राजनीति

सडकमा सुतेर सरकार हल्लाउने काम भयो : मुख्यमंत्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सडकमा सुतेर सरकार हल्लाउने काम भइरहेको आरोप लगाएका छन् । अनशनरत डा. गोविन्द केसीलाई लक्षित गरी उनले यसो भनेका हुन् । हेटौंडामा शुक्रबारबाट शुरु भएको आदिवासी जनजाति पत्रकार महासंघको ३ नं प्रदेश भेलामा बोल्दै उनले सञ्चारमाध्ययम पनि त्यसैको पछि लागेको आरोप लगाए । ‘एउटा...बाँकी

प्रदेश तीनको संसद बैठक अनिश्चितकालका लागि स्थगित

 नेपाली काँग्रेसको अवरोधपछि हिजो स्थगित भएको प्रदेश नंबर ३ प्रदेशसभा बैठक आज पनि स्थगित भएको छ । प्रदेशसभाले सूचना टाँस गरेर बैठक स्थगन भएको सूचित गरेको हो । बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थागन भएको हो ।शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले आफुहरुको माग सम्बोधन नभएसम्ममा प्रदेशसभा...बाँकी

पाँच महिनामा पनि बन्न सकेन प्रदेश तीनको कानुन

३ नम्बर प्रदेश सरकारले सरकार सञ्चालनको लागि द्रुतमार्गबाट कानुन निर्माण गर्ने घोषणा गरेको ५ महिना बितिसक्दा पनि अत्यावश्यक कानुन अझै आउन सकेको छैन जसका कारण प्रदेश सभा संचालनमा समेत कठिनाइ देखिएको छ । प्रदेशसभा र सरकार गठन भएको पाँच महिनाको अवधिमा ११ वटा मात्र कानुन निर्माण भएको छ । ९...बाँकी

कर्मचारी नेता सधैं आकर्षक अड्डामा

 कर्मचारीको हक हितका नाममा खोलिएका ट्रेड युनियनका कर्मचारी नेताहरू पहुँच र प्रभावको भरमा सधैं कमाउ अड्डमा पदस्थापन हुने गरेका छन्। दलसँग निकट ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनमा आबद्ध अधिकांश पदाधिकारी लामो समयदेखि आकर्षक कार्यालयमा कार्यरत छन्। अर्थ मन्त्रालय, गृह मन्त्रालय, वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, सडक विभाग, यातायात व्यवस्था...बाँकी

प्रदेशसभा तीनमा काँग्रेसको अबरोध : संसद स्थगित

सडक र सदन दुबै ठाउँमा आन्दोलन चर्काउने निर्णय गरेको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तीन नम्बर प्रदेशसभा अबरोध गरेपछि बिहीबारको प्रदेशसभा बैठक स्थगित भएको छ । काँग्रेस सभासदहरुको अबरोधपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक भोली शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरेका हुन् । बिहीबार दिउँसो दुई बजे बैठक सुरु भएलगत्तै विषेश...बाँकी

अदालतमा मुद्धा बिचाराधिन : प्रदेशसभामा राजधानीबारे प्रतिवेद पेश हुँदै

तीन नम्बर प्रदेशको आज हुने प्रदेशसभा बैठकमा प्रदेश राजधानीबारेको प्रतिवेदन पेस हुँदैछ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन आज दिउँसो दुई बजे बस्ने प्रदेशसभा बैठकमा पेस हुने प्रदेशसभा सचिवालयले जनाएको छ । समितिका सभापति दीपक निरौलाले सभामुखलाई बुझाएको प्रतिवेदन प्रदेशसभाको बैठकमा पेस गर्ने कार्यसूची तय भएको बताए ।...बाँकी

सरकारलाई सचेत गराउन आन्दोलन : नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका विभिन्न गलत प्रवृत्तिका विरुद्ध सचेत गराउन कांग्रेस अव सडकदेखि सदनसम्म आन्दोलनमा उत्रने बताउनुभएको छ । नेकपा सरकारको विभिन्न तानाशाही प्रवृत्तिको बारेमा जनतालाई जानकारी दिन र सरकारलाई सचेत गराउन यही साउन १५ गते देशैभर विरोधको कार्यक्रम तय गरेको बताउनुभयो । चितवनबाट हेटौंडा हुँदै बीरगंज...बाँकी

सरकारलाई न्यायलयको झापड

 पूर्ववर्ती शेरबहादुर देउवा सरकारका पालामा भएका नियुक्तिहरुको अन्तरकालिन अन्तरिम आदेशको श्रृखंलामा पूर्णकालिन अन्तरिम आदेश सुरु भएको छ। बुधबार न्यायाधीशद्धय इश्वरप्रसाद खतिवडा र अनिल कुमार सिन्हाको संयुक्त इजलासबाट एकल इजलासको अन्तरिम आदेश यथावत गर्ने श्रृखंला सुरु भएको हो। सुनुवाई सकिएपछि कर्जा सूचना केन्द्रका प्रमूख विष्णुवाबु मिश्रको मुद्दामा सर्वोच्च अदालतबाट अन्तरिम आदेशलाई...बाँकी