन्। आगामी वर्षदेखि सुरु गर्ने तयारी गरिएको लिब्रामार्फत् मानिसहरूले फेसबुकको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्ने बताइएको छ। तर अमेरिकी संसदको फाइनान्सियल सर्भिसेस् कमिटिकी अध्यक्षले अमेरिकी संसदले सो परियोजना अध्ययन नगरेसम्म फेसबुकले कुर्नुपर्ने बताएकी...बाँकी