राजनीति

निष्पक्ष समाचार लेख्नुपर्छ ः मन्त्री ढुंगेल

 हेटौंडाः आर्थिक मामिला तथा योजना मन्त्री रहेको मन्त्री ढुंगेलले महाभारतमा धृतराष्ट्रलाई कुनै क्षेत्रमा भएको युद्धको सञ्जयले जसरी रिर्पोटिङ गरेका थिए त्यसरी नै अहिलेका पत्रकारले समाचार लेख्नु पर्ने वताउनु भयो । सञ्चार रजिष्टारको कार्यालयले आयोजना गरेको सरेकारवाला संगको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री ढुंगेलले पत्रकारहरुले सञ्चार माध्यमबाट तथ्यगत र सत्य कुरा...बाँकी

४६ दिनपछि आन्दोलन स्थगित

हेटौंडाः कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौंडा फरेष्ट्रिमा ४६ दिनदेखि लगाएको ताला आज खोलेको छ । आन्दोलनरत् विद्यार्थी र क्याम्पसबीच सहमती जुटेपछि ४७ दिनदेखि विद्यार्थीले लगाएको ताला शुक्रबार खुलेको हो । विश्वविद्यालयले लिएको भर्ना प्रक्रियाको विरोध गर्दै फरेष्ट्रि क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएको हो । विश्व विद्यालयले निर्धारण गरेको...बाँकी

गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दाः सदनदेखि सडकसम्म कांग्रेसको विरोध, भ्रातृ संगठन उतार्ने निर्णय

हेटौंडाः नेपाली कांग्रेसले पार्टी उपसभापतिविरुद्ध विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोध साँध्न भ्रष्टाचार मुद्दा चलाएको भन्दै आन्दोन थाल्ने भएको छ। कांग्रेसले भ्रातृसंगठनहरुलाई परिचालन गरी त्यसको विरोध गर्ने निर्णय गरेको हो। गच्छदारविरुद्धको मुद्दाको विरोधमा कांग्रेसले सदन अवरुद्ध गरिसकेको छ। पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको वरिष्ठ वकिलसहितको पदाधिकारीको बैठकले यस्तो...बाँकी

बानेश्वरमा नेकपा जिल्ला नेता गिरिको शन्कास्पद मृत्यु, ४ जना नियन्त्रणमा

 हेटौंडा: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ । नयाँबानेश्वरको आलोकनगरमा मंगलबार राति उनको शंकास्पद मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि लगिएको थियो । राति १० बजेतिर सिभिल...बाँकी

बालुवा उद्योगको अनुगमन, अधिकांश नविकरण भएका छैनन्

कुमारी स्याङ्बो हेटौंडा ः ढुङ्गा, गिट्टी, बालुवा सम्बन्धि जिल्ला अनुगमन समितिले बुधबार ५ वटा उद्योगमा अनुगमन गरेको छ । समिती संयोजक एवं जिल्ला समन्वय समितीको प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा हेटौंडा उपमहानगरपालिका तथा आसपासको क्षेत्रमा रहेका खोला खहरेभित्र उत्खननका लागि भएका गतिविधीहरु र नदी खोला खहरे तथा क्रसर उद्योग र बालुवा...बाँकी

विदेशी नागरिकता लिएका कर्मचारीले सूचना बेचे, खोई कारवाही

हेटौंडाः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद रामनारायण बिडारीले नेपालको एक मात्रै गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको काममाथि प्रश्‍न उठाएका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले सरकारको प्रमुख सूचनादाता राष्ट्रिय अनुसन्धान विभाग प्रभावकारी नभएको गुनासो गरेका हुन्। नेपाल भारतबीच भएको १९५० को सन्धि र सुगौली सन्धिको आधिकारिक दस्तावेजको...बाँकी

भोलिको लागि बोलाइएको कांग्रेस बैठक सर्‍यो

हेटौंडाः नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ। आन्तरिक गृहकार्य नसकिएको भन्दै बिहीबारका लागि डाकिएको बैठक माग २७ गतेसम्मको लागि सारिएको हो। कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर तथा नेविसंघ गठनको निर्णय गरेपछि महाधिवेशनको कार्यविधि सम्बन्धमा कांग्रेसमा अझै सहमति जुट्न सकेको छैन। वरिष्ठ नेता रामचन्द्र...बाँकी

खेलकुद विकास समितिका ६५ पदाधिकारीको एक साथ सपथ

हेटौंडा :  बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बागमती प्रदेश अन्र्तगत रहेका सबै जिल्लाका जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन् । माघ ७ गते बागमती प्रदेश खेलकुद परिषदले प्रत्येक जिल्लामा ५ जना पदाधिकारी गरि १३ जिल्लामा ६५ जनालाई नियुक्त गरेको थियो । मंगलबार बागमती प्रदेशको राजधानी...बाँकी