राजनीति

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रवचन गोष्ठी

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रवचन गोष्ठी बुधबार सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्र्टी राप्रपा मकवानपुरको आयोजनामा गोष्ठी भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशमा धेरै राजनैतिक क्रान्ति भएपनि आर्थिक–सामाजिक रुपान्तरण हुन सक्दा उपलव्धी संस्थागत हुन नसकेको बताए । उनले २०६२ र ६३ पछि राजनैतिक परिवर्तन भएपनि जनताको...बाँकी

राजनीति भन्दा विकासमा जोड दिनु पर्नेः जम्मरकटेल

 हेटौंडाः राष्ट्रिय समाचार समिति को ५९ औं वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । राष्ट्रिय समाचार समिति बागमती प्रदेश कार्यालयको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा वार्षिकोत्सवको अवसरमा मकवानपुरका पत्रकार रिपेश दाहाललाई बागमती प्रदेशबाट रासस वर्ष सर्वोत्कृष्ट पत्रकारको रुपमा नगद सहित सम्मान गरिएको छ । कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेशको आन्तारिक...बाँकी

देश बदल्न अघि बढ्दा अवरोध सहनु परेको छः प्रधानमन्त्री

हेटौंडाः प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय आग्रहले लोकतान्त्रिक प्रणाली र प्रक्रियामा अवरोध सिर्जना हुन नहुने बताएका छन् । ७०औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्‍च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, ुलोकतन्त्र इतिहासप्रति गर्व गर्ने, वर्तमानमा उत्तरदायी हुने र भविष्यप्रति जिम्मेवार हुने सभ्य प्रणाली हो । देशलाई बदल्ने अठोटसाथ...बाँकी

डिजिटल नेपाल बनाउने महाभियानमा छौं ः प्रधानमन्त्री ओली

हेटौंडाः धानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताए। प्रधानमन्त्री ओलीले धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवसलाई सोमबार सम्बोधन गर्दै डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिए। ुडिजिटल नेपालका लागि विकास र सेवाका हरेक क्षेत्रमा आधुनिक प्रविधि कार्यान्वयन गर्दै...बाँकी

बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री फुयाँलले लिए शपथ

हेटौंडाः बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाँलले सोमबार प्रदेश प्रमुख विष्णु प्रसाईबाट शपथ लिएका छन्। उनले शपथ लिने तीन चोटीको हल्लापछि मन्त्रीको पदभार ग्रहण गरेका हुन्। मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेशका मन्त्रीहरूको उपस्थितिमा नव नियुक्त मन्त्री फुयाँलले शपथ लिएका हुन्। मन्त्री फुयाँलले ईश्वरको नाममा शपथ लिएका हुन्। प्रदेशका मुख्यमन्त्री...बाँकी

५ सय ६३ घरधुरीमा तथ्याङ्क सकंलन

कुमारी स्याङ्बो हेटौंडा ः गरिबी निवारणको लागि परिचयपत्र बाँड्दै गरेको भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा सञ्चालित गरिब निवारण पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम राक्सिराङ गाँउपालिकाको ९ वटा वडाहरुमा सूरु भएको हो । सरकारले खटाएको गणकहरु माघ २६ गतेबाट कार्यक्षेत्रमा खटाएको छ । मन्त्रालयले गाँउपालिकामा खटाएको ६ जना कर्मचारीले...बाँकी

प्रदेशको भौतिक मन्त्रीमा मुख्य सचेतक फुयाँल

बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाँलले सोमबार प्रदेश प्रमुख विष्णु प्रसाईबाट सपथ लिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल सहित प्रदेशका मन्त्रीहरुको उपस्थितीमा मन्त्री फुयाँलले सपथ लिएका हुन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काठमान्डौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निवार्चित फुयाँललाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीका...बाँकी

पूर्वसभामुख महराले पाए सफाइ

हेटौंडाः जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । प्रतिवादी कृष्णबहादुर महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी...बाँकी