अर्थ समाचार

मनहरीमा पहिलो क्याफे : तीन अध्यक्षद्वारा उद्घाटन

हेटौंडा:  मकवानपुरको मनहरी बजारमा सुविधा सम्पन्न क्याफे खुलेको छ । युवा व्यवसायी अशोक सारु मगरले खोलेको लाफा क्याफेको आइतबार मकवानपुर जिल्लाका पश्चिमी तीन गाउँपालिकाका अध्यक्षले संयुक्त रुपमा उद्घाटन गरेका छन् । कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले संयुक्त रुपमा रिवन...बाँकी

मध्यवर्ती र चुरे क्षेत्रमा नयाँ क्रसर उद्योग खोल्न नपाइने

हेटौंडा/जिल्ला समन्वय समिति मकवानपुरले मध्यवर्ती र संवेदनशिल चुरे क्षेत्रमा नदीजन्य पदार्थसँग सम्बन्धित नयाँ उद्योग तथा बालुवा प्लान्टहरु खोल्न नदिने भएको छ । जिल्लाका दश वटै स्थानीय तहका प्रमुहरु सहित बसेको समन्वय समितिको बैठकले नयाँ उद्योगको दर्ता अनुमति नदिने र अनुमति लिएर पनि नखुलेका उद्योगहरुलाई स्थापना हुन नदिने निर्णय गरेको हो...बाँकी

हेटौंडा बचतको साधारण सभा सम्पन्न

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ७ मा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको २० औं साधारण सभा आज सम्पन्न भएको छ । संघिय संसदका अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतको रहेको थियो । साधारण सभमा हेटौंडा...बाँकी

राजमार्ग वाईपास गर्नु स्वागतयोग्य

हेटौडाको मुख्य बजारबाट राजमार्ग बाइपास गरिने समाचार सचार माध्यममा प्रकाशन पछि राज्यको यो कदमलाई नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य एबं मकवानपुर उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष अरुणराज सुमार्गीले स्वागत योग्य रहेको बताएकाछन् । हेटौंडाको मुख्य बजार क्षेत्रमा पर्ने दुई ठुला राजमार्गलाई बाइपास गरिने भएपछि मकवानपुर उधोग बाणिज्य संघले पनि...बाँकी

चुरियामाई मन्दिर परिसरमा खानेपानीको सुबिधा

हेटौंडाः हेटौंडा उपमहनागरपालिका वडा नम्बर १४ र १५ मा पर्ने चुरीयामाईको मुल मन्दिरमा आजबाट खानेपानीको सुबिधा पुगेको छ । खानेपानी अभावमा यस क्षेत्रका नागरिक र भक्तजनलाई समस्या भएकाले अवका दिनमा यो समस्या हटेको हो । खानेपानीका तीन वटा धारा निर्माण गरिएको छ । आजबाट तीन वटै धारामा पानी आएको छ...बाँकी

बजाज शोरुमको हेटौंडामा महा एक्स्चेञ्ज अफर

  हेटौडामा अवस्थि होराइजन अटो प्रा .ली.बजाज (शोरुमले )महा एक्सेम्ज अफर ल्याएको छ। बिग्रिएको र कामै नलाग्ने या जस्तो अवस्थाको मोटरसाइकल भएता पनि पुरानो छोडेर नयाँ दिने एक्स्चेञ्ज अफर बजाज शोरुमले ल्याएको हो। आउदै गरेको बिजय दशमीलाई लक्षित गरेर बजाज कम्पनीले महा एक्सेन्ज अफर ल्याएको सोरुमका प्रोप्राइटर लालकाजी  र राजु...बाँकी

हेटौंडा १५ बाट स्रोत नखुलेको काठ ठुलो मात्रामा बरामद

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ मा सञ्चालित सोम फर्निचर उद्योगबाट स्रोत नखुलेको ठूलो मात्रमा सालको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय मकवानपुरकी सहायक वन अधिकृत गायत्री शर्माको नेतृत्वमा गएको गस्ती टोलीले ठूलो मात्रामा काठ बरामद गरेको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौड्यालले बताएका छन्। जिल्ला वन कार्यालयको टोलीले राती...बाँकी

साउदीको तेल प्लान्टमा ड्रोन आक्रमण, सोमबारदेखि तेलको भाउ बढ्न सक्ने

साउदी अरबका दुई वटा तेल उत्पादन र प्रशोधन गर्ने प्लान्टमा शनिबार ड्रोन आक्रमण भएको छ। १० वटा ड्रोन प्रयोग गरी गरिएको उक्त आक्रमणबाट सरकारी स्वामित्वको अराम्को कम्पनीका अब्क्वाइक र खुराइस प्लान्टमा क्षति पुगेको छ। यमनको हुथी विद्रोही समूहले जिम्मेवारी लिएको उक्त ड्रोन आक्रमणपछि संसारको सबैभन्दा धेरै कच्चा तेल उत्पादन गर्नेमध्येको...बाँकी