जिल्ला प्रहरी कार्यालयले मकवानपुरको हेटौँडामा प्रकृया पुरा नगरी संचालन भएको भन्दै ६ वटा शैक्षिक संस्थाका सञ्चालकहरुलाई पक्राउ गरेको बताएको छ । प्रहरीले हेटौँडा–४ मा अवस्थित जापानिज भाषा पढाउने ह्यान्ड्स् फर हेल्प एजुकेशन माईग्रेसन सेन्टरकाका संचालक हेटौडा–२ बस्ने बर्ष २९ को अरुण बर्तौलालाई र हेटौँडा ४ मै रहेको आएल्ट्स् पढाउने साई...बाँकी
पश्चिम मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर ८ मा रहेको महेन्द्र किरण मावीमा प्राबिधीक शिक्ष सञ्चालका लागी सिटीभिटीइ ले अनुमती दिए संगै बाली बिज्ञान अध्यापनका लगाी सम्पुर्ण तयारी पुरा भएको छ । महेन्द्र किरण माबि विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष मात्रिका प्रसाद ढुङगनाका अनुसार सम्पुर्ण प्रशासनिक प्रक्रीय पुरा गरि कक्षा सञ्चालनको लागी...बाँकी
मकवानपुरको सुदुरपुर्वमा पर्ने बागमती गाउँपालिकास्थित राईगाउ—१ की विवाहित २५ वर्षीया सरस्वती राई र २३ वर्षीया जमुना थिङ घरवाट हेटौडा घुम्न आएको एक महिना भइसक्यो, अहिलेसम्म उनीहरु घर फर्केका छैनन् । असार १ गते उनीहरु घरवाट निस्केका थिए। दुवैको चार वर्ष पुग्दै गरेको एउटारएउटा छोरी छन्। राई र थिङ घरमा बच्चा...बाँकी
हेटौंडा उपमहानगरपालिकाको एक विद्यालयमा अधिकांश बालबालिका भोकभोकै पढ्न जाने गरेका छन् । बिहान सबेरै अधिकांशका बाबुआमा बालुवा चाल्न चुरेको बगरमा जाने गर्छन् । घरमा खाना पकाएर खुवाउने अभिभावक नभएपछि स—सना बालबालिका भोभोकै स्कुल आउने गरेका हुन् । हेटौंडा उपमहानगरपालिका १४ उत्तरपानीस्थित भृकुटी माध्यमिक विद्यालयका शिशु कक्षादेखि ५ सम्मका अधिकांश विद्यार्थी...बाँकी
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको मनहरी गाउँपालिका स्तरीय समिति शनिबार गठन गरिएको छ । मनहरी गाउँपालिकाभित्र रहेका निजी विद्यालयका सञ्चालक तथा प्रतिनिधिहरु सहभागी भएको भेलाले युनिभर्सल लर्निङ एकेडेमी प्रालिका अध्यक्ष शिवकुमार रिजाल (काशी) को संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा रेड एन्जल एकेडेमीका यदुनाथ श्रेष्ठ, मनहरी बिलिभर्स...बाँकी
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सचिवलयमा कार्यरत आफ्ना सबैजसो कर्मचारलिाई विभिन्न निकायको जिम्मा दिनुभएको बुझिएको छ । मन्त्री पोखरेलले आफुलाई भेट्न आउने मन्त्रालयका सहसचिव लगायतका उच्च पदाधिकारीलाई सचिवालय सदस्यमार्फत काम गर्न आउनुपर्ने व्यवस्था गर्नुभएको छ । ‘आफु वेफुर्सद रहेकाले सचिवालयको सदस्यमार्फत काम गर्नु भन्दै पन्छिने गर्नुभएको छ ।’–एक...बाँकी
शैक्षिक परामर्स संघ मकवानपुरले र्शैक्षिक परामर्स क्षेत्रमा देखिएको भनिएको समस्याको बिषयमा स्थानीय प्रशासनले बिभिन्न आरोप लगाएको प्रति आपत्ति जनाएको छ । संघका अधयक्ष शेखर थपलियाले सोमबार एक बिज्ञप्ती जारी गर्दै आफूहरुबाट कुनै गलत नभएको भन्दै संचारमाध्यामहरुसंग पनि सहकार्य गर्न तयार रहेको बताएका छन् ।बाँकी
मकवानपुरगढी गाउँपालिकाको आठै वटा वडामा वडास्तरीय बाल क्लब गठन गरिएको छ । मध्यस्थता नेपालको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा बालक्लब बारे प्रशिक्षण सहित क्लब गठन गरिएको मध्यस्थता नेपालका अध्यक्ष शिवप्रसाद चौँलागाईले बताए । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ मा मीना स्याङ्तानको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति रहेको बाल क्लब...बाँकी