नेपाल विद्युत प्राधिकरणले अहिले मनग्गे बिजुली रहेको र उत्पादन बढ्न थालेको भन्दै उपभोक्तालाई घरायसी प्रयोजनमा विद्युत खपत बढाउन आह्वान गरेको छ। प्राधिकरणले उपभोक्तालाई विद्युतीय सवारीसाधन प्रयोग गर्न समेत आग्रह गरेको छ। तर वर्ष भरी बिजुली उत्पादन र आपूर्ति एकैनास नहुने जोखिम कायमै रहेकोले उपभोक्ताहरू सहजै एलपी ग्यास छोडेर विद्युतीय उपकरणतर्फ...बाँकी
मकवानपुरको कुलेखानी जलासयले यो वर्ष नेपाल विद्युत प्राधिकरणलाई ‘बोनस’ विजुली र आम्दानी दिएको छ । गत असार अन्तिम साता नै कुलेखानी जलासय भरिएपछि हाल कुलेखानीका दुईवटै आयोजनाबाट विजुली उत्पादन भइरहेको छ । यसबाट प्राधिकरणले वर्षातकै महिनामा करिब २० लाख युनिट विजुली उत्पादन गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए...बाँकी
प्रदेशसभा सचिवालयमा विभिन्न प्रयोजनका लागि करिब १० करोड रुपैयाँबराबरको स्थायी भौतिक संरचना निर्माण गरिने भएको छ । प्रदेश सरकारले ०७६/०७७ मा प्रदेशसभा सचिवालयअन्तर्गत प्रदेशसभा भवन, सत्ता र प्रतिपक्षी दलको कार्यालय, सभामुख र उपसभामुखको सचिवालय भवन निर्माण, प्रहरी ब्यारेक, पुस्तकालय तaथा मिडिया सेन्टर निर्माणका लागि करिब दस करोड नौ लाख ३० हजार...बाँकी
जीउ र थुतुनो भेडाजस्तो, घाँटी भेडाबाख्राभन्दा निकै लामो । पेरू, बोलिभिया, इक्वेडर र उत्तरी चिलीको घरपालुवा जनावर हाम्रा लागि अनौठो त हुँदै हुन् । यिनका घाँटी हेरेरै आगन्तुक छक्क पर्छन् । मकवानपुरको थाहा नगरपालिकामा पर्ने पर्यटकीय गन्तव्य चित्लाङ चिसो हावापानी र होमस्टेका लागि प्रसिद्ध छ । कुलेखानी जलाशय, दामन, पालुङ र चन्द्रागिरी पनि नजिकै...बाँकी
कलैया उपमहानगरपालिका भित्र बजार व्यवस्थापन र त्यसको लागि आवश्यक नीति निर्माणको लागि दुई दिने कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सौराहमा भएको छ । स्थानीय बजार व्यवस्थापन तथा उपभोक्ता सचेतना सम्बन्धी कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुक्रबार र शनिबार भएको हो । कार्यक्रममा बजार व्यवस्थापनको लागि ठाउँ छनौट, ऐन निमय निर्माण...बाँकी
सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले समितिका सभापति पूर्णकुमारी सुवेदीमार्फत सरकारलाई अनुदानको मलमा व्यापक अनियमितता भएको जानकारी गराउँदै आएका थिए । अनियमितता भएको पाइएपछि...बाँकी
सरकारले विदेशमा पिउने पानी पठाएर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने कुरा गरिरहँदा वितेको पाँच वर्षमा मात्रै आठ करोड बढीको पानी आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच वर्ष यता मात्रै नेपालले २५ लाख लिटर पानी आयात गरेको छ । २५ लाख लिटर पानी आयात गर्दा ८ करोड १४ लाख बढी...बाँकी
नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ७० हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस ११ अमेरिकी डलर बढेर यहाँ भाउ ७० हजार रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य ६९ हजार ७ सय पुगेको छ । मंगलबार प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको सुनको...बाँकी