हेटौंडा : हेटौंडा–१५ स्थित रहेको रिद्धिसिद्धि सिमेण्ट उद्योगबाट प्रत्यक्ष प्रभावित रहेका स्थानीयद्वारा आफ्ना मागहरु उद्योगले सुनुवाई नगरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापन पत्र बुझाएको छ । उद्योगले पटक पटक झुक्याउँदै अत्याधिक मात्रामा धुलो, धुवाँ फालिएको जसका कारण नजिकका बस्तीका बासिन्दालाई श्वास फेर्न समेत कठिन स्थिति पैदा भएको स्थानियले...बाँकी
लामो अन्यौलपछि अन्ततस् राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफैं घर बनाउने भूकम्पपीडितलाई एकमुष्ट ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । भूकम्पपीडित लाभग्राही सूचीमा नाम भएका तर पहिले नै घर बनाएका पीडितलाई सरकारले दिने अनुदान दिने कि नदिने भन्ने अन्योलको अन्त्य भएको छ । प्राधिकरण कार्यकारी समितिको मंगलबार बसेको बैठकले प्राविधिक खटिनुपूर्व...बाँकी
गोंगबुस्थित नयाँ बसपार्कको १ सय ६५ मध्ये करिब ९० रोपनी जग्गा व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण भएको छ । उपत्यका भित्रिनेरबाहिरिने बस पार्किङका लागि छुट्याइएको क्षेत्रमा होटल, वर्कसप, बहुउद्देश्यीय व्यापारिक केन्द्र र पेट्रोल पम्प चलाइएका छन् । यातायात विभागका महानिर्देशक कुमार दाहालले बसपार्कमा प्रयोजनअनुसार काम नभएको बताए । ‘उद्देश्य एउटा, प्रयोजन अर्कै भएको छ,...बाँकी
कैलाशः मकवानपुरको कैलाश गाउँपालिकामा रहेको कमला देवी माध्यमिक विद्यालय टहरा मुक्त भएको छ । कैलाश गाउँपालिका वडा नं २ छ्याङ्दुुङमा रहेका विद्यालयको विं सं. ०७२ सालको बिनाशकारी भुकम्प पछि अस्थाइ सिकाइ केन्द्र (टि. एल. सी) मा नियमित पठनपाठनको व्यवस्था गरिँदै आएको थियो । भौगोलिक विकटता सँगै शिक्षा आर्जनमा भुकम्पले थप...बाँकी
कपडा तथा सिलाई व्यवसायी महासंघले अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । महासंघको देशै भरिका जिल्ला प्रशासन मार्फत र प्रदेश सरका अर्थ मन्त्री मार्फत संघिय अर्थ मन्त्री लाई यश अघि नै अनिवार्य भ्याट्को खारेज गरि ५० लाख थ्रेस होल्ड कायम गर्ने माग सहित उक्त ज्ञापन पत्र बुझाइएको थियो । महासंघका केन्द्रीय...बाँकी
हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाले नीति कार्यक्रममा चेपाङ विद्यार्थीलाई मासिक ५ सय भत्ता दिने उल्लेख गरेको छ । गाउँपालिकामा रहेका ८ कक्षा माथिका बिद्यालय जाने चेपाङ्ग तथा दलित बालिकाहरुलाई मासिक ५ भत्ता नीति ल्याएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् । यस्तै गाउँपालिकाले ६० बर्ष माथिका जेष्ठ नागरिकका लागि...बाँकी
बैंकहरुले आउने साताभित्रै मर्जरका लागि उपयुक्त पार्टनर छानेर राष्ट्र बैंकलाई बुझाउनुपर्ने भएको छ । बिहीबार गर्भनर चिरञ्जीवी नेपालले बैंकहरुलाई यस्तो निर्देशन दिएका हुन् । आगामी वर्षको मौद्रिक नीतिका सम्बन्धमा छलफल गर्न भन्दै बिहीबार राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारीलाई डाकेका थिए । सोही कार्यक्रममा गर्भनर नेपालले...बाँकी
मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ । बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको हो । मेलम्ची खानेपानी आयोजना निर्माणको काम इटालियन कम्पनी सीएमसीले छाडेपछि बाँकी रकमको माग...बाँकी