हेटौडाः सरकारले चीनमा रहेका नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न तयारी नपुगेको बताएको छ । चीनको वुहानमा रहेका १९० विद्यार्थीले चीनस्थित नेपाली दूतावासलाई उद्दार गर्न आग्रह गरे पनि नेपालले अहिलेसम्म उद्दार गरेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको वुहानमा रहेका विद्यार्थीलाई नेपाल ल्याउनुअघि गर्नुनपर्ने तयारीका विषयमा छलफल भइरहेको बताए...बाँकी
हेटौडाः दिव्यतारा बहुउद्देश्य सहकारी संस्था लिमिटेड, हेटौडाको २२ औं स्थापना दिवस तथा सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१.३ मेगाहर्जको दश औं वार्षिकोत्सवको अवसरमा आयोजित मिडिया र सहकारीको अन्तर सम्बन्ध विषयक अन्तरक्तिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिव डा. योगेन्द्र कार्कीले सहकारीको...बाँकी
हेटौंडा सिमेन्ट उद्योगमा सामान खरिद तथा विशेषज्ञ नियुक्तिमा मनपरी गरिएको छ। राष्ट्रिय सर्तकता केन्द्रको छानबिनले सार्वजनिक खरिद ऐनरनियमावलीको मर्म विपरीत ४३ लाख ७८ हजारको बियरिङ खरिद गरेको देखाएको छ। सर्तकर्ताको प्रतिवेदन अनुसार आव ०७४र७५ मा १९ लाख २४ हजार र तथा आव ०७५र७६ मा २४ हजार ५४ हजारको बियरिङ पटकपटक...बाँकी
हेटौंडा: मकवानपुर प्रहरीले गोली प्रहार गरी गएराति गाँजा ल्याउदै गरेको कार पक्राउ गरेको छ । हेटौँडा–११ थानाभर्याङमा प्रहरी चेकिङ टोलीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बीआर ०६जे ४४५८ नम्बरको कार रोकी जाँच गर्न खोजेको थियो । तर कार नरोकी भैरवडाँडातर्फ भाग्न खोजेपछि वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले एक...बाँकी
हेटौंडा: अख्तियार टोलीले चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृतलाई १० हजार घुस रकम सहित पक्राउ गरेको छ। घुस रकम सहित पक्राउ पर्नेमा आन्तरिक राजश्व कार्यालय भरतपुरका कम्प्युटर अधिकृत रामकुमार अधिकारी रहेको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाले बताएका छन्। विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग...बाँकी
हेटौंडा: संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले फरक–फरक विषयलाई मुख्य समाचार बनाएका छन् । कुनैले यतीबारे नेकपा सचिवालय बैठकमा भएका छलफललाई समेटेका भने केहीले नेपाल–चीनबीच अन्तिममा रोकिएको सुपुर्दगी सन्धि, डीडीसीभित्रको अनियमितताको अन्तर्य खोतल्ने प्रयास गरेका छन् । त्यस्तै, एबीबीएस विद्यार्थी भर्नामा विदेशीलाई दिन लागिएको सहुलियत, एमआरपीमा भइरहेको बदमासीलगायत विषय...बाँकी
काष्ठजन्य सामग्रीको व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघकोे पाँचौं साधारणसभा तथा तेश्रो महाधिवेसनबाट हेटौंडेली व्यवसायी रामप्रसाद न्यौंपाने सर्वसम्मत निर्वाचित भएका छन् । चितवनको सौराहमा भएको महासंघकोे पाँचौं बार्षिक साधारण सभा तथा तश्रो महाधिवेसनबाट न्यौंपानेको नेतृत्वमा २० सदस्यीय केन्द्रीय कमिटी निर्वाचीत भएको छ । महाधिवेसंंघको बरिष्ठ...बाँकी
हेटौंडाः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना अन्तगर्तको दोस्रो चरणको तालिम हेटौंडामा सुरु भएको छ । वन्डरफुल ट्रेनिङ एण्ड कन्सलटेन्सी प्रालिको संयोजनमा भएको तालिमको शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले उद्घाटन गरेकी हुन् । उद्घाटन गर्दै उपमेयर लामाले तालिमले सिप विकास मात्रै नभई, सामाजिक सचेतना,...बाँकी