प्रदेश ३

जंगलबीच पुगेर गृहमन्त्री जम्कट्टेलले दिए अनुशिक्षण

प्रदेश तीनका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रहरी संगठनलाई आन्तनिर्भर बनाइने बताएका छन् । सामुदायीयक सेवा केन्द्र मकवानपुर तथा सामुदायीक प्रहरी सेवा केन्द्र पशुपतिनगरको आयोजनामा शनिबार हेटौंडाको सान्नानीटारस्थित तपोबनमा भएको लागूऔषध एवं कानूनी प्रावधान सम्बन्धि अनुशिक्षण तथा बनभोज कार्यक्रममा बोल्दै मन्त्री जम्कट्टेलले त्यसको लागि प्रदेश सरकारले गृहकार्य गरिरहेको...बाँकी

उपझोक्ता समिति भन्छ, बानियाँ र न्यौपानेले नहर निर्माण गरिदिएका होइनन्

मनहरी गाउँपालिका वडा नं ३ मा माननीय इन्द्रबहादुर बानियाँ र शंकर न्यौपानेले नहर निर्माण गरिदिएको भन्ने समाचारप्रति उपभोक्ता समितिले ध्यानाकर्षण भएको जनाएको छ । केही सञ्चारमाध्यमहरुमा साबिक हाँडीखोलाको कालिदमार बगौडा फाँटमा सांसद बानियाँ र न्यौपानेले नहर निर्माण गरेको समाचार आएपछि उपभोक्ता समितिले ध्यानाकर्षण भएको जनाएको हो । प्रेस बिज्ञप्ती प्रकाशन...बाँकी

प्रदेश १ र ३ का युवा उद्यमीहरुबीच अनुभव साटासाट

प्रदेश नम्बर एकका युवा उद्यमी तथा व्यवसायीहरुले प्रदेश तीन अन्तर्गत मकवानपुरका उद्यमी तथा ब्यवसायीहरुसँग भेटघाट र उद्यम अवलोकन गरेका छन् । प्रदेश एकको ताप्लेजुङ, पाँचथर, तेह्रथुम र सुनसरीका युवा उद्यमीहरुले मकवानपुरका युवा उद्यमीहरुले सञ्चालन गरेका उद्यमको अवलोकन तथा अनुभव साटासाट गरेका हुन् । राष्ट्रिय युवा परिषदको युवा उद्यम अनुभव आदनप्रदान...बाँकी

ऐन कानून नहुँदा बजेट निर्माणमा समस्या

बजेट निर्माणमा जुटेको प्रदेश तीनको आर्थिक मामिला तथा योजना मन्त्राल ऐन कानूनको अभावमा समस्यामा परेको छ । आउँदो चैत्र पहिलो साता पुरक बजेट ल्याउने तयारीमा जुटेको मन्त्रालयले ऐन कानूनको अभावमा बजेट निर्माणको गृहयर्कामा जुट्न समस्या भएको जनाएको हो । पुरक बजेट निर्माणको लागि तत्कालै आवश्यक दुई वटा कानून निर्माणको गर्न...बाँकी

प्रदेश तीनमा मन्त्रीपरिषद बिस्तारसँगै चार निर्णय

तीन नम्बर प्रदेशको मन्त्रीपरिषदले पूर्णता पाएसँगै चार वटा निर्णय गरेको छ । चार जना नयाँ मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएसँगै बिहीबार साँझ मन्त्रीपरिषद कार्यालयमा बैठक बसेको हो । बैठकले कानून मन्त्री सालिकराम जम्कट्टेलको अध्यक्षतामा कानून मस्यौदा समिति गठन गरेको छ । समितिलाई कानून मन्त्रालयका सचिव तथा कर्मचारीहरुले सहयोग गर्नेछन्...बाँकी

प्रदेश तीनमा मन्त्रीपरिषद बिस्तार

प्रदेश तीनको सरकारले बुधबार साँझ पूर्णता पाएको छ । चार जना मन्त्री थपिएसँगै मन्त्रीपरिषदले पूर्णता पाएको हो । हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालय परिसरमा बुधवार साँझ चारजना मन्त्रीलाई सपथ खुवाइएको छ । बुधवार सपथ लिनेहरुमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, योजना तथा अर्थमन्त्री कैलाश ढुंगेल, कृषि तथा सहकारी...बाँकी