हेटौंडाः उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकांक्षी परियोजना सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरेका हुन्। पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ। त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत्...बाँकी
हेटौंडाः नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र, सिन्धुलीका सहायक प्रबन्धक इञ्जिनियर शेरबहादुर सुनार लिएको आरोपमा पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले पक्राउ गरेको हो। सुनारले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्नपछि अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता...बाँकी
हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य थापालाई उनको पद र जिम्मेवारीबाट बर्खास्त गरिनुपर्ने बताउँदै जनयुद्धलाई स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन चुनौती दिएका छन्। साथै उनले ‘जनतालाई ढाँटेर...बाँकी
हेटौंडाः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्ष पूरा गर्नु पनि आफैंमा उपलब्धि भएको बताएका छन्। प्रधानमन्त्री नियुक्त भएको दुई वर्ष पूरा भएको अवसरमा संसदमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ुलामो समय ६र७ महिनामा सरकार फेरिइरहने विगतको स्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार स्थापना गर्नु दुई...बाँकी
हेटौंडाः राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको आज बिहान निधन भएको राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डेले जानकारी दिए। उनी क्यान्सरको बिरामी रहेको र आज बिहान भैरहवामा निधन भएको पाण्डेले बताए। उपाध्याय २०४२ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहदैँ आएका थिए। हाल प्रत्योजित...बाँकी
मनहरी : नेपाली काँग्रेसमा सक्रिय युवाहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन् । मनहरी गाउँपालिका वडा नं ३ सिद्धकालीका युवाहरु २५ औँ जनयुद्ध दिवसको अबसरमा आयोजित कार्यक्रमका क्रममा नेकपा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा पूर्णबहादुर घलान, अनिल प्रजा, सन्जय प्रजा, सागर प्रजा, लालबहादुर प्रजा,...बाँकी
हेटौैंडा/बागमती प्रदेश सरकारले स्थापनाको २ वर्षमा ४९ वटा मुख्य उपलब्धी भएको जनाएको छ । बुधबार प्रदेश सरकारले दोस्रो वार्षिकोत्सवमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्तुत गरेको उपलब्धीमा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनुलाई मुख्य उपलब्धी भनेको छ । मुख्यमन्त्री पौडेलले निराश हुनुपर्ने अवस्था नरहेको र सरकारले गति लिएको बताए । उनले प्रस्तुत...बाँकी
हेटौंडाः क्यानडाको माथिल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले राष्ट्रियसभा बैठकको अवलोकन गरेको छ । सोमबारको राष्ट्रियसभा बैठक चलिरहेको बेला क्यानडाको संसदीय प्रतिनिधि मण्डलले विशिष्ट दीर्घामा बसेर अवलोकन गरेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा क्यानाडाका सभामुख फ्युरीको नेतृत्वको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेको छ।...बाँकी