शिक्षा

अभिभावक भेला तथा पुरस्कार वितरण

दश महिने पेशागत कुक तह २ तालिम अन्तरगत अभिभावक भेला तथा पुरस्कार वितरण गरिएको छ । हेटौंडामा सञ्चालित तालिममा सहभागीका अभिभावक भेलामा तालिमका उत्कृष्ट प्रथम, दोस्रो र तेस्रा समूहलाई मेडल र प्रमाणपत्र वितरण गरिएको हो । जेठ १७ गतेदेखि सञ्चालित तालिममा ३७ महिलासहित ८० जनाको सहभागिता रहेको छ । प्राविधिक...बाँकी

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदले संशोधन दर्ता गराउनुभएको छ । प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको सो विधेयकमाथि बुधबार अपराह्न २ बजेसम्म संशोधनको समयसीमा छ । प्रतिनिधिसभा, विधेयक शाखाका अनुसार पहिलो संशोधन...बाँकी

संसदीय प्रक्रियामा अघि बढ्यो चिकित्सा शिक्षा विधेयक

सरकार र डा. गोविन्द केसीबीच भएको सहमति संसदीय प्रक्रियामा अघि बढेको छ। केसी र सरकारबीचको सहमतिपछि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि प्रतिनिधि सभाममा सैद्धान्तिक छलफल सुरु भएको हो । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए। त्यस प्रस्तावमा सत्तारुढ र विपक्षी...बाँकी

स्वास्थ्य र शिक्षामा निजीकरण रोकिनुपर्नेमा जोड

बौद्धिक मञ्च मकवानपुरले शुक्रबार एक अन्तरक्रिया कार्यक्रम गर्दै स्वास्थ्य र शिक्षा राज्यको जिम्मेवारी भएको भन्दै यसलाई पूर्णरुपमा राज्यले हेर्नुपर्नेमा जोड दिएको छ । चिकित्सा शिक्षाको राष्ट्रिय नीति एवम प्रा.डा.गोविन्द केसीका मागहरु शीर्षकमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले स्वास्थ्य र शिक्षामा निजीकरणको अन्त्य गरिनुपर्नेमा जोड दिए । डा. गोविन्द केसीका मागहरु...बाँकी

गुरु पूर्णिमाको अवसरमा पतञ्जलीद्वारा सम्मान कार्यक्रमको आयोजना

अन्धकारबाट उज्यालोतर्फ मार्गदर्शन गर्ने गुरुहरुको श्रद्धा र सम्मानमा बृद्धी गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिईएको छ । गुरु पुर्णिमाका अवसरमा हेटौंडा ७, न्यूरेनीमा आयोजित सम्मान तथा प्रवचन कार्यक्रमका बक्ताहरुले गुरुहरु पनि निःस्वार्थ र पैसामुखी हुन नहुने बताएका हुन् । कार्यक्रम पतञ्जली योग महिला जिल्ला समिति मकवानपुरले शुक्रबार आयोजना गरेको हो ।...बाँकी

सिद्धार्थ माविमा अक्षय कोषको स्थापना गरिने

हेटौंडा २, सिद्धार्थपथमा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालयको नाममा माविका पुर्व प्रधानाध्यापक गोकुल लाल श्रेष्ठको तर्फ बाट २ लाख रुपैयाँको अक्षयकोष खोलिने भएको छ। बिद्यालयलाई थप उन्नति प्रगतिको बाटो तर्फ डोर्‍याउने उद्देश्यले अक्षयकोष संचालन गर्न लागिएको हो। गुरु पुर्णिमाको अवसरमा माविका जोड दुईमा अध्यनरत् बिद्यार्थीद्वारा आयोजित शुक्रबार भएको एक कार्यक्रम बिच...बाँकी

यस वर्ष सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने

 सरकारलाई वर्षौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रूपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको हालको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास छ । अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी एक लाख सात हजार छ । यसमध्ये करिब ७०...बाँकी

मकवानपुरमा स्थायी शिक्षकका लागि : माग भन्दा चारहजार बढी आवेदन

शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदपूर्तिका लागि आवेदन आह्वान गरेकोमा मकवानपुरमा जिल्लामा भने माग भन्दा चार हजार बढी आवेदन परेको छ । बितेको असार १ गतेदेखि ३० गतेसम्म र देब्बर दस्तुर तिरी साउन ६ गतेसम्म शिक्षा बिकास तथा समन्वय इकाई समिति मकवानपुरमा परेको आवेदन अनुसार जिल्लामा आवेदन दिनेहरुको संख्या उलेख्य...बाँकी