प्रदेश ३

हेटौंडा एकेडेमीको बसमा आगजनी

हेटौंडा ११ नवलपुरस्थित हेटौंडा एकेडेमीको स्कुल बसमा आगजनी भएको छ । मंगलबार राति अज्ञात समुहले विद्यालय परिसरमा रहेका बसहरुमा आगजनी गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप झाले बताए । ‘पेट्रोल बम प्रहार गरेर बसमा क्षति पुर्याइको छ’, उनले भने, ‘घटनामा संलग्नहरुबारे अनुसन्धान भईरहेको छ ।’ बसहरुमा सामान्य क्षतिमात्रै भएको र...बाँकी

सहकारीले गर्यो शैक्षिक सामग्री बितरण

हेटौंडा ११ स्थित सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आज शैक्षिक सामग्री वितरण गरिएको छ । करीब १ सय बाह्र विद्यार्थी अध्ययन गरिरहेको सो विद्यालयका विद्यार्थीलाई हेटौंडा ११ नम्बर वडा अध्यक्ष गोकर्ण पराजुलीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्धप्रसाद घिमिरेको सभाध्यक्षतामा हाम्रो गोर्खा बचत तथा ऋण सहकारी संस्थाले सो...बाँकी

टाेल विकासका सदस्यहरूलाई क्षमता विकास तालिम

टाेल विकास संस्था नगर समन्वय समितिको अायाेजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा गठन भएका २३ वटा टाेल विकास संस्थाका पदाधिकारीहरूलाई १ दिने क्षमता मुलक तालिम सम्पन्न भएकाे छ । टाेल विकास संस्था नगर समन्वय समितिका कार्यवाहक अध्यक्ष ध्रुव प्रसाद अधिकारीकाे अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उप मेयर मिना लामाकाे प्रमुख...बाँकी

प्रदेश कमिटिका पत्रकारलाई माओवादी केन्द्रको सम्मान

नेपाल पत्रकार महासंघ प्रदेश तीनमा निर्वाचित कार्यसमितिलाई नेकपा माओवादी केन्द्र मकवानपुरले सम्मान गरेको छ । सोमबार बिहान हेटौंडा–४ स्थित माओवादी कार्यालयमा एक कार्यक्रमका बीच प्रदेशका नवनिर्वाचिन कार्य समितिलाई बधाई तथा शुभकामना दिइएको हो । माओवादी मकवानपुरका इन्चार्ज कुमारी मोक्तानले महासंघका प्रदेश अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष नानीमैया कार्की, महासचिव कृष्ण सारु...बाँकी

अध्यक्षका प्रत्यासी अधिकारीले दिए धन्यवाद

नेपाल पत्रकार महासंघको यहि बैशाख २२ गते भएको प्रदेश निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार गिरिजा अधिकारीले प्रेस नोट जारी गरि सबैलाई धन्यवाद ज्ञापन गरेको छन्, । उनले नव निर्वाचित अध्यक्ष प्रताप विष्टको नेतृत्वलाई सफल कार्यकालको शुभकामनाका साथ बधाई पनि दिएका छन्, । नवनिर्वाचित कार्यसमितिले श्रमजीवि पत्रकार तथा मिडिया हाउसको प्रवद्र्धनमा काम...बाँकी

भूकम्प पीडितको गुनासो,प्राविधिक ढिलो आए अनुदान कसरी लिने ?

बिवश अधिकारी,नामटार, २१ बैशाख/मकवानपुरको कैलाश गाउँपालिका–९ नामटारका भूकम्प प्रभावित क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा सदाचारका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । ट्रान्स्परेन्सी ईन्टरनेशनल नेपालको आयोजना तथा युरोपियन युनियनको सहयोगमा कार्यक्रम भएको हो । सार्वजनिक सुनुवाईमा नामटार–९ का गणेश बहादुर प्रजाले प्राविधिक गाउँ आउनु भन्दा पहिले नै घर बनाएको तर...बाँकी

युवा संघकाे केन्द्रीय सदस्यमा चाैंलागाई

युवा संघ नेपालकाे केन्द्रीय सदस्यमा मकवानपुरका युवा नेता सन्तोष चाैंलागाई मनाेनित भएका छन् । युवा संघ मकवानपुरका अध्यक्ष चाैंलागाईलाई केन्द्रीय कमिटिले बुधबार मनाेनित गरेकाे हाे । केन्द्रीय सदस्यमा मनाेनित भएपछि चाैलागाईले युवा संघलाई सशक्त बनाउन लागि पर्ने बताए । समग्र युवाकाे हितमा अझ प्रभावकारी ढंगले काम गर्ने उनकाे भनाई छ।...बाँकी

सार्वजनिक बिदा कटौटी बिरुद्ध जनजातिको ज्ञापनपत्र

हेटौँडा, ०२ बैशाख । नेपाल सरकारले आदिवासी जनजातिका विभिन्न सार्वजनिक विदाहरुलाई कटौति गरेको बिरोधमा प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनज्ञ बुझाइएको छ । बिरोधमा उत्रिएको आदिवासी जनजाति महासंघले कटौती गरिएको बिदा फिर्ता लिन माग गर्दै आइतबार हेटौंडामा पौडेललाई ज्ञापनपत्र बुझाइएको हो । २०७५ सालको विदा कटौति गर्ने क्रममा संघीय सरकारले...बाँकी