काठमाडौं : भदौभित्रै काठमाडौंमा सार्वजनिक विद्युतीय बस चलाउने तयारी गरिरहेको सुन्दर यातायातले भदौ १७ गते आफ्नो चार्जिङ स्टेसन उद्घाटन गर्ने भएको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले चाबहिलस्थित कम्पनीको ग्यारेज र चार्जिङ स्टेसन उद्घाटन गर्ने अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । प्रदेश ३ सरकारले विद्युतीय सवारीको योजना अगाडी सारेपछि नीजि...बाँकी
हेटौंडा: सिमेन्ट मिलमा बिग्रिएको बेरिङ फेर्न नसक्दा दुई सातादेखि हेटौंडा सिमेन्ट उद्योग बन्द छ। उद्योग प्रशासनले बेरिङ फेर्न ढिलाइ गर्दा दैनिक ७० लाख रुपैयाँभन्दा बढी नोक्सानी व्यहोर्दै आएको छ। उद्योगले एक दिनमा चार सय ५० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्दै आएको छ। एक मेट्रिक टनमा ५० केजीको २० बोरा सिमेन्ट...बाँकी
मकवानपुरबाट काठमाडौँ आउने पुरानो मार्गका रुपमा रहेको कान्तिलोकपथमा यो वर्ष आएको अविरल वर्षाले करीब रु ३० करोडको क्षति पुर्याएको छ । ६० वर्षअघि निर्माण प्रारम्भ भएको लोकपथ निर्माणको काम बर्षातको कारण क्षति पुगेपछि निर्माण सम्पन्न हुन अझ समय लाग्ने भएको छ । हालसम्म सडकको ७९ किलोमिटरमध्ये ४५ किलोमिटर कालोपत्र भइसकेको...बाँकी
ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खानाखर्चबापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन्। खाजाखानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्ने जनप्रतिनिधि मौन छन्। मानेभञ्ज्याङ गाउँपालिकाले खानाबापत २० लाख १४ हजार ८७ रुपैयाँ खर्च गरेको छ। गाउँपालिका अध्यक्ष मोतीराज राईले टाढाका जनप्रतिनिधि र कर्मचारीले बैठक तथा ऐनकानुन र कार्यविधि...बाँकी
काठमाण्डूलाई निजगढसँग जोड्न उच्चस्तरको सडक सञ्जालको रूपमा बहुचर्चित फास्ट ट्र्याक वा द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भएपछि प्रतिक्रिया दिँदै यसको निर्माणको जिम्मा पाएको नेपाली सेनाले अब यसका पुल तथा सुरुङ निर्माणका प्रक्रिया अघि बढाउन सहज हुने बताएको छ। "तिनका निर्माणका निम्ति अर्को १०/१२ दिनमा टेन्डरसम्बन्धी कागजपत्र तयार हुनेछन्," सेनाका प्रवक्ता...बाँकी
राप्ती नदीमा हरेक वर्ष बाढी आउँछ, धेरै परिवारलाई विस्थापित गराउँछ । यस वर्ष भने विस्थापित गर्ने गरी बाढी आएको छैन, त्यसैले त राप्ती तटीय क्षेत्रका बासिन्दाहरुले अहिलेसम्म हाइसञ्चो मानेका छन् । “अहिलेसम्म बाढी आइसकेको छैन, अझै पनि बाढीको सम्भावना कायमै छ, हामी सुरक्षित स्थान तय गरेर चलाखीपूर्वक बसिरहेका छौँ”, फत्तेपुरका...बाँकी
जिल्ला अदालत मकवानपुरले बहुर्रा्ष्ट्रिय कम्पनी बरण बेभेरेजलाईरु २ लाख रुपैयाँ जरिवाना गरेको छ । माउन्टेन डिउको सिल नखोलिएको बोतलभित्र गुट्काको खोल फेला परेपछि उपभोक्ता हित संरक्षण मञ्चले घरेलु तथा साना उद्योग कार्यालयमार्फत जिल्ला अदालतमा सो मुद्दा दायर गरेको थियो । जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलाशले उपभोक्ता ऐन...बाँकी
हेटौंडाः बहुराष्ट्रिय कम्पनी वरुण वेभरेज नेपाल प्रा.लि.लाई जिल्ला अदालत मकवानपुरले २ लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त कम्पनीले अखाद्य पेयपदार्थ उत्पादन र बिक्री गरेको भन्दै घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले दिएको उजुरीमा न्यायाधिश सीता शर्मा अधिकारीको इजलासले जरिवना फैसला गरेको अदालतका श्रेस्तेदार केशव कौशिकले बताए । वरुण वेभरेजले...बाँकी