समाज

प्रदेश १ मा दैनिक ५ देखि ८ जनासम्म सर्पको टोकाइका विरामी

गर्मीयाम बढेसँगै तराई क्षेत्रमा सर्पको टोकाइको जोखिम बढ्दै गएको छ। सोही क्रममा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा सर्पको टोकाईबाट उपचारका लागि पुग्‍ने विरामीको संख्या दिनानुदिन बढ्दै गएको छ। अस्पतालस्थित आपतकालिन सेवाका जनस्वास्थ्य अधिकृत रघुनन्दन अधिकारीका अनुसार पछिल्लो समय दैनिक ५ देखि ८ जनासम्म सर्पको टोकाइका विरामी उपचारका लागि अस्पताल पुग्ने गरेका...बाँकी

अधिकृत सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नेपालगञ्ज भन्सार कार्यालयमा नक्कली प्रज्ञापनबाट सामान पैठारी गरी राजस्व छली गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। भन्सार अधिकृत श्रेष्ठ, भन्सार अधिकृत बटुकृष्ण अधिकारी, जाँचकी बसन्त कुमार सुवेदी, भन्सार...बाँकी

हेटौंडाको सामरी पुलमा दुर्घटना, दुईजना घाईते

हेटौंडा उपमहानगरपालिकाको सीमानामा रहेको सामरी पुलमा दुर्घटनामा परि दुईजना घाईते भएका छन् । स्कर्टिङ गर्दै भीमफेदीबाट हेटौंडातर्फ आइरहेको सवारीसँग रातो रंगको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकलमा सवार दुईजनाको हेटौंडासहित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एकको आकस्मिक कक्षमा उपचार भइरहेको छ भने एक जनालाई भर्ना गरेर राखिएको...बाँकी

व्यक्तिका नाममा गौशालाको सार्वजनिक जग्गा, सरोकारवाला बेखबर

 बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा भूमाफियाले हडपेको चर्चा सेलाएको छैन। सत्तारुढ दल नेकपाका सचिव विष्णु पौडेलेकै नाम जोडिएपछि ललिता निवास जग्गा प्रकरणले खुबै चर्चा पायो। ललिता निवास जग्गा प्रकरणपछि उपत्यका बाहिर पनि सडक, विद्यालय, मन्दिर गुठीलगायतका सार्वजनिक सरोकारका ठाउँमा जग्गाको खोजी सुरु भएको छ। कतिपय ठाउँमा...बाँकी

प्रशासन कार्यालय अगाडि पत्रकारको रुवाबासी !

सरकारले ल्याउन लागेको मिडिया काउसिन्लको बिरोधमा विराटनगरमा पत्रकाहरुले रोएर बिरोध जनाएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाको अगुवाईमा पत्रकाहरुले मिडिया काउन्सिलको बिरोध गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय अगाडी रोएर बिरोध जनाएका हुन । कम्युनिस्टको शासनमा रुन पनि पाइदैँन भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाईको नक्कल गर्दै प्रेस युनियन मोरङले...बाँकी

गाँउपालिकाका अध्यक्षले उपाध्यक्ष सहित पाँचजना विरुद्ध अदालतमा मुद्धा हालेपछि…

 पश्चिमी पर्साको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण रौनियारले आफ्नै गाउँपालिकाका उपाध्यक्ष ममता महतो थारुसहित पाँचजना माथि जिल्ला अदालत पर्सामा गालीबेइज्जती मुद्दा दायर गरेका छन् । शुरुमा गाउँपालिकाका कार्यकारी अधिकृत तथाअध्यक्ष रौनियारको मिलेमतोमा रु दुई करोड ७२ लाखमा खोलाको बोलपत्र निकालेकामा पछि उक्त बोलपत्र रद्द गरी सोही बोलपत्र आफ्नो मान्छेलाई रु...बाँकी

बलात्कार आरोपमा प्रहरी पक्राउ,रक्षक नै भक्षक

बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । मुद्दा चलाइएका प्रहरी जवान दंगा नियन्त्रण प्रहरी गण सुनवलमा कार्यरत हुन् । घटना गत वैशाख १ गतेको हो । गण नजिकैको जंगलमा घाँस काट्न गएका दुई युवतीमाथि प्रहरी जवानले छुट्टाछुट्टै बलात्कार गरेको आरोप...बाँकी

अब मोटरसाईकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने

मोटरसाइकल र स्कूटरमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम लागू हुने भएको छ । दुर्घटनामा दुईपांग्रे सवारी साधनको पछाडि बस्नेहरूको मृत्यु हुने क्रम बढेपछि दुवै जनलाई हेल्मेट अनिवार्य गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखमा आइतवार आयोजित ट्राफिक प्रहरीको प्रगति विवरण र आगामी कार्ययोजनाको जानाकारी विषयमा जानकारी गराउँदै महाशाखाका प्रमुख...बाँकी