अर्थ समाचार

मकवानपुरको काँचो सालको जंगल अवैध रुपमा फडानी

मकवानपुर : मकवानपुरको एक दर्जन सामुदायिक वनमा ढलापडा काठ संकलनको अनुमति लिएर काँचो सालको जंगल अवैध फडानी गरेको पाइएको छ । डिभिजन वन कार्यालयबाट ढलापडा काठ संकलनको अनुमति लिएर काँचो सालको रुख कटान गरी ढलापडाको कागज मिलाएर बिक्रीको प्रयास भइरहेको हो । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–११ स्थित ठिंगनमा रहेको गमलटार...बाँकी

सार्वजनिक यातायातको भाडा वृद्धि

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। आगामी असार १ गतेदेखि लागु हुनेगरी सार्वजनिक यातायातका साधनमा १२ प्रतिशतसम्म भाडा बढाइएको विभागका महानिर्देशक कुमार दहालले जानकारी दिए। यसअघि विभागले दशैंको पूर्वसन्ध्यामा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा वृद्धि गरेको थियो। व्यवसायीहरु लामो समयदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने माग गर्दै आएका...बाँकी

हेटौंडामा स्वदेशी ब्राण्डको जुत्ताचप्पलको सोरुम सञ्चालनमा

हेटौंडामा स्वदेशी ब्राण्डको रुपमा रहेको रन को जुत्ताचप्पलको सोरुम सञ्चालनमा आएको छ । आज एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको थियो । मकवानपुर उद्योग वाणिज्य संद्धका अध्यक्ष कृष्ण कटुवालले रिवन काटेर उद्घाटन गरेका थिए । हेटौंडा ४ कान्तिराजपथकामा रहेको कुमारी बैंक भएको भवनमा सञ्चालन भएको छ । आमा सरस्वती इन्टरप्राइजेजको...बाँकी

भ्याट तिनुपर्ने भन्दै कपडा व्यवसायीले आन्दोलन गर्ने

नेपाल कपडा सिलाई तथा व्यवसायी महासंघले सरकारले भर्खरै मात्रै ल्याएको बजेट प्रति आपत्ती जनाउँदै आन्दोलन गर्ने जनाएको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेका बजेटमा कपडा सिलाई तथा व्यवसायीले अनिवार्य रुपमा मुल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता गर्नुपर्ने व्यवस्था गरेको भन्दै आपत्ती जनाएको हो । नेपालको भौगोलिक अवस्था र व्यवसायीको अवस्था हेरेर...बाँकी

पाँच करोड ठगी गरेको आरोपमा अस्पताल सञ्चालक पक्राउ

विभिन्न व्यक्ति र संस्थासँग ५ करोड भन्दा बढी ठगी गरेको आरोपमा एक अस्पताल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । एसिया मेडिकेयर हस्पिटल प्राईभेट लिमिटेडका संचालक २८ वर्षीय सुरजकुमार सर्राफलाई प्रहरीले पक्राउ गरेको हो । उनले ४० भन्दा बढी व्यक्ति र संस्थासँग ५ करोड ७७ लाख ठगी गरेको दावी प्रहरीलिका-१३ घर भइ...बाँकी

बजेटलगत्तै मूल्य वृद्धि

सरकारले ढुवानीमा मूल्य अभिवृद्धि कर ९भ्याट० लगाउने निर्णय गरेसँगै बजारमा मूल्य वृद्धि भएको छ । ढुवानी सेवा क्षेत्रमा पर्ने जनाउँदै अर्थ मन्त्रालयले बजेटबाट भ्याट लगाउने निर्णय गरेको थियो । व्यवसायीले ढुवानीमा भ्याट र अन्तःशुल्क बढेको भन्दै जथाभावी मूल्य बढाएका हुन् । उनीहरूले कर नबढाइएका वस्तुको पनि भाउ बढाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण...बाँकी

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पाल्पामा एक करोड ८४ लाख बजेट

जिल्लाको रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। अन्य स्थानीय तहमा भने काम गर्ने युवाको छनोट प्रक्रिया टुंगिएको छैन।  यद्यपि प्रत्येक वडाबाट काम गर्न इच्छुक युवाको आवेदन संकलन गर्ने काम भइरहेको छ। जिल्ला भरीको पछिल्लो आवेदनको संख्या सात हजारभन्दा बढी रहेको पाइएको छ। तर काम गर्न...बाँकी

काठमाडौंका दुई हजार ४४९ व्यापारीहरु कारवाहीमा

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो । तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने तथा समयमा नाप्ने तौलने यन्त्र परीक्षण नगर्ने व्यापारीलाई कारवाही...बाँकी