प्रदेश ३

जनप्रतिनिधिको काम राप्ती विकास संस्थाले गरेको छ : लामा

राप्ती विकास समिति बिपन्न र अभावमा रहेकाहरुको अभिभावक बन्न सफल भएको हेटौडा उपमहानगरपालिका १० नम्बर वडा अध्यक्ष किताव सिं लामाले बताएका छन् । राप्ती विकास समितिकोे वार्षिक साधारण सभालाई शनिबार हेटौंडामा सम्बोधन गर्दै अध्यक्ष लामाले जनप्रतिनिधिले गर्नु पर्ने काम यस संस्थाले गरिरहेको बताए । राप्ति विकास समितिका अध्यक्ष निमटोलमा आर्चायको सभाध्यक्षतामा...बाँकी

कमिलाको कला, मान्छेले कहिले सिक्ला ?

  ठूल्ठूला कुरा गरेर फुर्सद नहुने समाजमा स–साना कमिलाको वास्ता कसलाई होला  ? राजधानीलगायत सहरमा घचेटमचेट गर्दै हिँड्नुपर्ने अवस्था बेहोरिरहेका सर्वसाधारणलाई अनुशासित र पंक्तिबद्ध भएर लस्करै हिँडेका कमिलाबारे सोच्ने फुर्सद कहिले मिल्ला ? धेरैलाई बेवास्ता भए पनि त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक इन्द्रप्रसाद सुवेदीलाई भने हरदम कमिलाकै बारेमा चासो...बाँकी

हेटौंडा ९ नम्बर वडाका तीन सय ९० जना बृद्ध बृद्धाको मुटु परीक्षण

हेटौंडा ९ नम्बर वडाका बृद्ध बृद्धाको शनिबार मुटु परीक्षण गरिएको छ । ‘स्वस्थ मुटु, स्वस्थ जीवन, हाम्रो अभियान’ भन्ने नाराका साथ भएको निशुल्क मुटु रोग परिक्षणमा यस अघि पहिचान भएका मुटु रोगी बृद्ध बृद्धाहरुको स्वास्थ्य परीक्षण गरिएको वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताए । अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको शिविरको हेटौंडा उपमहानगरपालिकाका...बाँकी

मालपोत कार्यालय हाताभित्र बैंकको व्यवस्था गरिदिन माग

मकवानपुर जिल्ला मालपोत कार्यालय हाताभित्र बैंकको व्यवस्था गरिदिन माग गरिएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला कार्यसमिति मकवानपुरले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला मालपोत कार्यालय मकवानपुर हेटौंडाका प्रमुख मुक्तिनारायण भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै मालपोत कार्यालयमा आर्थिक कारोबार बढ्दो अवस्थामा रहेको कारण तत्काल बैंकको व्यवस्था गरिदिन आग्रह...बाँकी

भारतसँग सहकार्य बढाउन दुबै देशको संयन्त्र क्रियाशिल : प्रचण्ड

 नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताउनुभएको छ । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको “नेपाल–भारत सम्बन्धको प्रवद्र्धनका लागि प्रबुद्ध वर्गको भूमिका” विषयक सम्मेलनको आज यहाँ उद्घाटनका अवसरमा...बाँकी

जोशीलाई प्रधानन्यायाधीश नबनाउने चलखेमा नेकपा

१४ साउन, काठमाडौं । सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश नबनाउने तयारीमा सत्तारुढ दल नेकपा जुटेको छ । प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । यसअघि दुई पटक बैठक स्थगित भएको थियो । नेकपाले जोशीलाई प्रधानन्यायाधीश नबनउने तयारीमा जुटेको नेकपाका एक...बाँकी

देउवाले रेणु दाहाललाई सुटुक्क भेटेपछि……

केन्द्रीय राजनीतिमा सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र प्रतिपक्षी काँग्रेसबीच चर्काचर्की भइरहेका बेला पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग सुटुक्क भेटेका छन् । देउवाले नै रेणुलाई फोन गरेर भेट्न बोलाएका थिए । भरतपुरको होटल ग्लोबलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई भेट गरि...बाँकी

मगर संघ हेटौंडामा नयाँ नेतृत्व

नेपाल मगर संघ हेटौंडा उपमहानगरकमिटिको पाँचौ सम्मेलन शनिबार हेटौंडामा भएको छ । नेपाल मगर संघ मकवानपुरका अध्यक्ष शंकर थापा मगरको प्रमुख अतिथ्यतामा भएको अधिवेशनमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष तिर्थ थापा मगर, नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष अशोक सारु मगर, नेपाल मगर संघ मकवानपुरका निवर्तमान अध्यक्ष...बाँकी