हेटौैंडाः समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीले आकाशतिर फर्केर थुक्दा त्यही थुक आफ्नै मुखमा परेको बताएका छन्। पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत शनिबार पर्वतमा आइपुगेका अध्यक्ष भट्टराई प्रधानमन्त्री ओलीले फागुन ३ गते आफूमाथि औँला ठड्याउने दुस्साहस गरेको दाबी गर्दै अहिलेको सरकार भ्रष्टाचारको नमुना भएको...बाँकी
हेटौंडाः साढे ५ अर्ब रुपैयाँ बराबरका ठेक्का अति रुग्ण रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको रुग्ण आयोजनासम्बन्धी प्रतिवेदनअनुसार म्याद थप गर्दा पनि तिनको प्रगति न्यून देखिएको छ । केही समयअघि सार्वजनिक प्रतिवेदनअनुसार ४८ वटा ठेक्कामध्ये प्रायको प्रगति ५० प्रतिशतभन्दा कम छ । ५ अर्ब ३६ करोड १० लाख १९...बाँकी
हेटौंडाः वाग्मती प्रदेशस्तरीय सुरक्षा बैठक हेटौंडा–२, चौकीटोलस्थित होटल एभोकाडोमा शनिबार विहानबाट सुरु भएको छ । सुरक्षा गोष्ठीमा वाग्मती प्रदेशअन्तर्गत् १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरुको सहभागिता छ । बैठकले वाग्मती प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गर्दै आगामी योजना तयार गर्ने...बाँकी
हेटौंडाः पार्टीभित्र भावनात्मक एकता गर्ने भनेर नेकपाका शीर्ष नेताले गृहकार्य गरेको गर्यै छन् । तर, नेकपाभित्र पूर्वसमूहको तुस यति धेरै छ कि, एउटा समूहको नेताको दुःखमा अर्को समूह उत्साही हुने गरेको देखिन्छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा र निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको हकमा नेपाभित्र देखिएको राजनीतिक मनोभावले त्यहाँ भित्रको समूहगत...बाँकी
हेटौंडाः सुर्खेतको भेरीगंगा नगरपालिकाको एक जना खानेपानी तथा सरसफाइका प्राविधिक कर्मचारीलाई २ लाख रुपैयाँ घुससहित अख्तियारले पक्राउ नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकामा कार्यरत प्राविधिक चित्रबहादुर केसीलाई पक्राउ गरेको हो। चित्रबहादुरले भेरिगंगा–११ स्थित तल्लो बराहस्थित झोलुंगे पुल निर्माण कार्य सम्पन्न पछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसबापत...बाँकी
हेटौंडाः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफैलाई सिध्याउने विश्वको इतिहास नेपालमा पनि दोहोरिने खतरा देखिएको बताएका छन्। शुक्रबार भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास गर्दै प्रचण्डले कम्युनिष्टहरु सत्ता र शक्तिमा पुगेपछि आदर्शबाट विचलित हुने गरेको बताएका हुन्। ‘अहिले...बाँकी
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला युवा समिति मकवानपुरको समन्वयमा भएको जिल्ला स्तरिय वक्तृत्व कलामा समृद्धि देव प्रथम भएकी छिन् । मकवानपुरका विभिन्न स्थानका ९ युवाहरु सहभागी भएको प्रतियोगितामा समृद्धि प्रथम, सुदन विक दोस्रो, अञ्जली घिमिरे तेस्रो तथा दिनेश कार्की सान्त्वना भएका हुन् । शिक्षाको रुपान्तरणमा युवाको भुमिका विषयमा भएको...बाँकी
हेटौंडाः सेक्युरिटी प्रिन्टिङ खरिदका नाममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग कमिसनको कुरा गर्ने विजय प्रकाश मिश्रलाई पक्राउ गरिने भएको छ। संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुको चरित्र हत्या गर्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै मिश्रलाई पक्राउ गरी कारवाही गर्न साइबर क्राइम ब्यूरोलाई पत्राचार गरिएको हो। बिहीबार बसेको लेखा समितिको बैठकका...बाँकी