प्रदेश ३

शान्ति चोक टोल विकास संस्थाको नबौ साधारण सभा सपन्न

हेटौंडा ९ स्थित शान्ति चोक टोल विकास संस्थाको नबौ साधारण सभा शनिबार भएको छ । हेटौंडा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आर्थिक वर्ष २०७४/७५ को आय ब्यय प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष बद्री आचार्यको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिरा पौडेलले स्वागत मन्तव्य व्यक्त गरेकी...बाँकी

स्वास्थ्य र शिक्षामा नीजिकरण बन्द गर्नुपर्नेमा जोड

बौद्धिक मञ्च मकवानपुरले आज एक अन्तरक्रिया कार्यक्रम गर्दै स्वास्थ्य र शिक्षा राज्यको जिम्मेवारी भएको भन्दै यसलाई पूर्णरुपमा राज्यले हेर्नुपर्नेमा जोड दिएको छ । चिकित्सा शिक्षाको राष्ट्रिय नीति एवम प्रा.डा.गोविन्द केसीका मागहरु शीर्षकमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले स्वास्थ्य र शिक्षामा निजीकरणको अन्त्य गरिनुपर्नेमा जोड दिए । डा. गोविन्द केसीका मागहरु...बाँकी

नेकपाका नेता लामाले गरे जन्मदिनमा सहयोग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका युवा नेता तथा समाजसेवी सुनिल मोक्तानले आफ्नो जन्म दिनको अवसरमा हेटौँडा–१५ स्थित दिब्यसेवा निकेतनलाई सहयोग गरेका छन् । निकेतन आश्रय लिईरहेका बृद्ध बृद्धाहरुलाई उनले बिहीबार नगद १२ हजार रुपैँया सहयोग गरेका हन् । बिगत् तीन वर्षदेखि प्रत्येक वर्ष जन्मदिन मनाउदा उनले निकेतनलाई सहयोग गर्दै आएका...बाँकी

क्षतिपूर्ती उपलब्ध नहुँदा धरान चतरा सडक निर्माणमा ढिलाई

सडक सीमाभित्र पर्ने भौतिक संरचनाको क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रियाका कारण धरान—चतरा—गाईघाट—सिन्धुली–हेटौंडा सडकको निर्माण कार्य प्रभावित भएको छ । पूर्ण सरकारी लगानीमा निर्माण भइरहेको यो सडकको कार्य यसअघि तीव्र गतिमा थियो । सडकको मध्यभागबाट १५/१५ मिटरभित्र पर्ने घर, गोठलगायत भौतिक संरचनाको क्षतिपूर्ति आयोजनाले उपलब्ध गराउने व्यवस्था छ । तर जग्गाको रकम उपलब्ध नगराउने र...बाँकी

मकवानपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

मकवानपुर पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा भएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार हेटौंडामा एक कार्यक्रमका बीच हेटौंडामा मकवानपुरलाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् । घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले घोषणालाई व्यवहारमा उतार्न सबै लाग्नुपर्ने बताए । मकवानपुरमा पूर्ण खोप अभियान २०७२ सालबाट...बाँकी

खेल उता तनाब यता किन ?

रसियामा जारी विश्वकप फुटबल २०१८ बाट अर्जेन्टिना बाहिरिएपछि हेटौंडाका एक युवाले आत्महत्याको प्रयास गरेका छन् । हेटौंडा उपहानगरपालिका वडा नं १३ निवासी अर्जेन्टिनाका एक शुभचिन्तकले आत्महत्याको प्रयास गरेका हुन् । हेटौंडा–१३ वनस्पतिका ३० वर्षिय मुकुन्द सिलवालले गएराति करिब साँढे १० बजे कोठाको सिलिङमा नाइलनको डोरी लगाई झुण्डिएर आत्महत्याको प्रयास गरेको...बाँकी

भूकम्प पीडित बस्तीमा सरसफाई र खानेपानीको अभियान

भूकम्प गएको दुई वर्ष बितेको छ । तर भूकम्पले सानु नयाँ गाउँका बासिन्दालाई जीवनभर बिर्सन नसक्ने पीडा दिएर गयो । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ५ फाखेलस्थित सानु नयाँ गाउँमा भूकम्पले खानेपानीको मुहान सुकाएपछि घण्टौं खोला र इनार धाएर पानी बोक्नुको बिकल्प छैन । डाँडामा रहेको गाउँभरीका महिला र बालवालिकाको दैनिकी पानी...बाँकी

संघीयताको बिरोध गर्ने छुट कसैलाई छैन : पुलामी

प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले संघीयताले ल्याएको प्रदेशसभामा बसेर संघीयताको बिरोध गर्ने छुट कसैलाई नभएको बताएका छन् । प्रदेश तीनका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटमाथि आईतबार प्रदेशसभामा बोल्दै पुलामीले जनयुद्ध र जनआन्दोलनको बलमा आएको संघीयतालाई बलिायो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । उनले...बाँकी