शिक्षा

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

यो वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने तयारी तीब्र पारिएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक हप्ताभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ । अहिले प्राप्ताङक प्रशोधन सम्बन्धी काम भइरहेको बताइएको छ । चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालित परीक्षामा...बाँकी

सिआइटीले दियो छात्रबृत्ति

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ स्कूल रोडमा रहेको कलेज अफ इन्फरमेसन टेक्नोलोजी(सिआइटी)ले छात्रबृत्तिको नतिजा सार्वजनिक गरेको छ। यस शैक्षिक बर्षका लागि शनिबार छात्रबृत्ति लिइएको थियो । शनिबार तीनसय १५ जना परिक्षार्थीहरु सहभागी भएकोमा दुईसय ७१ जनाको नाउँ निस्किएको सिआइटीका प्रवन्धक निर्देशक दिनेश रिजालले जानकारी दिए । सो कलेजले...बाँकी

सिआइटीले लियो छात्रबृत्तिका लागि परीक्षा

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ स्कूल रोडमा रहेको कलेज अफ इन्फरमेसन टेक्नोलोजी(सिआइटी)ले छात्रबृत्तिका लागि परीक्षा लिएको छ । यस शैक्षिक बर्षका लागि शनिबार छात्रबृत्ति लिइएको हो । शनिबार तीनसय १५ जना परिक्षार्थीहरु सहभागी भएको सिआइटीका प्रवन्धक निर्देशक दिनेश रिजालले जानकारी दिए । कम्प्युटरको सबैखाले पढाइ हुने हेटौंडाको एक...बाँकी

भूपू बिद्यार्थी संगठनको अध्यक्षमा घलान

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तले हात्तिगौँडामा अवस्थित श्री बुद्ध माविमा भूतपूर्व विद्यार्थी संगठन गठन गरिएको छ । विद्यालयका शिक्षक पूर्ण लामाको अध्यक्षतामा बसेको भूतपूर्व विद्यार्थीहरुको भेलाले चन्द्रबहादुर घलान अध्यक्ष रहने गरि भूपू विद्यार्थी संगठनको गठन गरेको हो । संगठनको उपाध्यक्षमा केबल न्यौपाने, सचिवमा मनमति बि.क., सहसचिवमा गणेश दुलाल र...बाँकी

मेयर र वडाअध्यक्ष अनुगमनका लागि बिद्यालयमा

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ भोर्लेमा अवस्थित विष्णुज्योति आधारभूत विद्यालयमा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलानको टोली अनुगमनका लागि पुगेको छ । विभिन्न समस्या झेलिरहेको विद्यालयको स्थलगत अनुगमन गरि उचित व्यवस्थापनको उपाय पत्ता लगाउने उदेश्यले विद्यालयमा अनुगमनका लागि पुगेको वडाअध्यक्ष घलानले बताए...बाँकी

मुल्य बृद्धिको बिरोधमा बिद्यालय बन्द आह्वान(बिज्ञप्ती सहित)

केपी शर्मा ओली नेतृत्वको सरकारले पटक–पटक इन्धनको मूल्य बढाएको विरोधमा हेटौँडाबाट विद्यार्थीहरु जुर्मुराएका छन् । बिद्यालय तथा इन्धनमा मूल्य तथा शुल्क वृद्धिको विरोध गर्दै प्रतिपक्षीय विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र नयाँ शक्ति विद्यार्थी युनियनले देशव्यापी शैक्षिक हडतालको केन्द्रीय कार्यक्रम अन्तर्गत सोमबार मकवानपुरका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने भएका हुन् ।...बाँकी

हिंसा रोक्न धार्मिक संजालका सदस्यलाई प्रशिक्षण

सिविन नेपालको आयोजना र प्लान इन्टरनेशनलको सहकार्यमा बालिका वकालत संजाल कार्यक्रम अन्र्तगत अन्तर धार्मिक संञ्जालका सदस्यहरुको लागि हेटौंडामा २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिकताको आधारमा हुने हिंसा परम्परागत हानीकारक अभ्यासमा कमी ल्याउन, आर्थिक सशक्तिकरणका लागि पैरव गर्ने, नीति नियमहरुको प्रभावकारी कार्यान्वयनका लागि धार्मिक अगुवाहरुको लागि यो कार्यक्रम...बाँकी

प्रन्ध असार अगावै एसइइको नतिजा आउने

कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको जानकारी...बाँकी