हेटौंडाः नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनमा गरिएको तडकभडकको आलोचना गरेकी छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रेग्मीले पश्चिमाहरुको संस्कृतिको सिको गर्दै मनाइएको जन्मदिनले नेपालीको मन दुखेको बताइन्। उनले नेपालीहरुले भगवान् गणेशको पूजा गर्दै बत्ती बालेर जन्मदिन मनाउने गरेको सम्झाइन्। ‘हाम्रो संस्कृति अनुसार...बाँकी
हेटौंडाः जिल्ला कारागार दैलेखका ४७ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। तीन दिनसम्म विभिन्न समूहमा मानसिक रोग परीक्षण गरिएको हो। परीक्षणका क्रममा बहुविवहामा सजाय भोगी रहेका नौजना महिला कैदीहरुमा आत्तिने र डिप्रेसनको समस्या देखिएको चिकित्सकहरुले बताएका छन्। विभिन्न मुद्दामा कदै सजाय भुक्तान गरिरहेका १३ महिला, लागुऔषध कारोबारमा सजाय भुक्तान गरिरहेका...बाँकी
हेटौंडाः बीपी राजमार्ग अवरुद्ध भएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कार्यक्रममै नपुगी काठमाडौं फर्किएका छन् । सिन्धुलीको गोलान्जोर गाउँपालिका–७ को तल्लोबारा पलाँसेमा सोमबार बिहान वृद्धलाई ठक्कर दिएर भाग्ने गाडी र चालक नियन्त्रण लिन माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका थिए ।राजमार्ग अवरुद्ध भएपछि कमलामाई नगरपालिकाको भिमानमा आयोजित ऋषिराज देवकोटाको...बाँकी
हेटौंडाः राक्सिराङमा गाँउपालिकाको ९ वटा वडाहरुमा नेपाली काँग्रेसको पार्टीको सगंठन विस्तार भेला जारी छ । माघ २५ गतेबाट सुरु भएको अभियान संगठन बिस्तार तथा वडा भेलाहरु फाल्गुन १४ गतेसम्म सञ्चालन हुनेछ । अभियान अन्तर्गत वडा नम्बर ६ को वडा भेलाले ११ सदस्यीय कार्य समिति चयन गरेको छ । त्यस्तै वडा...बाँकी
हेटौंडाः प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुबीच भेटवार्ता भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच समसामयिक राजनीतिक घटनामा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ। आइतबार राष्ट्रियसभाका उम्मेदवारलाई प्रधानमन्त्री बनाउन समिति गठनपश्चात नेकपाभित्र र बाहिर तरंग आएपछि दुई अध्यक्षबीच उक्त विषयमा छलफल भएको स्रोतले जानकारी दियो। वामदेव गौतमलाई...बाँकी
राप्रपाकी सांसद रिना गुरुङले प्रदेश सरकार महिलामैत्री नभएको आरोप लगाउनुभयो । उहाँले आम महिलाहरुको अधिकारका लागि संसदमा बोल्ने महिला सांसदहरुले आफ्नै अधिकारका लागि लड्न नपरोस् भन्दै बागमती सरकारको मन्त्रिमण्डल समावेशी बनाउन आग्रह गर्नुभयो । बागमती प्रदेश सभाको बैठकमा आइतबारको विशेष समयमा बोल्दै प्रतिपक्षी दलका अधिकांश सांसदले सरकार भ्रष्टाचारमा लिप्त हुँदै...बाँकी
हेटौंडाः वागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया सुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आर्थिक वर्षको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीमध्ये केही संख्यामा मात्रै भए पनि कर्मचारी भर्ना प्रक्रिया सुरु गर्ने जानकारी दिए । उनले प्रदेशमा थुप्रै पद खाली भएको...बाँकी
हेटौंडाः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय शनिबार अपराह्न बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको सचिवालय बैठकको मूख्य एजेण्डाका रुपमा अमेरिकी परियोजना ९एमसिसी० माथि छलफल हुने बताइएको छ। झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले एमसिससीसम्बन्धी सम्झौताका केही बुँदाहरु संशोधन नगरी पारित गर्न नहुने सुझावसहितको प्रतिवेदन शुक्रबार बुझाइसकेको छ।...बाँकी