हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित जिल्ला प्रशासन कार्यालयको नजिकै अबैध रुपमा चुरियामाई टेक्निकल कलेज सञ्चालनमा रहेको छ । नेपाल सरकारबाट मान्यता प्राप्त उल्लेख गरेका होर्डिङ्गबोर्ड हेटौंडा बजारको विभिन्न स्थानमा राखेर अबैध रुपमा सिटीईभिटीको पाठ्यक्रमको औद्योगिक क्षेत्रकालागि हाउस वायरिङ्ग, इण्डष्ट्रियल वाईरिङ्ग कक्षाहरु अबैध रुपमा सञ्चालन गरिरहेको छ । कलेज कम्पनी...बाँकी
२०७२ वैशाखको भुकम्पमा क्षति भएका मकवानपुरका विद्यालयमध्ये ४६ वटामा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरिएको छ। सरकार तथा विभिन्न सहयोगी संघसंस्थाको सहयोगमा ती भवन निर्माणसम्पन्न भएर ती भवनमा पठनपाठन सुरु भएका छन्। आर्थिक वर्ष २०७४। ०७५ मा ४६ वटा विद्यालयमा भवन निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन एकाईं ९डीएलपीआईयु० मकवानपुरले जनाएको छ।...बाँकी
बालबालिकाहरुलाई शिक्षाबाट बञ्चित नगर्न मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले अविभाबकहरुलाई आग्रह गरेका छन । बिना शिक्षा कुनै क्षेत्रमा सफल नहुने भन्दै अध्यक्ष उप्रेतीले आफना बालबच्चा सफल हुनको लागी शिक्षादिक्षा अनिवार्य रुपमा दिनुपर्ने बताएका छन । ७ नम्बर वडाको आयोजनामा मनहरि ७ रमौलीमा रहेको ब्रह्मकालि निमाबिमा अध्यनरत सिमान्तकृत बोटेजातीका बिद्यार्थीहरुलाई पोषाक...बाँकी
जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरले भूकम्पबाट क्षति भएको मकवानपुर जिल्लाका सामुदायिक विद्यालयहरुलाई पुनर्निर्माणको प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ । २, ३ र ४ कोठे भवन निर्माणका लागि प्राप्त कार्यक्रमअनुसार सार्वजनिक विद्यालयहरुलाई पुनर्निर्माणको प्रस्ताव आह्वान गरिएको हो । विद्यालय पुनर्निर्माण कार्यविधि २०७३ अनुसार मापदण्ड पूरा गरी प्रस्ताव माग गरिएको...बाँकी
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आज बुधबारबाट सुरु हुँदैछ । परीक्षामा मकवानपुरका २ हजार २९ जना विद्यार्थीले सहभागिता जनाउँदैछन् । डि ग्रेडभन्दा तल्लो ग्रेड ल्याउने विद्यार्थी मात्र परीक्षामा सहभागी हुनेछन् । परीक्षामा नियमिततर्फ एक हजार ९ सय २५ र एक्जाम्टेडतर्फ ३० जना र प्राविधिकतर्फ ७४ जना परीक्षार्थी सहभागी...बाँकी
कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातीत देखिएको छ । यद्यपि जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको अग्रपंक्तिमा आएका मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना बढेको छ । उनले इन्टर मिडिएट तह र...बाँकी
आफ्ना माग पूरा नभए संसद चल्न नदिने प्रमुख विपक्षी काँग्रेसको कारण साउन ४ गतेबाट स्थगित प्रदेश ३ को बैठक साउन अन्तिम साता बस्ने भएको छ । वर्षा र पहिरोको कारण हेटौंडा आउन असहज भएको र विधेयकहरु पनि तयार भइनसकेकोले बैठक केही पर धकेलिएको थियो । सभामुख सानुकुमार श्रेष्ठले बैठक अन्तिम...बाँकी
राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि...बाँकी