बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा आज नोभल कोरोना भाइरसका विषयमा छलफल भएको छ । विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको यस भाइरसका विषयमा छलफल गर्नुका साथै यसको संक्रमणका विषयमा प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाइरुसका विरुद्धमा लडिरहेको वताउनुभयो । मन्त्रालय र स्वास्थ्य...बाँकी
हेटौंडाः प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारको कामबाट सन्तोष गर्ने ठाउँ नभएको बताएका छन्। आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा अध्यक्षकोतर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले काममा भएको ढिलासुस्तीले सन्तोष गर्ने ठाउँ नभएको बताएका हुन्। सातै प्रदेशका मुख्यमन्त्रीहरु पनि सहभागी हुने उक्त बैठकमा प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारको कामबाट...बाँकी
हेटौंडा: अख्तियारले नेकपा नेतालाई जोगाएको भन्दै कांग्रेस मकवानपुरका भातृ संस्थाहरुको प्रदर्शन हेटौंडा, २६ माघ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाएको र नेकपाका नेतालाई जोगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको संयोजनमा भातृ संस्थाहरुले आईतबार बागमती प्रदेशको राजधानी...बाँकी
हेटौंडाः पाँचपोखरी थाङपालधाप गाउँपालिका–८ तिपेनीको प्रहरी चौकिमा शुक्रबार राति अज्ञात समूहले आक्रमण गरेको छ। आक्रमणमा परी प्रहरी चौकीका इञ्चार्जसहित दुई प्रहरी घाइते भएका छन्। राति करिब १ बजे १० वटाभन्दा धेरै मोटरसाइकलमा आएको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए। उक्त समूहले प्रहरी चौकीमा...बाँकी
मकवानपुरको हेटौंडामा पहिलो पटक हेटौंडा रन कार्यक्रम भएको छ । बागमती प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हेटौंडा रन भएको हो । पर्यटन वर्षलाई सफल वनाउनका लागि हेटौंडामा एकै पटक करिब एक हजार मानिस खुल्ला म्याराथुनको रुपमा दौडिएका हुन् । केहि दिन अघि नै आयोजक उद्योग, पर्यटन, वन तथा...बाँकी
हेटौंडाः अमेरिका र इरानको युद्ध भयो भने कसले जित्छ रु चिनियाँ रणनीतिमा दख्खल राख्ने विश्लेषक नथान लेभिन भन्छन्, ‘चीनले’ । यो विचार बोक्ने लेभिन एक्लो हैनन्, सिकागोदेखि हार्वर्डसम्मका धेरै मूर्धन्य व्यक्तिबाट पनि यस्तै तर्क सुनिन्छ । पेन्टागन र क्यापिटल हिलका बाठाटाठाहरूले त कुन्नि, तर बेइजिङले भने यो भाव प्रस्ट बुझेको छ । अमेरिकी हवाई...बाँकी
हेटोैंडाः राष्ट्रिय जनमोर्चा अखिल नेपाल युवक सघंले सञ्चालन गरेको नागरिता विधेयक खारेजीका लागि खबरदारी अभियान आज हेटौंडामा सम्पन्त्र भएको छ । देशका बिभिन्त्र भागमा सभासहित विभिन्न कार्यक्रम सम्पन्न गर्दै मार्च शुक्रबार हेटौंडा आएको हो । मोटरसाइकल मार्च हेटौंडाको राप्तिपुलबाट सुरु भएर बुद्धचोक, पशुपतिनगर, कमाने, फायरल्याण्ड, रगांशाला, चिसापानीचोक, चौघडा हुँदै नगर...बाँकी
हेटौंडाः उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैजी छेला औद्योगिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्य अगाडि बढाइने बताए। शुक्रबार दैजी छेला औद्योगिक क्षेत्रको अवलोकन तथा निरीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले यस औद्योगिक क्षेत्रलाई पूरै बनाएर मात्र हस्तान्तरण गरिने बताए। ुघर मात्रै बनाउदैनौुं उनले भने, ुघर भित्र फर्निचर र...बाँकी