अर्थ समाचार

प्रदेश सरकार र कृषि बैंक बिच समझदारी, अब कृषकलाई सहज अनुदान तथा ऋण

प्रदेश ३ सरकारले कृषकहरुलाई अनुदान र सहुलियत ऋण उपलब्ध गराउन कृषि विकास बैंकसँग १४ बुँदे सम्झौता भएको छ । प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन र प्रवद्र्धन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास वैंक लिमिटेडबीच मंगलबार हेटौंडामा ‘सहुलियतपूर्ण ऋण र अनुदान’ समझदारी पत्रमा...बाँकी

पाँच वर्षमा सरकारले किन्यो २४ अर्बका गाडी, सबैभन्दा धेरै खर्च रक्षा मन्त्रालयको 

नेपाल सरकारले पछिल्लो पाँच वर्षमा सवारी साधान खरिदमा २४ अर्ब भन्दा बढी खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यलयको तथ्याङ्कअनुसार सरकारले सावारी साधनमा २४ अर्ब ९ करोड ९९ लाख खर्च गरेको छ। सरकारले आर्थिक वर्ष २०७५/७६ मा मात्रै ५ अर्व ८३ करोड ८९ लाख खर्च गरेको छ। यो अघिल्लो वर्षको तुलनामा...बाँकी

नेपालमा वार्षिक साढे छ अर्बको काठ आयात

झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५/७६ मा विभिन्न मुलुकबाट छ अर्ब ६० करोड ६१ लाख ३९ हजार रुपैयाँको काठ तथा...बाँकी

६२ हजार भूकम्पपीडितको नाम लाभग्राहीको सूचीबाट हटाइयो

निजी आवास पुनर्निर्माणका लागि सम्झौता नगर्ने र पहिलो किस्ता नलिने ६२ हजार ८ सय जना भूकम्पपीडितको नाम लाभग्राहीको सूचीबाट हटाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत असार २१ सम्म सम्झौता गर्न नआउने र असार मशान्तसम्म पहिलो किस्ता नलिनेहरुको नाम लाभग्राहीको सूचीबाटै हटाएको हो । प्राधिकरणका अनुसार लाभग्राहीको सूचीमा परे पनि...बाँकी

विकास खर्चको ७६ करोड ८० लाख बढी बजेट फ्रिज

बागलुङमा आर्थिक बर्ष २०७५/०७६ को ७६ करोड ८० लाख बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न कार्यालयहरुले खर्च नै गर्न नसकेपछि चालु र पुँजीगत दुवै तर्फको गरी ७६ करोड ८० लाख ८० हजार ८ सय ९२ रुपैयाँ रकम फ्रिज...बाँकी

प्रदेश ३ ले गर्यो सवारीसाधनको जरिवानामा १०० प्रतिशत वृद्धि, कानुन बाझिएपछि राजस्व लिनै बन्द

प्रदेश ३ सरकारले आफ्नो प्रदेशभित्र दर्ता भएको सवारीसाधनको वार्षिक करको जरिवानामा १ सय प्रतिशतको वृद्धि गरेपछि यतिबेला सवारीसाधनको पुरानो कर लिनै बन्द भएको छ । प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशन गर्दै ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५’ जारी गर्यो । प्रदेशले जारी...बाँकी

क्यान्सर पिडित रुपालाई अनेमसंघको सहयोग

हेटौंडा: हेटौंडा उपमहानगर कार्यपालिका सदस्य तथा नेकपाका महिला नेता कमरेड रुपा लामालाई सहयोग भएको छ । क्यान्सरको बिरामी हुनु भएकाेले उहाँकाे स्वास्थ्य उपचारमा थप सहयाेगकाे लागी अाज अनेमसंघ मकवानपुर जिल्लाको संयाेजनमा अनेमसंघ जिल्ला बाट १० हजार र अनेमसंघ र क्रान्तिकारी टिम बाट ६१ हजार गरि जम्मा ७१ हजार सहयाेग भएको...बाँकी

कालोपत्रे गरेको एक महिनामै उप्कियो

जिल्लाको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । दुई करोड रूपैयाँको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाई तथा ३.७५ मिटर चौडाई कालोपत्रे गरेको सडक एक महीनामै उप्किएको छ । केन्द्र सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकद्वारा विनियोजित...बाँकी