अर्थ समाचार

आयात रोक्ने दबाबले सरकार झुक्यो

 पेट्रोलियम पदार्थ जस्तो तत्काल प्रभाव पार्ने वस्तुको कारोबारमा संगठन बनाएर सरकारलाई पटकपटक दबाब दिएका व्यवसायीले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयलाई पनि दबाबकै भरमा पछि सार्न सफल भएका छन्। पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध भए तत्काल असजिलो पर्ने भयले सरकार व्यवसायीका अगाडि झुक्न पुगेको हो। पेट्रोलियम पदार्थको कारोबार गर्ने जिम्मेवारी पाएको...बाँकी

असारे विकास :- मकवानपुरको खैराङमा एउटै सडकको लागि दोहोरो बजेट

असार सुरु भएपछि पुरानो सडक पुन: प्रदेश सरकारले खन्ने काम भएको छ। मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकास्थित खैराङमा रहेको ठुलोटोड्के ज्याबराङ चरिमारा सडक गाउँपालिकाले यस अघि नै निर्माण गरिसकेको छ। तर प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपभोक्ता समितिमार्फत सडक फराकिलो बनाउने काम गरेको हो। सडक निर्माण उपभोक्ता समितिका...बाँकी

कृषि बजारको बजेट ससुराली जाने बाटोमा

झापाको कचनकवल गाउँपालिकाले आधुनिक कृषि बजार निर्माणका लागि प्राप्त बजेट सडकमा ग्राभेल गर्न खर्च गरेको छ । तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत संघीय सरकारबाट प्राप्त बजेट रकमान्तर गर्दै गाउँपालिकाले सडकमा खर्चेको हो । तराई मधेस समृद्धि कार्यक्रम अन्तरगतको बजेटले वडाबस्ती–पाठामारी सडकखण्डमा ग्राभेल हालिएको छ । संघीय सरकारबाट प्राप्त भएको रकम...बाँकी

माग नै नगरिएको पदमा कर्मचारी भर्नाको विज्ञापन

 देशभरका स्थानीय तहका लागि लोक सेवा आयोगले ९ हजार १६१ पदमा विज्ञापन आह्वान गर्‍यो । यो विज्ञापनमा संखुवासभाको चैनपुर नगरपालिकाका २७ जना कर्मचारी माग गरिएको छ । दरखास्त दिने म्याद सकिनै लाग्दा चैनपुर नगरपालिका आफैंले विज्ञापन रद्ध गरिदिन आग्रह गर्दै बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ...बाँकी

स्थानीय तहको बजेट आज, मकवानपुरका स्थानीय तहको बजेट ६ अर्ब ३७ करोड

हेटौंडा : मकवानपुरका १० वटा स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७६÷०७७ को लागि करिब ६ अर्ब ३७ करोडको बजेट ल्याउने तयारी गरेका छन् । मकवानपुर जिल्लामा सबैभन्दा ठुलो बजेट हेटौंडा उपमहानगरपालिकाले ल्याउने भएको छ । ३ नम्बर प्रदेशको अस्थायी राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७६÷०७७ का लागि...बाँकी

मनहरीका कृषकलाई २० लाख बराबरको अनुदान

मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार विभिन्न कृषक समुहलाई २० लाख बराबरको कृषि औजार सामाग्री वितरण गरेको छ । कृषि क्षेत्रलाई आधुनिकीरण तर्फ उन्मुख गराउने उद्धेश्यले गाउँपालिकाले पटक पटक कृषि औजार सामाग्री वितरण गर्दै आइरहेका छन । यो पटक पनि गाउँपालिकाले गाउँपालिका भित्र रहेका विभिन्न ५ वटा कृषक...बाँकी

विदेशबाट नेपालमा आएर मृत्यु भएका ११४ कामदारलाई ६ करोड क्षतिपूर्ति दिइने

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले श्रम स्वीकृतिको म्यादभित्र नेपालमै मृत्यु भएका एकसय १४ जना कामदारका परिवारलाई राहत स्वरुप क्षतिपूर्ति दिने निर्णय गरेको छ । यसको लागि ६ करोड ६६ लाख व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले यो निर्णय गरेको...बाँकी

विश्व बैंकको मापदण्डअनुसार घर नबन्दा ४२ अर्ब रोकियो

काम भएर नेपाल सरकारले खर्च गरिसक्दा पनि विदेशी दातृ निकायबाट रकम प्राप्त गर्नमा केही ढिलो हुँदा विदेशी मुद्राको सञ्चितिमा चाप परेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले शोधभर्नाको रकम आउन केही ढिला हुँदा त्यसको प्रभाव शोधानन्नतरमा देखिएको जानकारी दिए। वैदेशिक ऋण र अनुदानमा सञ्चालित...बाँकी