हेटौंडाः प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भेटेर पदबाट राजीनामा दिन आग्रह गरेका छन्। बिहीबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुटार पुगेका कोइरालाले झण्डै दुई घण्टा छलफल गर्दा राजीनामा दिन सुझाव दिएको कोइरालाको स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। ‘शेखर दाइ बालुवाटार पुग्दा आठ बजिसकेको थियो। दाइले प्रधानमन्त्रीज्यूलाई सुरुमै...बाँकी
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कर्मचारी अभावको कारण प्रदेश सरकारले काम गर्न नसकेको बताउनु भएको छ । उनले कर्मचारीको अभावले प्रदेश अगाडि बढ्न नसकेको बताउनु भयो । प्रदेशले काम गर्न नसक्नु र बजेट खर्च गर्न नसक्नुको कारण नै कर्मचारीको अभाव रहेको पौडेलले बताउनु भयो । बागमती प्रदेशमा कर्मचारी समायोजना...बाँकी
हेटौंडाः पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास र मातातीर्थको जग्गा प्रकरणलाई फरक ढंगले हेर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय मागेर सम्बोधन गर्दै भट्टराईले मातातीर्थ जग्गा प्रकरणलाई प्रस्ट्याएका हुन् । सरकारका दुई वर्ष पुगेको अवसरमा फागुन ३ गतेको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले...बाँकी
हैटौंडाः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अहिलेसम्म नेपालको संविधान २०७२ मा उल्लेख भएको शासकीय स्वरुप अर्न्तगत पार्टीको सांगठनिक ढाँचा निर्माण गर्न सकेको छैन । नयाँ संरचना अनुरुप निर्वाचन भएर प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा जनप्रतिनिधि चुनिएको दुई वर्षभन्दा बढी हुँदासम्म कांग्रेसले त्यो अनुरुपका संरचना बनाउन नसकेको हो । २०७३ फागुनमा संघीयता...बाँकी
हेटौंडाः कार्यालयसम्बन्धी काममा प्रयोग गर्न सरकारी ढुकुटीबाट खरिद गरिएको मोटरसाइकल सिक्ने काममा दुरुपयोग गरेको पाइएको छ। सरकारी कार्यालयको स्वामित्वमा रहेको ग १ ब ५०१ नम्बरको सेतो नम्बर प्लेटको मोटरसाइकल गत मंगलबार दिनभरि हरमटारीस्थित रङ्गशालामा सिकिरहेको फेला परेको हो। सो मोटरसाइकल कुन सरकारी कार्यालयको हो भन्ने बारे भने खुल्न सकेको छैन।...बाँकी
हेटौंडाः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। विहान ११ बजे बस्ने बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल हुने बताइएको छ। साथै बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल हुने सम्भावना छ। पछिल्लो समय एमसिसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र पार्टीभित्रबाटै...बाँकी
हेटौंडाः पाटन नगरपालिकाले बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगर कार्यपालिकाको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले बिहीवार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए। उनले भने, ‘राष्ट्रपति भण्डारीको स्वागतमा नगरपालिकाले सार्वजनिक...बाँकी
हेटौंडाः भारतको राजधानी नयाँदिल्लीमा नागरिकता संशोधन कानुन (सीएए) को विरोध र समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणका क्रममा रहेकै बेला राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा सोमबारको हिंसात्मक प्रदर्शनका क्रममा भएको भिडन्तमा ७ जनाको मृत्यु भएको छ। त्यस्तै झडपमा कम्तीमा पनि ३५...बाँकी