अर्थ समाचार

कपडा सिलाई तथा व्यवसायीको मेची महाकाली अभियान सकियो

हेटौंडाः नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघको मेची महाकाली अभियान सकिएको छ । महासंघले प्रशिक्षण तथा सन्देश सभा ७ वटै प्रदेशमा भएको हो । अभियान अन्र्तगत प्रदेश नम्बर १ को मोरङ, प्रदेश २ को महोत्तरी, प्रदेश ३ को सिन्धुली, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बाँके, प्रदेश ६ को...बाँकी

खाद्य अधिकार बिषयक अन्तरक्रिया

हेटौंडा: खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ को प्रवद्र्धनमा सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया हेटौंडामा भएको छ । कार्यक्रम फियान नेपाल, तीन नम्बर प्रदेश सभा अन्तरगतको उद्योग, पर्यटन, वन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको संयुक्त आयोजनामा भएको हो । कार्यक्रम प्रदेश ३ का सभामुख सानुकुमार...बाँकी

५ सय १७ घरको पुननिर्माण “कोहि पनि नछुटुन परियोजना”बाट

हेटौंडा: बेलायत सरकारको आर्थिक सहयोगमा प्रयक्टिकल एक्सन र सिसिडिएन संस्थाले मकवानपुरमा भुकम्प पुननिर्माणको काममा योगदान पु¥याइरहेको छ । यी संस्थाहरुको संयुक्त परियोजनाको रुपमा “कोहि पनि नछुटुन परियोजना” अगाडी बढाएर ५ सय १७ घर पुननिर्माण गरिरहेको छ । दुई वर्षे परियोजनामा भुकम्पबाट क्षतिभएका अति विपन्न परिवार विपन्न परिवारहरुलाई परियोजना मार्फत पुननिर्माणको...बाँकी

मकवानपुरका पीडित किसानलाई क्षतीपुर्ती

आज बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समिति मकवानपुर र जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयुक्त बैठकले पीडित किसानको नाउँमा पशुसेवा विभागबाट आएको क्षतिपुर्ती रकम सोमबारबाट बाढने गरि निर्णय गरेको छ । बर्ड फ्लुको कारण हेटौंडाको वडा नंबर ७, ८, १६ तथा १७ का गरि ६६ हजार ५ सय ४६ कुखुरा नष्ट...बाँकी

अत्यन्त न्यून व्याजदरमा कर्जा प्रवाह गर्ने एक वित्तीय कम्पनी राष्ट्र बैंकको कारवाहीमा

अत्यन्त न्यून व्याजदरमा कर्जा प्रवाह गर्न विज्ञापन गर्ने एक वित्तीय कम्पनी राष्ट्र बैंकको कारवाहीमा परेको छ । विभिन्न ब्यवसायका लागि न्यून कर्जा उपलब्ध गराउने भन्दै राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन निकालेको मार्केट पर्श ग्लोबल कम्पनी राष्ट्र बैंकको कारबाहिमा परेको हो । राष्ट्र बैंकले सो कम्पनीमाथि कारबाही प्रक्रिया बढाएको छ । बैंकले...बाँकी

कपडा व्यवसायीले प्रदेश सरकारलाई पनि बुझायो ज्ञापन पत्र

हेटौंडा : नेपाल कपडा सिलाई तथा व्यवसायी महासंघले सरकारले भर्खरै मात्रै ल्याएको बजेट प्रति आपत्ती जनाउँदै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । बजेटमा कपडा सिलाई तथा व्यवसायीले अनिवार्य रुपमा मुल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता गर्नुपर्ने व्यवस्था गरेको भन्दै आपत्ती जनाएको हो । नेपालको भौगोलिक अवस्था र व्यवसायीको अवस्था हेरेर थ्रेस...बाँकी

सुनको मूल्यमा नयाँ रेकर्ड

 सिजनकै मुखमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । सुनचाँदी व्यवसायी महासंघले बिहीबार प्रतितोला सुनको मूल्य ६४ हजार निर्धारण गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो । ‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस ३६ अमेरिकी डलरले बढेको छ । बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार ६४ हजार निर्धारण गरेका...बाँकी

नेपालमा अब बिजुली गाडीको युग

मन्त्रिपरिषदले केही दिनअघि व्यापार घाटा न्यूनिकरण कार्ययोजना पास गरेको छ। यो कार्ययोजनाले पेट्रोल-डिजलबाट चल्ने गाडी आयात पूरै कडाइ गर्ने रणनीति लिएको छ। अर्कोतिर बिजुली गाडी आयातमा सहुलियत दिने नीति लिएको छ। यसले मुलुकलाई क्रमश: पेट्रोलियमबाट चल्ने गाडी युगबाट बिजुली गाडीको युगमा लैजानेछ। कार्यनीतिले जस्ता रणनीति अपनाएको छ, त्यसले नेपालमा बिजुली...बाँकी